Navin😉😉 (@ni_van_12) 's Twitter Profile
Navin😉😉

@ni_van_12

I am still worthy 🗡️🗡️

ID: 891162181970010112

calendar_today29-07-2017 05:03:15

251 Tweet

96 Followers

167 Following

Matrika Poudel (@matrikas) 's Twitter Profile Photo

चोलेन्द्रको नाममा चलखेल गरेर भारोत्तोलन खेलाडीलाई मन्त्री बनाउने खेलोमेलो !! सर्प पनि मर्ने लौरो पनि नभाचिने परमादेशको आडमा के के देख्नुपर्ने हो ! मुलतः मुलुकले ताजा जनादेश माग्यो

🇳🇵 लम्साल जि 🇳🇵 (@lamsal_vijay) 's Twitter Profile Photo

तिमीलाई म के भनूँ फुल भनूँ कि जून भनूँ उपमा धेरै के भनूँ 🌻💖

DJ🇳🇵 (@dj_nepal28) 's Twitter Profile Photo

प्लेन हल्लिदा रुवाबासी भाथ्यो आज किसानको मुटु हल्लिएको छ तर सबै शान्त छन।।

Routine of Nepal banda (@ronbupdates) 's Twitter Profile Photo

इजरायलमा भएका नेपालीहरुलाई ल्याउन नेपाल एयरलाइन्सको हवाईजहाज राति इजरायल गएको छ। 😲 Pic. Anees Sapkota

इजरायलमा भएका नेपालीहरुलाई ल्याउन नेपाल एयरलाइन्सको हवाईजहाज राति इजरायल गएको छ। 😲

Pic. Anees Sapkota
Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

आफ्ना नागरिकको उद्दारका लागि लागि परराष्ट्रमन्त्री एनपी साउदलाई विमान लिएर इजरायल पठाएको थियो । onlinekhabar.com/2023/10/1380360

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

समयमै द्रुतमार्ग र नागढुङ्गाको टनेल बनाएको भए वा जापानलाई बीपी राजमार्ग नामक 'एक्सपेरिमेन्ट' गर्न नदिएको भए यसैपालि सयभन्दा धेर नेपालीको जीवन बच्न सक्थ्यो। मलाई यी आयोजना समयमै पुरा नगर्ने निकाय र ठेकेदार अनि भूमाफियाको स्वार्थमा भूमि वर्गिकरण नगर्ने सरकार सबै हत्यारा लाग्छन्।😡

Navin😉😉 (@ni_van_12) 's Twitter Profile Photo

Thank you Dr. रामेश for making our Dashain special. Keep up your charm. You are the reason for the blessings of many families. Thank you and your team. Happy Dashain 🎉🎉

Thank you Dr. <a href="/RaameshKoirala/">रामेश</a> for making our Dashain special. Keep up your charm. You are the reason for the blessings of many families. Thank you and your team. Happy Dashain 🎉🎉