Prabina Neupane (@neupaneprabina) 's Twitter Profile
Prabina Neupane

@neupaneprabina

🇳🇵
Be your own kind of beautiful | Nature lover | Observer|Towards spiritual journey|

ID: 816228211390431232

calendar_today03-01-2017 10:22:25

1,1K Tweet

9,9K Followers

5,5K Following

Prabina Neupane (@neupaneprabina) 's Twitter Profile Photo

जे हुन्छ राम्रोको लागि हुन्छ, जे हुँदैन त्यो पनि राम्रोको लागि हुन्छ। #शुभरात्री

Prabina Neupane (@neupaneprabina) 's Twitter Profile Photo

चाडपर्व हाम्रा संस्कृति हुन् । पारिवारिक जमघट, नवदुर्गा भवानीको उपासना एवम् मन्यजनहरूबाट टिका जमरा र आशिर्वाद ग्रहण गर्नु दशैको महत्त्व हुन् । वडा दशैको २०८१ को हार्दिक मंगलमय शुभकामना छ।

Prabina Neupane (@neupaneprabina) 's Twitter Profile Photo

एक्लै हिड्न सिक, दुनियाले साथ होइन ज्ञान दिन्छ। #शुभरात्री

Prabina Neupane (@neupaneprabina) 's Twitter Profile Photo

जीवनमा कतिपय कुरा बिर्सिन सकिदैन; बस्, स्वीकार गर्नुपर्ने आवश्यक हुन्छ। #शुभरात्री