Crystal (@nepalicrystal) 's Twitter Profile
Crystal

@nepalicrystal

दर्शन र आदर्श कुराहरूमा होइन
यथार्थता र वास्तविकतामा रमाउने मान्छे !

ID: 3255182610

calendar_today25-06-2015 04:35:35

2,2K Tweet

401 Takipçi

484 Takip Edilen

Crystal (@nepalicrystal) 's Twitter Profile Photo

दिनदिनै उकालो लागेको त सुन बजार मात्र हो सेयर बजार त ओरालै ओरालो ....

सानी सिंह (@saanusingh17) 's Twitter Profile Photo

भन्दा भने जस्तो होला तर प्रायः जसो पुरुष हरुले आफ्नो मन परेको मान्छे आफ्नै गल्ती को कारण गुमाउने गर्छ्न #सानी

अत्रि अविरल (@atri_aviral) 's Twitter Profile Photo

"न होस् बरु सम्मान, न कुनै भुक्तमान, शीतलता बनोस् जिन्दगीको पहिचान । केही नभएरै पनि सबैथोक पाए जस्तो, दुई मुठी खुसी र एक फाँको मुस्कान ।।" मैले केही समयअघि लेखेको गन्थन एक पटक पढेर हेर्नुहोला। पढेसी मन नपरे म गाली खान तयार छु। gorkhapatraonline.com/news/75132

Crystal (@nepalicrystal) 's Twitter Profile Photo

मेरा तमाम कमीकमजोरीका बाबजुद मलाई स्वीकार्ने ‘म’ त हो। मलाई त्यही भएर ‘म’ निकै मन पर्छ।

Crystal (@nepalicrystal) 's Twitter Profile Photo

बल्झिरहने घाउको एउटा खत सकियो बल्ल तिम्रो याद, शत प्रतिशत सकियो सुनेर अनौठो लाग्ला, केही नहोस अरु म नै सकिए पछी तिम्रो जरुरत सकियो मुहारमा खुलेको हाँसो देखियो उसको सायद! यादमा हराउने आदत सकियो ...

Crystal (@nepalicrystal) 's Twitter Profile Photo

सफलताले साथ छोडे सँगै तिमीले पनि त साथ छोड्यौ यो कस्तो संयोग !

Crystal (@nepalicrystal) 's Twitter Profile Photo

'समयलाई पर्ख तर समयमा नै प्रेम चिन्न नसक्ने व्यक्तिलाई नकुर।'

Crystal (@nepalicrystal) 's Twitter Profile Photo

'कोही कसैलाई पनि एउटा हदसम्म कुर तर हद नाघेर कहिल्यै नकुर डियर' !

Crystal (@nepalicrystal) 's Twitter Profile Photo

साच्चै, मन र दिमाग को युद्धमा जीत कसको हुन्छ होला 🤔

Crystal (@nepalicrystal) 's Twitter Profile Photo

सब ठीक छ भनेर म अरुलाई सुनाउँछु सब ठीक हुन्छ भनेर म आँफैलाई सम्झाउँछु !

Crystal (@nepalicrystal) 's Twitter Profile Photo

अमेरिकाको बैंकमा भयको आधा सम्पति केपी बाको हो रे त्यो बाँकी आधा चाई मेरो हो हैं !

Crystal (@nepalicrystal) 's Twitter Profile Photo

प्यारी मित्र punam sapkota(आरोही) लाई जन्मदिनको व्यापक शुभकामना ! स्वस्थ रहनु व्यस्त रहनु मस्त रमाउनु ।

प्यारी मित्र <a href="/ghamjun/">punam sapkota(आरोही)</a> लाई जन्मदिनको व्यापक शुभकामना  !
स्वस्थ रहनु
व्यस्त रहनु
मस्त रमाउनु ।
ᗩᗰᖇIT (@amrit__fcb) 's Twitter Profile Photo

प्रेममा सबथोक त्याग्ने हरु अन्तिम मा प्रेम नै त्याग्छ्न!!!🥺

Crystal (@nepalicrystal) 's Twitter Profile Photo

कतिपय यस्ता प्रश्नहरू छन् जसको म संग कुनै जवाफ नै छैन !

Crystal (@nepalicrystal) 's Twitter Profile Photo

मान्छेहरु उनिहरुका रहरमा तिमीसंग जोडिएका हुन्छन तिम्रा बाध्याता र तिम्रा आवश्यकसंग यहा कसैलाई केहि बास्ता हुदैन तिमी जती चिच्याउ …. तिम्रो चिच्याहट उनीहरुको लागी मात्र कोलाहाल बन्छ !#तीतोसत्य

Crystal (@nepalicrystal) 's Twitter Profile Photo

हिजो अरूलाई बदलिए भन्नेहरु आज आफै बदलिँदै छन् सायद यही नै समयको रित होला !