नि-rose श्रेष्ठ (@nininirojshrest) 's Twitter Profile
नि-rose श्रेष्ठ

@nininirojshrest

विश्व ब्रह्माण्ड र परमात्मा आफै भित्र देखी, खुशी र संतुष्ट आत्मा।

ID: 328962679

calendar_today04-07-2011 10:11:25

663 Tweet

5,5K Followers

6,6K Following

श्रेया (@me_sherya) 's Twitter Profile Photo

सरकारले गर्‍यो ऐतिहासिक घोषणा ! "अब तेल बिदेशबाट आयात गरिने छैन, यहिँका जनतालाई पेलेर निकालिनेछ

नि-rose श्रेष्ठ (@nininirojshrest) 's Twitter Profile Photo

7. Creation Shrestha ​ 𝐕𝐨𝐭𝐞 𝐟𝐨𝐫 𝐬𝐮𝐩𝐩𝐨𝐫𝐭𝐢𝐧𝐠 𝐡𝐢𝐦 𝐚𝐭 𝐌𝐫. & 𝐌𝐢𝐬𝐬 𝐒𝐄𝐄 𝐈𝐜𝐨𝐧 𝟐𝟎𝟐𝟐 𝐄𝐯𝐞𝐧𝐭, 𝐂𝐥𝐢𝐜𝐤 𝐋𝐢𝐤𝐞 𝐨𝐧 𝐛𝐨𝐭𝐡 𝐭𝐡𝐞 𝐩𝐢𝐜𝐭𝐮𝐫𝐞 𝐚𝐧𝐝 𝐭𝐡𝐢𝐬 𝐩𝐚𝐠𝐞. YouTube Link: Direct Vote: bit.ly/3M0Ml6R

7. Creation Shrestha ​

𝐕𝐨𝐭𝐞 𝐟𝐨𝐫 𝐬𝐮𝐩𝐩𝐨𝐫𝐭𝐢𝐧𝐠 𝐡𝐢𝐦 𝐚𝐭 𝐌𝐫.  & 𝐌𝐢𝐬𝐬 𝐒𝐄𝐄 𝐈𝐜𝐨𝐧 𝟐𝟎𝟐𝟐 𝐄𝐯𝐞𝐧𝐭, 𝐂𝐥𝐢𝐜𝐤 𝐋𝐢𝐤𝐞 𝐨𝐧 𝐛𝐨𝐭𝐡 𝐭𝐡𝐞 𝐩𝐢𝐜𝐭𝐮𝐫𝐞 𝐚𝐧𝐝 𝐭𝐡𝐢𝐬 𝐩𝐚𝐠𝐞.

YouTube Link: 

Direct Vote: bit.ly/3M0Ml6R
Mahabir Pun (@mahabirpun) 's Twitter Profile Photo

लौ आयो हजुर, दशैँ, तिहार, छठ तथा अन्य पर्बहरुमा खुवा बनाउने मशीन । राष्ट्रिय आविष्कार केन्द्रले यो मशीन बनाएर ४ वटा बिक्रि गरि सकेको छ । आबश्यकता छ भने 9841592361 मा फोन गरि हाल्नुस हजुर । ६० लिटर दुध राख्ने क्षमताको मुल्य ७५ हजार छ। पुरा एक बर्षको वारेन्टी छ हजुर ।🙏🙏🙏

Mahabir Pun (@mahabirpun) 's Twitter Profile Photo

दशैको बेलामा राष्ट्रिय आविष्कार केन्द्रको ड्रोन टिमले फ्लाइट सुरक्षित क्षेत्रमा Fixed Wing Drone को पूर्ण रुपमा Autonomous Test Flight सफलता पुर्बक सम्पन्न गर्यो । पहिलो फ्लाईट २४०० मिटरको उचाईमा १८ किलो मिटर उडेको थियो र दोस्रो फ्लाईट २६०० मिटरको उचाइमा २० किलो मिटर उडेको थियो।

🇳🇵Krystl€ Gair€ 🇳🇵 (@krystlegaire) 's Twitter Profile Photo

मलाई एउटा कुरा गज्जप लाग्छ - एमाले बाहेक सबै दलको एक सूत्रीय लक्ष्य एमाले अर्थात ओलीलाई हराउने। जनताको निम्ति त यिनीहरूको कुनै कार्ययोजना नै छैन। यत्रो शक्ति खनिनुको अर्थ अझै एमाले नै नेपालको शक्तिशाली पार्टी हो र रहनेछ भन्ने नै होइन र ?

Apil Gurung (@apligrg) 's Twitter Profile Photo

Although I am a huge fan of Mr. Rajiv Malhotra, I'd like to disagree with his statement "Nepal did not exist at the time of Buddha and Ashoka". Nepal has been in existence since the time of Mahabharata. Also, it is the Parliament of India and not the Parliament of Mauryan Empire

Rabindra Mishra (@rabindramishra) 's Twitter Profile Photo

गल्ली-गल्ली, बाटो-बाटो जहाँ गए पनि सबैले हर साँझ-विहान धर्म गरेको देख्छु। तर यही समाज यति बिघ्न अधर्मी कसरी भयो? धर्म भनेको नैतिकता हो, अभ्रष्टता हो। तर नेपाल संसारमैँ सबैभन्दा अनैतिक र भ्रष्ट मध्येको समाजमा पर्छ। यो ध्यान, ज्ञान र अध्यात्मको देशमा किन यस्तो भयो? किन यत्रो

डाँडाघरे (@daadaghare) 's Twitter Profile Photo

आतंककारी प्रचण्ड र भ्रस्टाचारि केपी वलीको बुइ चढेर हामीले ल्याउन खोजेको कस्तो परिबर्तन हो सभापतिज्यु ? कांग्रेस,एमाले,माओबादी जस्ता लुटमार ग्याङ् र तिनका नाइके/मसिहा संगको सत्ता सहकार्यले हामी नया हौ र हामी फरक छौ भन्ने कुरा कसरि प्रमाणीत गर्छ ? यो कुकुरलाई फालेको कलो जस्तै

आतंककारी प्रचण्ड र भ्रस्टाचारि केपी वलीको बुइ चढेर हामीले ल्याउन खोजेको कस्तो परिबर्तन हो सभापतिज्यु ? कांग्रेस,एमाले,माओबादी जस्ता लुटमार ग्याङ् र तिनका  नाइके/मसिहा संगको सत्ता सहकार्यले हामी नया हौ र हामी फरक छौ भन्ने कुरा कसरि प्रमाणीत गर्छ ? 

यो कुकुरलाई फालेको कलो जस्तै
अन्टसन्ट विज्ञ  (@8kaal) 's Twitter Profile Photo

विहानै छ एक छिन यो सानु वावुसँग भजन गरौ भगवान शिवलाई सम्झेर 🙏🙇। 😍