निरञ्जन! (@nir_since1997) 's Twitter Profile
निरञ्जन!

@nir_since1997

#आफुलाई जत्तिको प्राथमिकता अरु कसैलाई नदिनुहोस,
तपाईंको लागि तपाईं जत्तिको उत्तम अरु कोही हुन सक्दैन...!

ID: 1550594426635837440

calendar_today22-07-2022 21:32:28

32 Tweet

27 Followers

25 Following

निरञ्जन! (@nir_since1997) 's Twitter Profile Photo

युवा जति परदेश तिर बुढा बा हरु सासन सत्ता तिर पढेलेखेका नोकर र अनपढ जति सासक कठै #मेरो_देश

निरञ्जन! (@nir_since1997) 's Twitter Profile Photo

पुरुष को कमाई र नारी को रूप हेर्ने यो समाज बाट के आस गर्न सकिन्छ र हजुर 💔

निरञ्जन! (@nir_since1997) 's Twitter Profile Photo

पुरै पृथ्वीमा ७० प्रतिशत पानी हुँदाहुँदै पनि म तिम्रो माया मा डुबेको छु प्यारी 🥰

निरञ्जन! (@nir_since1997) 's Twitter Profile Photo

खास मान्छे हरुका खास व्यवहार नै अक्सर रियालिटी मा नौटंकी हुँदारहेछन्😕

निरञ्जन! (@nir_since1997) 's Twitter Profile Photo

अरुलाई एक औला देखाउनु भन्दा पहिले विचार गर्नुहोला महोदय बाँकी चार औंला तपाईं आफू तिर फर्किएको छन् भनेर✍️

निरञ्जन! (@nir_since1997) 's Twitter Profile Photo

पन्ध्र बीस वर्ष पढेर बनाएका ती प्रमाण पत्र हरुलाई पछ्याउँदै पन्ध्र दिन मा बनेको पासपोर्ट ले हाम्रो भबिस्य निश्चित गर्छ भने पढेर के गर्ने😶

निरञ्जन! (@nir_since1997) 's Twitter Profile Photo

सही गलत को कुरै थिएन तिम्रो मेरो बीचमा तिम्ले आफ्नो अहम त्याग्न सकेनौं मैले मेरो आत्मसम्मान 😔

निरञ्जन! (@nir_since1997) 's Twitter Profile Photo

मलाई साउने झरी र पीडा को आँशु एकनास को लाग्छ । साउने झरीले उर्वर जमीनलाई हरियाली र कमजोर जमीनलाई तहसनहस पार्छ। दुःखको आँशु ले पनि सहनशील लाई सफल र अधैर्य लाई बर्बाद बनाउँछ । त्यसैले दुःख कमजोरी होइन सुखी बन्ने कसरत हो☺️ #शुभ_प्रभात

radhadulal (@radhadulal1) 's Twitter Profile Photo

मन्दिरमा के नै छ र… आफ्नो गाँस काटेर खुँवाऊने आमा र, ऋण काटेर पढाऊने बुवा नै भग्वान हुन्||

निरञ्जन! (@nir_since1997) 's Twitter Profile Photo

आजको जमानाको हतियार भनेकै कम्प्युटरको माउस हो बन्दुकको ट्रीगर होइन,हामी कसैको हत्या गर्दैनौं,शत्रु लाग्नेहरुलाई ब्लक गरेर ठहरै पारिदिन्छौँ।😂

निरञ्जन! (@nir_since1997) 's Twitter Profile Photo

देश लाई युवा चाहिएको छ तर युवालाई युवती अनि कसरी बन्छ देश😶

💕MAYABI💕 (@mayabi56) 's Twitter Profile Photo

एक्लोपन' पनि एउटा लत रहेछ यो लत लागेपछि मान्छेको 'साथ' मन नपर्ने रहेछ!!💔😢

निरञ्जन! (@nir_since1997) 's Twitter Profile Photo

चल्दै छ जिन्दगी, हालखबर भन्दा नी हैसियतको लेखाजोखा राख्ने हरुको भीडमा💔

निरञ्जन! (@nir_since1997) 's Twitter Profile Photo

हजुरबुवा हरुको अब आराम गर्ने बेला भएको छ। अहिले सम्मको योगदानको लागि धेरै धेरै धन्यवाद। अब जिम्मेवारी नयाँ पुस्ता लाई हस्तान्तरण गर्दै बिदा भइदिन हुन हार्दिक अनुरोध । #nonotagain

हजुरबुवा हरुको अब आराम गर्ने बेला भएको छ। अहिले सम्मको योगदानको लागि धेरै धेरै धन्यवाद। अब जिम्मेवारी नयाँ पुस्ता लाई हस्तान्तरण गर्दै बिदा भइदिन हुन हार्दिक अनुरोध । 
#nonotagain
samyak knowledge (@samyakprasai) 's Twitter Profile Photo

जिन्दगीमा, 'सफल' हुनभन्दा 'असफल' हुन गाह्रो छ । यति बुझेको दिन जिन्दगी सहज हुन्छ ।

निरञ्जन! (@nir_since1997) 's Twitter Profile Photo

सफलताले पाउ चुम्ने समयमा कहा बाट दुइटा लामखुट्टेले पाउ चुमेर गए ।। अहिले चिलाएर हैरान 😓

❣️पुकुल्टी❣️ (@pukultee) 's Twitter Profile Photo

मैले तिमिलाई नबुझेको कि तिमिले मलाई नबुझेको बुझ्नै सकिन मैले🙄🙄

💕MAYABI💕 (@mayabi56) 's Twitter Profile Photo

आफ्नै शरीर बाट निस्कने सास ले त नसोधि जान्छ | तिमिले जानी बेला सोधेनौ भनेर के गुनासो गर्नु र |