Netra Ghimire (@netraghimire15) 's Twitter Profile
Netra Ghimire

@netraghimire15

कुकर्मले तिमीले कमाएका तिम्रा मित्रहरु भन्दा सत्कर्मले मैले कमाएका मेरा दुश्मनहरु मलाई प्यारा छन्।

ID: 1263530445485953024

linkhttps://www.facebook.com/netra.ghimire.140 calendar_today21-05-2020 18:02:08

636 Tweet

486 Followers

644 Following

Netra Ghimire (@netraghimire15) 's Twitter Profile Photo

बैंक को ऋण र केटिको माया पाउन सम्पत्ति देखाउनै पर्दो रैछ 😶😅

भुईं मान्छे (@sa_rose2) 's Twitter Profile Photo

Aquarium को माछालाई हेर्छु अनि मज्जाले चित्त बुझाउँछु। धन्न न म सुन्दर छैन। नत्र माछा कैद भए झैं म कसैको दिलको Aquarium मा कैद हुन्थेँ। #keepsmiling #भुईंमान्छे

भुईं मान्छे (@sa_rose2) 's Twitter Profile Photo

महिनावारी भएकी मेरी आमा ले माझेको भाँडा बाले सुनपानी छर्किएर चोको बनाई रहे, तर विडम्बना कान भरी सुन लगाउने मेरी आमा महिनावारी हुँदा कहिलै चोखी भइनन्। #keepsmiling #भुईंमान्छे

भुईं मान्छे (@sa_rose2) 's Twitter Profile Photo

संसारको सबै भन्दा सुन्दर चीज तिम्रो मुस्कान हैन मेरो लागि मेरी आमाको मुस्कान हो। अरु जस्तो छैनस् भन्थ्यौ नी हो यही कारण ले अरु जस्तो छैन म। तिमी सुन्दर छौ तर मेरी आमा जति हैन। #keepsmiling #भुईंमान्छे

भुईं मान्छे (@sa_rose2) 's Twitter Profile Photo

बलात्कार को बिरोध पनि कस्ताको मुख बाट सुन्नु पर्छ। जसले देशको अस्मिता माथि बारबार बलात्कार गरेको छ। #keepsmiling #भुईंमान्छे

Netra Ghimire (@netraghimire15) 's Twitter Profile Photo

पहिला Arrange marriage❣️ चिना मिलेसी हुन्थ्यो 😊 अहिले चै धोका मिलेसी हुन्छ !🤣

Netra Ghimire (@netraghimire15) 's Twitter Profile Photo

आफू मतलबि हुन्छन्, अनि अरुले मतलब गरेनन् भनेर गुनासो गर्छन् किन ..??🤔 💞💞☕️☕️💞💞

Netra Ghimire (@netraghimire15) 's Twitter Profile Photo

जिन्दगी जिउन लाई यहाँ मन हैन धन चाहिदो रैछ्😑 । अक्सर जिन्दगीमा धेरै दुख तिनीहरु ले पाउछन जो गरीब अनि दयालु हुन्छन।🙃❤️ #शुभबिहानी 🍮☕️😍 #शुभदिनको_कामना 😍🤩

Netra Ghimire (@netraghimire15) 's Twitter Profile Photo

" यो दुनिया जस्ले जस्तो देख चाहन्छ, त्यस्तै छ। कसैले गुलाबमा काडा देख्छ त कसैले कॉडामा गुलाब " #शुभ_प्रभात #शुभदिनको_कामना 🙏🌷☕️☕️🌷🙏

Netra Ghimire (@netraghimire15) 's Twitter Profile Photo

खाली खल्ती भाको केटालाइ दुनियाँको हरेक केटीहरुले नराम्रा नै देख्छन् ! 😂😂

Netra Ghimire (@netraghimire15) 's Twitter Profile Photo

कर्पूर गौरम् करुणावतारम संसार सारम , भुजगेन्द्र हारम । सदा बसन्तम हृदयार विन्दे , भवम भवानी सहितम नमामी ।। ॐ ह्रीं नम: शिवाय ! महा शिवरात्री २०७७ को मंगलमय शुभकामना ।

