
Chandra Shekhar Adhikari
@nepalidiplomacy
Editor @himalpress | Reuters fellow | Writes in Politics, IR & Defense | Tweets are personal | RTs/Favs are not endorsement
ID: 306045565
https://himalpress.com/ 27-05-2011 05:42:31
10,10K Tweet
10,10K Takipçi
1,1K Takip Edilen

०६० सालयता जन्मिएका पुस्तालाई राजतन्त्रले दिएको दुःखबारे जानकारी छैन, उनीहरू त तिनै दोहोइरहेका अनुहारबाट दिक्क छन्। हाम्रा नेताहरू शारीरिक रूपमा अस्वस्थ्य भएर ‘एडल्ट डायफर’ लगाएर कार्यक्रममा गइरहनुपर्दा पनि मुलुकको नेतृत्व गर्छु भनिरहेकै छन् MOFA of Nepal 🇳🇵 himalpress.com/2025/03/212379/



अतः सरकारले शिक्षकसँग वार्ता र सहमति होइन, तत्काल उनीहरूले अघि सारेका माग सम्बोधन गरी विद्यालय फर्कने वातावरण बनाउन ढिलाइ नगरोस्। विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने अधिकार सरकार र शिक्षक दुवैलाई छैन। शिक्षा मन्त्रालय PMO Nepal Sher Bahadur Deuba K P Sharma Oli himalpress.com/2025/04/216236/


२०८१ भर नेता हासिरहे, नागरिक निन्याउरो देखिए... ०८२ त्यस्तो नहोस्... नेपालको कूटनीति ७५ प्रतिशत छिमेकी भारतसँग निर्भर हुने हुँदा त्यसमा ध्यान पुर्याउन आवश्यक। विदेश सन्दर्भका सबै काम परराष्ट्रमार्फत मात्र हुने व्यवस्था मिलाउन सक्नुपर्छ। MOFA of Nepal 🇳🇵 himalpress.com/2025/04/216052/


पूर्वराजदूत HK Shrestha बाट कलम कूटनीति... पढ्न सिफारिस्... कलमसँगको मेरो बलापनदेखिको साइनो टुट्न लागेकोमा मलाई भाउन्न होला जस्तो हुन्छ। तर म विवश छु- उसको अवसानमा अबिच्युरी लेख्न पनि मैले नोटबुक कम्प्युटरको भर पर्नुपरेको छ। भएको पुरानो... MOFA of Nepal 🇳🇵 himalpress.com/2025/04/216849/



These incidents appear to be part of a broader trend of Nepali citizens—whether tourists, migrant workers, or students—being targeted abroad. MOFA of Nepal 🇳🇵 PMO Nepal IndiaInNepal en.himalpress.com/nepal-not-immu…



सत्तारुढ हुँदा उसको व्यापक चाकडी गर्ने र प्रतिपक्ष हुँदा भारत जाँदा त्यहाँ कूटनीतिक भेट नगर्ने नेपाली नेताहरूको शैलीमा खोट छ।यसैले हामी पछि परेका हौँ। पहिला नेपाली नेताले भाजपालाई गन्दै गन्दैन थिए।अहिले कांग्रेस आईलाई गन्दैन। MOFA of Nepal 🇳🇵 IndiaInNepal himalpress.com/2025/04/217858/

यी काजीले बल्ल ठीक कुरा गरे.... काजीका कुरामा सहमत। हाम्रा नीतिहरू नै ठिक छैनन्। अरू देशले वर्षको सुरुदेखि काम सुरु गर्छ, तर हामी वर्षको अन्तिम दिनहरूमा हतारहतार काम गर्छौँ। यो देशमा अहिले सबैभन्दा बढी अनियमितता उपभोक्ता समितिमा छ। MOFA of Nepal 🇳🇵 himalpress.com/2025/04/218705/

अमेरिकी र युरोपेली मुलुकका परराष्ट्रमन्त्रीले समेत प्राथमिकतामा राखेर आफैँ भेट्न जाने मुलुक हो यूएई। त्यस्तो मुलुकको उपप्रधान तथा परराष्ट्रमन्त्रीलाई बेवास्ता गरेर नेपालले कूटनीतिमा गम्भीर त्रुटि गरेको छ। MOFA of Nepal 🇳🇵 Dinesh Bhattarai Dhruba H. Adhikary PMO Nepal himalpress.com/2025/04/218868/

One-to-one interaction with Nepali leaders from various political parties continues in Kathmandu. Met Shri Madhav Nepal (CPN-US) Madhav Kumar Nepal , Shri Janardan Sharma (CPN-MC) Janardan Sharma, Dr Shekhar Koirala Dr Shekhar Koirala and Dr Prakash Sharan Mahat Dr. Prakash S. Mahat (both NC)



नेपालले भारत र पाकिस्तान दुवैसँग मैत्रीपूर्ण सम्बन्ध राख्दै आएकाले दुवै मुलुकबाट प्रतिनिधिमण्डल आउन सक्छ तर त्यो कुन समय कस्तो अवस्थामा आउने भन्ने हुन्छ नि। त्यही हो कूटनीतिमा ध्यान दिनुपर्ने विषय। MOFA of Nepal 🇳🇵 Nepali Army IndiaInNepal NASpokesperson himalpress.com/2025/05/221393/

भारतीय रक्षा विश्लेषक प्रवीण स्वह्नीको बुझाइमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत र पाकिस्तानबीचको समस्या उनीहरू स्वयंले समाधान गरून् भन्ने चाहन्छन्। ‘ट्रम्प भारत र पाकिस्तान दुवैसँग उस्तै सम्बन्ध राख्न चाहन्छन्।’ MOFA of Nepal 🇳🇵 IndiaInNepal himalpress.com/2025/05/221408/