हेमन्त पाैडेल तिलक (@nepalitiger26) 's Twitter Profile
हेमन्त पाैडेल तिलक

@nepalitiger26

#नेपाल#इन्टरनल टुरिष्ट हतियारबिनाको पुलिस # बिन्दास टुर आफ्नै सुर। अष्टा दस पुराणेसु ब्यासश्य बचनाेद्दाेयम, पराेपकार पुण्याय, पापाय परपिडनम्।रास्ट्रकाे सेवा

ID: 3898774273

calendar_today15-10-2015 03:55:07

309 Tweet

2,2K Followers

4,4K Following

चिम्से अ〜जे (@ajayrai__) 's Twitter Profile Photo

शारिरिक सम्पर्कको लागि एक अर्काको लुगा खोलि दिने पति पत्नीले सम्पर्क पछि आ आफ्नो लुगा आफै लगाउछन् मतलबी दुनियाँ सबै लाई आफ्नो काम सँग मतलब छ

चिम्से अ〜जे (@ajayrai__) 's Twitter Profile Photo

हेर्नुस लोग्नेमुन्छे जस्तो सहनशिल कोहि हुन्नन् आफ्नीस्वास्नी पोईलाजाँदा नि माईती गाकीछिन् भन्छन् पोईला गई त मरे नि भन्दैनन् यो हो सहनशिलता😂😂

हेमन्त पाैडेल तिलक (@nepalitiger26) 's Twitter Profile Photo

सिसा सरि टुट्नु सिमेन्ट मिलाईएकाे बालुवासरि जुट्नु मात्र जीवन कहाँ हाे र ? चट्टान र हिमाल सरि अगिड पनि रहन सक्नुपर्दाे रहेछ यहाँ समयानुकूल

हेमन्त पाैडेल तिलक (@nepalitiger26) 's Twitter Profile Photo

मित्रजन माग्नेलाई दिदैमा , गरिब भईदैन छुचाे हुदैमा , धनि भईदैन कर्म गर , धर्म नछाेड सबैलाई चेतनाभया

हेमन्त पाैडेल तिलक (@nepalitiger26) 's Twitter Profile Photo

अरुकाे आशुमा , आफ्नाे ब्यापार फस्टाउन चाहनेहरु हाेस् गर दिन पछि रात पनि आउने गर्छ जीवन चर्खा हाे , घुमिरहन्छ । सबैलाई चेतनाभया

हेमन्त पाैडेल तिलक (@nepalitiger26) 's Twitter Profile Photo

मानबले कलि युगमा भगवानकाे दर्सन पाउनु नेताले देस र जनतालाई सेवा गर्नु असम्भब छ। अन्धाेभक्तिले मुक्ति असम्भब माछा मिठा काडा तिता गरिब जनता

हेमन्त पाैडेल तिलक (@nepalitiger26) 's Twitter Profile Photo

गरिब जनता राजनितिकाे नसाले केहि गरेनन् नेताले दशै आउदा पनि गरिबिले गर्दा दशा जस्तै भाे मलाई उहि नेपाल चाहियाे , नयाँ यस्तै भाे ।

हेमन्त पाैडेल तिलक (@nepalitiger26) 's Twitter Profile Photo

राजनितिक दलिए मानसिकता , नेपाली भन्ने काे खाचाे याे दल र उ दलकाे नेपालीलाई अफिम जस्ताे राजनिति कहाँ बाट टिक्छ रास्ट्रियता हैरानि भाे

हेमन्त पाैडेल तिलक (@nepalitiger26) 's Twitter Profile Photo

महाअभियाेग साच्चिकै लगाउलान् ??? हेराै है ! काे काे ?? बिस्तारै :- पर्दा रहेछन् । वास्तविक जुराे भेटिए बल्ल हुन्छ राष्ट्र राष्ट्रियता

हेमन्त पाैडेल तिलक (@nepalitiger26) 's Twitter Profile Photo

" वाई फाई " काे मजा त्यसबेला हुन्छ जुनबेला बाेल्नेवाला अनलाईनमा हाेस् हैन भने त चाैपट 😂😂😂😂 मन नै नरमाईलाे 😀😀😀😀

Ram chandra pokharel (@kanchopokharel) 's Twitter Profile Photo

रास्ट्र निर्माता पृथ्वीनारायण शाहको बिदा काटेर आमजनताको भावनामा तुषारापात गर्ने क्रान्तिकारी सरकारले भारतको रास्ट्रपति आउदा बिदा#अपच्च्या

हेमन्त पाैडेल तिलक (@nepalitiger26) 's Twitter Profile Photo

सहि बाटाेबाट आएकाे धन रुपियाँ (१) नै किन नहाेस् आेजनदार लाग्छ गलतबाटाे हुँदै आएकाे लाख रुपियाँ किन नहाेस् हल्का र सस्तो लाग्छ जुवा प्रसङ्ग

हेमन्त पाैडेल तिलक (@nepalitiger26) 's Twitter Profile Photo

हिन्दुत्वलाई पछि पार्दै अतिबादिलाई बढवा दिनु नेपाल र नेपालिकाे भुल # बिचार # सस्कार,आचरण र नैतिकता सबैकाे जन्म यसैबाट हुन्छ स्मरण रहाेस्

हेमन्त पाैडेल तिलक (@nepalitiger26) 's Twitter Profile Photo

सुर्यनारायण काे दैनिकि उदाउनु ,अस्ताउनु माैसमकाे दैनिकी घाम पानी र चिसाे र यिनै ७ बार र १२ महिना बिचमा हाम्रो शुख दुखकाे जिबन

हेमन्त पाैडेल तिलक (@nepalitiger26) 's Twitter Profile Photo

दिनरात मेहनत गरेर जीवन नै गरिबिकाे कष्टमा बिताएका धेरै छन् रुपवतिले तरकारि बाेक्दा बेकारकाे चर्चा परिचर्चा हुप हैन, रुप नै बिक्न सजिलाे

चिम्से अ〜जे (@ajayrai__) 's Twitter Profile Photo

कभर गाउदैमा "गायिका हुदैनन् मेकअप गर्दैमा "नायिका हुदैनन् धेरै भेटिन्छन् ज्यानै दिन्छु भन्नेहरु भेटे जति सबै "सहि का हुदैनन् 😉😉😂

हेमन्त पाैडेल तिलक (@nepalitiger26) 's Twitter Profile Photo

झर्ने आसुकाे कारण एकिन गर्न सकिएला ! मित्रजन मुटुभित्र धड्किएकाे तरङ्ग बुझ्न गार्‍हो हुन्छ । बाहिरि आवरण मुखि भन्दा अन्तरमुखि बन💕 #चेतनाभया#

Tiana (@tianajuggs) 's Twitter Profile Photo

अरुको व्यक्तित्व र व्यवहारलाई एकसाथ तुलना नगर्नुहाेस् किनकी उस्को व्यक्तित्व उ आफैमा हून्छ भने उस्को व्यवहार तपाईको ब्यबहारमा निर्भर हुन्छ।