Paban (@nevermind_977) 's Twitter Profile
Paban

@nevermind_977

#जय देश❤
#जय नेपाल 🙏

ID: 937263016210399232

calendar_today03-12-2017 10:11:31

310 Tweet

1,1K Followers

2,2K Following

यूँ-मन ™ (@yuman190) 's Twitter Profile Photo

तिम्रो मायालेमात्र मनलाई फटाउन सकु सँगै भएर तिम्रो हरेक दुख हटाउन सकु भगवानको दया र तिम्रो इच्छा रहेछभने आस छ,यो जन्म तिमीसँगै कटाउन सकु भाग्यमा छाै या छैनौ,थाहा त छैन मलाई मनमा हमेसा तिमी लाई नै अटाउन सकु यदि बिचैमा भगवानले बोलाए भने पनि मेरो आत्मा तिम्रै हित मा खटाउन सकु 👇

Paban (@nevermind_977) 's Twitter Profile Photo

तिमी नितान्त भिन्न छौ, तिमीलाई कसैसँग दाँज्नै मिल्दैन, आफैभित्र रमाएरत हेर... तिमी कति सुन्दर छौ, तसर्थ:तिमी साँच्चै तिमीजस्तै बन अरुजस्तो अरुनै बनिसके।। 💞 प्रिय लुरी😘

Paban (@nevermind_977) 's Twitter Profile Photo

जिम्मेवारीको बोझले थिचेपछि प्रेमका उपन्यास होइन, संघर्षका कथाहरु पढ्न मन लग्नेरहेछ,,। 💞प्रिय लुरी💘

Paban (@nevermind_977) 's Twitter Profile Photo

काटेको सिलाएको धागो पनि कसिंगर हुन्छ जब घाऊ निको हुन्छ ,,🥺😭 😘प्रिय लुरी💘

Paban (@nevermind_977) 's Twitter Profile Photo

स्कुलमा पढेको अर्थशास्त्रको माग र पूर्तिको सिद्धान्त बल्ल वुझ्दै छु म, सरले उमेर बढे खुशी घट्छ भन्न नसकेर.... मुल्ले बढे माघ घट्छ भन्नुभएको रहेछ। 💞प्रिय लुरी😘

Paban (@nevermind_977) 's Twitter Profile Photo

भट्टी पसल पुरुषहरुकै लागी बनेको हो, किनकि ऊनीहरुको गुनासो र पिडा पोख्नको लागी माईतीघर हुँदैन,,,, NEVERMIND

Paban (@nevermind_977) 's Twitter Profile Photo

ए सुन, हाँसी खुसी जिन्दगी चल्छ, मेहनत गरे नेपालमै सुन फल्छ, यो कुरा भन्दा र सुन्दा कस्तो राम्रो सुनिन्छ हगी? तर वास्ततिक जिवनमा भने...................। 💞 प्रिय लुरी😘

Paban (@nevermind_977) 's Twitter Profile Photo

मृगको सुन्दरताले बाघको मन फल्दैन!! साएद खोट मेरै मायामा थियो होला ! त्यसैलेत ऊ आजसम्म फर्किन!! 💞 प्रिय लुरि😘

Paban (@nevermind_977) 's Twitter Profile Photo

हिँड्ने बाटोमात्र फराकिलो भएर के गर्नु , रमाएर दौडिने मन नै जब पीडाले साघुँरो भएपछि😭 # प्रियलुरी😘💕

हिँड्ने बाटोमात्र फराकिलो भएर के गर्नु ,
रमाएर दौडिने मन नै जब पीडाले साघुँरो भएपछि😭
  # प्रियलुरी😘💕
(यात्री) (@db5921) 's Twitter Profile Photo

प्रेम साट्ने समय म सङ्ग छैन प्रिया अहिले तिमी महशुसमा हराउदै बस्नु।। #यात्री 🙏🌷

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

झरीका साँझहरु अनि पानीका थोपाजस्तै यी अनगिन्ति यादहरु प्रेमको झरीमा रुझेको यो मन अनि मनसँगै रुझेको यो तन थोरै उज्यालो जुनकीरिको र त्यही उज्यालोमा झाँगिदै गरेको सम्पुर्ण प्रेम कहिलेकाहीँ सोच्छु यादमा बाचेको यो प्रेम र यही प्रेममा हराएको म कहिलेसम्म रहन्छौ होला एक अर्काको समिप।।

मुसी🍁 (@aneesha86) 's Twitter Profile Photo

धेरै फरक छ नि प्रिय! आँखाले देखेको रूप र, आत्माले देखेको प्रेममा! नयन रूपमै सम्मोहित हुन्छ, प्रेम आत्मामा समाहित रहन्छ!♥️

Paban (@nevermind_977) 's Twitter Profile Photo

अभाव र गरिबिको आँधी हुरी बाट आषा र भरोषाको दियो निभ्न नदिने एक सारथी हुँ म,,, #NEVERMIND

Paban (@nevermind_977) 's Twitter Profile Photo

एदी श्रीमती श्रीमान घर आउँदा भन्दा तलब आउँदा मात्र खुसि हुन्छिन् भने, जीवन बीमा गरेर आफूलाई आगो लगाउँदा हुन्छ नर्क यहि हेर्नुभयो मृत्यु पछि स्वोर्ग पनि छकि?? कोही कोही श्रीमती मायाको लागि होईन लालपुर्जा आधा पार्न सिन्दुरमा सजिएर बसेका हुन्छन्,,,,, #NEVERMIND

Keshav Saud ⚠️ (@keshabsaud11) 's Twitter Profile Photo

सत्यले आफ्नो जुत्ता लगाउन नभ्याउदै झुठ(lie)ले आधा विश्व भ्रमण गरिसकेको हुन्छ, अफवाह फैलन केहि वेर लाग्दैन मान्छेलाइ झुठ प्रिय लाग्छ।

पोखरेली🇳🇵 (@pokhreli_p) 's Twitter Profile Photo

म शब्द, तिमी अर्थ! तिमीबिना जीवन ब्यर्थ। #प्रणय_दिवस ❤️ #शुभ_सन्ध्या 🌹 #शुभ_रात्री 🙏

Paban (@nevermind_977) 's Twitter Profile Photo

म तिम्रो हरेक जिद्दी सुन्नेछु तर हामी 2 जना बीच कुनै तेस्रो व्यक्ति आउनु भएन, तर बिना झगडानै हामी बिच तेस्रो व्यक्ति ल्याइसकेछौ,,😭😭 NEVERMIND

Susmt@chya (@susmitaac286912) 's Twitter Profile Photo

सायद! जे प्राप्त छ, त्यो नै आवश्यक थियो। जे गुमाईयो, त्यो आवश्यक थिएन .....✍️🙏