टुकी (@nepalituki) 's Twitter Profile
टुकी

@nepalituki

खरररररररररररररररर •_•

ID: 444428484

calendar_today23-12-2011 07:34:06

1,1K Tweet

2,2K Takipçi

3,3K Takip Edilen

टुकी (@nepalituki) 's Twitter Profile Photo

अब हेर्नुहोस मिडियामा मेस्सी को जादु चल्न सकेन फ्रान्स विरुद्ध भनेर ठुलो ठुलो अक्षरमा समाचार आउँछ

टुकी (@nepalituki) 's Twitter Profile Photo

मध्य रात रेलको सवारी बाहिर मुसलधारे पानी अनि खोइ कस्ले हो फेरि भुटेको मकैं खाई रहेछन त्यस्का बाजे यहि होला बिदेशमा हुदा घरको याद 😂😂😂

टुकी (@nepalituki) 's Twitter Profile Photo

मेक्सी र ब्राको दरो भिडन्त भाको बेला साथीहरु कुन रोज्नु भाको छ नि 😃

टुकी (@nepalituki) 's Twitter Profile Photo

छेपारोले रङ्ग फेरे झै कुरा फेर्छ ट्रुम्पले youtu.be/Zm0lcZ4RsjI

टुकी (@nepalituki) 's Twitter Profile Photo

यो यो यो टुइटरमा धेरै पछि मुन्टेको कोसैले पनि चिन्दैनन्न त बा! कि सबैलाई अमेरिकेन भाइरस होईन होईन Covid-19 ले हल्का छोएन्छ कि कसो पुर्ब पच्छिम उत्तर दत्छिण को सैले पनि चिन्दैन त बा

टुकी (@nepalituki) 's Twitter Profile Photo

सधैं एघार बजे तिर खाना खादै छु भन्नेले आज नौं बजे नै खान लागेको भन्दा सारै संका लाग्ने।😂😂

टुकी (@nepalituki) 's Twitter Profile Photo

साथीको यो त्यो देशको भिसा लाग्यो भनेर पार्टी खानेहरु र पछि त्यहाँ पुगेकी- "चरी उड्यो बादल छुनलाई साथी गयो भाडा धुनलाई" भन्दा मन दुख्दो रहेछ

टुकी (@nepalituki) 's Twitter Profile Photo

जति देश लोडसेडिङ मुक्त भए नि ट्राफिक लाईट पहेँलो मात्र बोल्न छोडेको छैन क्यारे

टुकी (@nepalituki) 's Twitter Profile Photo

यो हुनाले यो थर भयो,त्यो हुनाले यो नाम भयो,फलानो हुनाले यो ठाउँको नाम यो रयो,कुन दिन यस्तो हुनाले योत्यो जनावरको नाम यो भयो भन्ने हुन कुन्नि

टुकी (@nepalituki) 's Twitter Profile Photo

आमाको मुख हेर्ने दिन आमाको फोटो सामाजिक संजालको पानामा होईन मुटुमा राख्नुहोस, माया गर्नुहोस् र बाचुन्जेल सम्म साथ दिने कसम खानु होस्

टुकी (@nepalituki) 's Twitter Profile Photo

ढुङ्गा कुटेर गिट्टी बालुवा बनाउनेहरु अझै पनि नदि किनारमा छन् त्यही गिट्टी बालुवा मिसाएर फेरि ढुङ्गा बनाउनेहरु हेर्नुस् अहिले कहाँ हो कहाँ

टुकी (@nepalituki) 's Twitter Profile Photo

पहिलेकालाई दशै लाग्ना साथ कहिले घर रंगाउनु र लिपपोत सकौ जस्तो लाग्थ्यो तर अहिलेकालाई कहिले चाहिने नचाहिने सन्देश पठाएर सकौ जस्तो लाग्दो रहेछ

टुकी (@nepalituki) 's Twitter Profile Photo

बिजया दशमीको पवन अवसरमा सम्पुर्ण इष्ट मित्रहरुमा हार्दिक मंगलमय शुभकमना!

टुकी (@nepalituki) 's Twitter Profile Photo

आफुले गरेको पाप पखाल्न नेपालको विभिन्न मठमन्दिर धाउदैछन पापीहरु!