janakraj sharma (Neupane) (@neupanejanakraj) 's Twitter Profile
janakraj sharma (Neupane)

@neupanejanakraj

सभापति नेपाली कांग्रेस जाजरकोट क्षेत्र न.२
जनप्रतिनिधि ,छेडागाड नगरपालिका ६जाजरकोट

ID: 1453686997105610759

calendar_today28-10-2021 11:36:32

55 Tweet

268 Followers

591 Following

janakraj sharma (Neupane) (@neupanejanakraj) 's Twitter Profile Photo

सुन्दर प्रकृति संग ..! पृष्ठभुमिमा Dafe हिमाल जुम्ला ।।

सुन्दर प्रकृति संग ..! 
पृष्ठभुमिमा Dafe हिमाल जुम्ला ।।
janakraj sharma (Neupane) (@neupanejanakraj) 's Twitter Profile Photo

हार्दिक शुभकामना ।। नव वर्ष २०८२ सबैलाइ फलिफाप होस ।🙏🌹

हार्दिक शुभकामना ।। 
नव वर्ष २०८२ सबैलाइ फलिफाप होस ।🙏🌹
janakraj sharma (Neupane) (@neupanejanakraj) 's Twitter Profile Photo

सुर्खेतमा अहिले भारीवर्षा,चट्याङ संगै धेरै हावाहुरी चलिरहेको छ । कर्णाली प्रदेशका अधिकांश ठाउहरुमा मौसमी परिवर्तनका कारण हावाहुरी,असिनोपानि ,भारी बर्षाको उच्च जोखिमबाट बच्ना सतरर्कता अपनाउना हुना सबैमा अनुरोधगर्दछु । पहाडी जिल्लाको भुगोल जोखिमपूर्ण रहेको हुदा सबै सजक रहना अनुरोध

सुर्खेतमा  अहिले भारीवर्षा,चट्याङ संगै धेरै हावाहुरी चलिरहेको छ ।
कर्णाली प्रदेशका अधिकांश ठाउहरुमा मौसमी परिवर्तनका कारण हावाहुरी,असिनोपानि ,भारी बर्षाको उच्च जोखिमबाट बच्ना सतरर्कता अपनाउना हुना सबैमा अनुरोधगर्दछु ।
पहाडी जिल्लाको भुगोल जोखिमपूर्ण रहेको हुदा सबै सजक रहना अनुरोध
janakraj sharma (Neupane) (@neupanejanakraj) 's Twitter Profile Photo

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ गोठीकाँडाबाट देखिएको वीरेन्द्रनगर उपत्यकाको दृश्य।।

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ गोठीकाँडाबाट देखिएको वीरेन्द्रनगर उपत्यकाको दृश्य।।
janakraj sharma (Neupane) (@neupanejanakraj) 's Twitter Profile Photo

youtube.com/@janakrajneupa… जति जना साथिहरुले यो लिंक खोलेर सस्क्राइप्सन गर्नु हुन्छ मन ले चितायको पूरा हुने छ ।

janakraj sharma (Neupane) (@neupanejanakraj) 's Twitter Profile Photo

स्वर्गमा सबथोक छ तर मृत्यु छैन, गीतमा सबथोक छ तर झुट छैन, संसारमा सबथोक छ तर कसैलाई शान्ति छैन, आजकालको मानिसमा सबथोक छ तर धैर्य छैन!

सामाजिक संजाल फेसबुक ,युटुभ ,वाटसप जस्ता संजालहरु बन्द गर्ने निर्णय अलोकतान्त्रिक र ब्यबस्था माथी बिस्वास नहुनु हो । यस्ता गलत निर्णय तत्काल फिर्ता लिनु नै उत्तम होला ।

janakraj sharma (Neupane) (@neupanejanakraj) 's Twitter Profile Photo

रमाइलो छ । हेर्नुहोस यकपटक अनि प्रतिक्रिया दिनुहोस।

janakraj sharma (Neupane) (@neupanejanakraj) 's Twitter Profile Photo

पार्टीलाई एकताबाट च्यात्ने आफू,नेतृत्वलाइ अपमान गर्ने आफू,चुनाब पनि हार्ने आफै,सभापति बाट राजिनामा पनि दिने सुकृती नगर्नु भनी सेटिङ्ग पनि मिलाउने आफै अनि दोष अरुलाइ ..? लाज पनि जलाउछ !! स्टन्डको पनि सिमा हुन्नर ..? #कुरो।

janakraj sharma (Neupane) (@neupanejanakraj) 's Twitter Profile Photo

न रहे नेपाली न रहे नेपाल कि के रे.....मिलाएर बुझम्न है..! अबको गृहमन्त्री ज्यु!!🤣

janakraj sharma (Neupane) (@neupanejanakraj) 's Twitter Profile Photo

ट्रम्पको कडा चेतावनीपछि इरानमा असामान्य दृश्य देखिएको छ। देशभर सर्वसाधारण स्वयं सडकमा उत्रिएर पुल, ऊर्जा केन्द्र, सरकारी संरचना जस्ता संवेदनशील ठाउँहरूमा मानव साङ्लो बनाएर सुरक्षा बलियो बनाइरहेका छन्।यो कदम केवल सुरक्षा होइन, राष्ट्रिय एकता र आत्मरक्षाको प्रतीक बनेको छ।

janakraj sharma (Neupane) (@neupanejanakraj) 's Twitter Profile Photo

“Statements like those from Donald J. Trump are unacceptable. Human civilization is not a toy—threatening it is a crime against humanity. We need peace, not war. No one has the right to destroy the human world. 🌍✊”

janakraj sharma (Neupane) (@neupanejanakraj) 's Twitter Profile Photo

लोकतन्त्र जोगाउन लड्नेहरूलाई नै प्रतिशोधको राजनीति गरेर दबाउने प्रयास हुनु भनेको व्यवस्था माथिको सबैभन्दा ठूलो अन्याय हो। विचार फरक हुन सक्छ, तर त्यसकै नाममा चरित्र हत्या र दमन गर्नु लोकतन्त्रको आत्मामाथि प्रहार हो...!