Netra Ghimire (@netraghimire15) 's Twitter Profile Photo

के फुर्ति लगाउँछौँ साथी बिदेश घुमे भनेर ...? थाहा छ !! तिम्री आमाले अझै राजधानी देखेकि छैनिन् ।❤️🙏 #शुभबिहानी ☕️ #शुभदिनको_कामना ❤️🙏

Subin Bhattarai (@subinbhattarai1) 's Twitter Profile Photo

कुनै बिसौनीमा साथी छुटे, कुनै बिसौनीमा आफन्त छुटे, नछुटोस् भनेर छातीमै टाँसेकाहरु पनि कहीँ छुटे । यहाँसम्म ठीकै थियो । कस्तो जतन गरेर जोगाएको थिएँ आफैँलाई, म आफैँसित खोइ कहाँ छुटेँ ?

Netra Ghimire (@netraghimire15) 's Twitter Profile Photo

कुनै बिसौनीमा साथी छुटे, कुनै बिसौनीमा आफन्त छुटे, नछुटोस् भनेर छातीमै टाँसेकाहरु पनि कहीँ छुटे । यहाँसम्म ठीकै थियो । कस्तो जतन गरेर जोगाएको थिएँ आफैँलाई, म आफैँसित खोइ कहाँ छुटेँ ? #शुभबिहानी #शुभदिनको_कामना

कुनै बिसौनीमा साथी छुटे,
कुनै बिसौनीमा आफन्त छुटे,
नछुटोस् भनेर छातीमै टाँसेकाहरु पनि कहीँ छुटे ।
यहाँसम्म ठीकै थियो ।
कस्तो जतन गरेर जोगाएको थिएँ आफैँलाई,
म आफैँसित खोइ कहाँ छुटेँ ?
#शुभबिहानी 
#शुभदिनको_कामना
Netra Ghimire (@netraghimire15) 's Twitter Profile Photo

"ठिकै छु" त हामी कसै लाई पनि भन्न सक्छौँ, तर"चिन्तित छु"भन्न को लागि कोही धेरै"खास" चाहिन्छ।।।

Netra Ghimire (@netraghimire15) 's Twitter Profile Photo

दुईटा जून लाई एकै पटक नियाल्दै छु, एउटालाई आकाशमा अर्किलाई मोबाइलको स्कृनमा ✍️❣️

Netra Ghimire (@netraghimire15) 's Twitter Profile Photo

म बिहानीपखको शीतकाे थोपा न हुँ सक्छौ भने आऊ उज्यालो घाम बनेर लैजाऊ मलाई आफू भित्र समाहित गरेर ।💛❤️

Netra Ghimire (@netraghimire15) 's Twitter Profile Photo

यो कालो रातमा ,कालि को सारै याद आउनि , सायद रात भन्दा पनि तिमि कालि भएर होला प्रिय् ... 😔❣️

Netra Ghimire (@netraghimire15) 's Twitter Profile Photo

कति धेरै घाम-पानी भोग चलन गर्न, बाँकी छ यो जिन्दगानी भोग चलन गर्न! कर्तब्य खिसी गर्छ, नपाइने भो कैले', आफुँ खुसि आम्दानी भोग चलन गर्न!! कसैले घर जलाइदिए जोगी बन्यो रे उ, आफ्नै नाउँको खरानी भोग चलन गर्न !!!

कति धेरै घाम-पानी भोग चलन गर्न,
बाँकी छ यो जिन्दगानी भोग चलन गर्न!

कर्तब्य खिसी गर्छ, नपाइने भो कैले', 
आफुँ खुसि आम्दानी भोग चलन गर्न!!

कसैले घर जलाइदिए जोगी बन्यो रे उ,
आफ्नै नाउँको खरानी भोग चलन गर्न !!!
Nepal Rastra Bank (@nepalrastrabank) 's Twitter Profile Photo

Virtual Currency/Cryptocurrency, Network Marketing तथा Hyper Fund कारोबार गैरकानुनी रहेकोसम्बन्धी सूचना

Virtual Currency/Cryptocurrency, Network Marketing तथा Hyper Fund कारोबार गैरकानुनी रहेकोसम्बन्धी सूचना