jiwan Neupane (@neupanejiwan48) 's Twitter Profile
jiwan Neupane

@neupanejiwan48

Middle class society

ID: 1425459879896969225

calendar_today11-08-2021 14:12:13

190 Tweet

179 Followers

440 Following

प्रेम लोप्चन (@premlopchan2) 's Twitter Profile Photo

मैले देखेको माओवादी युद्धको सफलता यही हो ।। पूर्व लडाकुहरुको मिहिनेतले गर्दा आज उहाँले यस्तो मज्जाको गाडी चढ्न पाउनुभएको छ। पुँजीवादी शैक्षिक पद्दति हटाउनु पर्छ भन्दै लड्नुहुने उहाँ आज आफ्नु नानीलाई Ullens School (देउवा भाउजुको स्कूल) मा पढाउन हुन्छ जसको मासिक शुल्कनै लाखौं छ ।।

jiwan Neupane (@neupanejiwan48) 's Twitter Profile Photo

बाइबल, कुरान,त्रिपिटक वेद होस । तर विभेद कहिल्यै नहोस

jiwan Neupane (@neupanejiwan48) 's Twitter Profile Photo

बाले भन्दा छोराले आगाडि नागरिकता लिएकाको के हुन्छ भौमान

jiwan Neupane (@neupanejiwan48) 's Twitter Profile Photo

हाइ प्रोफाइल ब्यक्तिको नाममा मुद्दा परेको केहि महिना भित्रै फैसला भयो ।अब अरु काण्डहरुको पनि केहि समाधान हुन्छ कि ???

⊱✿⊰सुमन सुब्बा⊱✿⊰ (@_suman00) 's Twitter Profile Photo

बैनिको ग्यास सकिएको थियो रे अनि ग्यास भर्देको रे बिचरा हामी केटामान्छे कति माहान हुन्छौं रातिमा पनि नाइँ भन्न सकिन्न 🤗🤣🤣

Mike Budhathoki (@starlightnpj) 's Twitter Profile Photo

यो उमेर सम्म बाचियो भने सम्पत्ति होस वा नहोस तर स्वास्थ , मुस्कान र माया यस्तै होस !

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

संसदमा विश्वप्रकाश शर्माको आग्रह : आवेगलाई तिलाञ्जली दिनुहोस्, संविधानको सम्मान गरौं

. (@mayor_harka) 's Twitter Profile Photo

यो भिडियो हङकङबाट हेर्ने कोहि हुनुहुन्छ भने यो खालको पञ्जा पठाइदिनु होला है ! अरुले रिटुइट गरेर सहयोग गर्न सक्नुहुन्छ !!🙏

🇳🇵Krystl€ Gair€ 🇳🇵 (@krystlegaire) 's Twitter Profile Photo

चरिहरु जेलमा परेका रहेछन, धरौटिमा भए पनि छोडिदिन पर्यो सरकार ल तिज पनि आइसक्यो 😂😂

Binod Neupane (@neupane1binod) 's Twitter Profile Photo

होईन यो के गरेको? पञ्चायत कालीन सम्झना। अत्याचार होइन याे।

Manavi Paudel (@manavipaudel) 's Twitter Profile Photo

अपराधीहरु😡😡 प्रहरी, प्रशासन खोई? देशमा गुण्डाराज सुरु भईसकेको हो? मध्यराती आएर सुतिरहेका महिलाहरु माथी यो स्तरको तालिवानी शैली? यस्तो चिसो रातीमा कता गए होलान् यि महिलाहरु? कम्युनिस्ट नामको एमाले राजनिती यति धेरै घृणित पनि नबनोस् छ्या!