गोज्याङ्गरो (@nilambs) 's Twitter Profile
गोज्याङ्गरो

@nilambs

बिस्वास गरौ सत्यको एक दिन अवस्य बिजय हुन्छ।

ID: 1438809797554548741

linkhttps://www.youtube.com/@ambitious143 calendar_today17-09-2021 10:19:43

5,5K Tweet

3,3K Followers

328 Following

गोज्याङ्गरो (@nilambs) 's Twitter Profile Photo

यस्ता वाहियात प्रेस विज्ञप्तीलाई चोर औला होइन माझी औला 🖕 देखाउने हो।

यस्ता वाहियात प्रेस विज्ञप्तीलाई चोर औला होइन माझी औला 🖕 देखाउने हो।
गोज्याङ्गरो (@nilambs) 's Twitter Profile Photo

भुटानी सरणार्थी बनाएर पठाउने र जाने गिरोहको पर्दाफाश!

गोज्याङ्गरो (@nilambs) 's Twitter Profile Photo

सामाजिक सञ्जालमा राजा र राजतन्त्र प्रति समर्थन अनि दल र झोले प्रति जति वितृष्णा छ नि त्यति मान्छे आफ्नो सामल खाजा बोकेर काठमाण्डु छिर्ने हो भने लुटी खाने गाँणतन्त्र १/२ घण्टामा स्वाहा हुन्छ तर बिडम्बना नै भन्नु पर्छ।

गोज्याङ्गरो (@nilambs) 's Twitter Profile Photo

माकुनेले टाल टुल गरी बनाएको माटोको भाँडो पनि फुटने भएछ।

गोज्याङ्गरो (@nilambs) 's Twitter Profile Photo

अब कुलमान भौमान लाई जिताएर प्रधानमन्त्री बनाऊ त नेफोलि हो अनि ताली पटकाऊला!!!!!!

गोज्याङ्गरो (@nilambs) 's Twitter Profile Photo

हिजो सम्म रबी दाई हाई हाई भन्दै ज्यान दिन समेत तयार भएका स्वार्थी जमात आज कता गए? आज रबी जेलको चिसो छिडीमा बिगतको "रबी दाई हाई हाई"को नारा सम्झदै तुरुक्क आँसु खसाल्दा ति स्वार्थी जमात चिर निन्द्रामा छन।

गोज्याङ्गरो (@nilambs) 's Twitter Profile Photo

सामाजिक सञ्जालमा एउटा भिडियो दौडाका छन झ्यासहरुले काम पाइनस बुहारी पाड़ाको कन्डो कन्या भने झै पब्लिक पनि ठीक छैनन है आफ्नो काम कर्तब्य र दायित्व भन्दा Og हुने लाई मुक्का होइन ढाड भाच्नु पर्छ अनि मात्र शान्ति सुरक्षा हुन्छ।

गोज्याङ्गरो (@nilambs) 's Twitter Profile Photo

प्रधानमन्त्रीको बेडरूम सम्म बिचौलियाको पहुच भन्ने गगने उर्फ स्टन्ट थापाको बेडरूम सम्म नै पनि अर्को बिचौलिया पुगेको नागरिकलाई भान भईरहेको छ नत्र सक्षम गर्भनरको नाम किन प्रस्ताबमा आएन?

गोज्याङ्गरो (@nilambs) 's Twitter Profile Photo

कोशी प्रदेशको नाम सुन्न नचाहाने पहिचाहनबादी भन्न रुचाउनेहरुले के आफ्नो नागरिकता र सवारी चालक अनुमति पत्र जलाऊँन र प्रयोग नगर्न सक्छन?

गोज्याङ्गरो (@nilambs) 's Twitter Profile Photo

कांग्रेसको चेप्ने सन्नासो अनि एमालेको ठोक्ने हम्मरले श्रमिकलाई शुभ-कामना होइन गणतन्त्र र श्रमिकको चेपेर ठोकी दिन्छौ भन्ने सन्देश दिएका हुन।😁😂🤣

कांग्रेसको चेप्ने सन्नासो अनि एमालेको ठोक्ने हम्मरले श्रमिकलाई शुभ-कामना होइन गणतन्त्र र  श्रमिकको चेपेर ठोकी दिन्छौ भन्ने सन्देश दिएका हुन।😁😂🤣
गोज्याङ्गरो (@nilambs) 's Twitter Profile Photo

भौमान गा को गै हामी हेरेको हेरै ल्या सालो केटो पो नि😁🤣😂

गोज्याङ्गरो (@nilambs) 's Twitter Profile Photo

केहि कुरा सोध्यो की एक जना भुकम्प बिधले अचाक्ली मुख छाड़ने हो कसरी बिध भए हौ?

गोज्याङ्गरो (@nilambs) 's Twitter Profile Photo

कामरेड भिमार्जुन लाई मुरी मुरी धन्यबाद दिन कन्जुस्याई नगरौ समय सान्दर्भिक देशले मागेको रचना!

गोज्याङ्गरो (@nilambs) 's Twitter Profile Photo

सिदान्त नमिल्ला बिचारमा असहमत होईएला राधिकालाई गाली गर्ने कुण्ठा या मानसिक सन्तुलन गुमाएका हुन आफ्नो श्रीमानलाई नजिकबाट बुझ्ने श्रीमती बाहेक अरु को होला?

गोज्याङ्गरो (@nilambs) 's Twitter Profile Photo

के को र्याई र्याई गर्भनरमा कुनै पार्टीको झोले नियुक्ती नगर्ने हो भने म तयारीमा बसेको छु अहिले सम्म भोट नहालेर स्वतन्त्र बसेको।

गोज्याङ्गरो (@nilambs) 's Twitter Profile Photo

काकाले मेरो ईज्जत माटोमा मिलाए तनाब भयो भरै बोकाको झोल टन्न खाएर सुतनु पर्ला😁😂🤣

गोज्याङ्गरो (@nilambs) 's Twitter Profile Photo

कुलमान भौमान जानु हुन्थ्यो हुन्थियो सालो केटो पनि गा को गै गा को गै अहिले आएर यो मान्छे पनि ठीक लाग्न छोडो है।