Nepal Clicks (@nepalclicksnews) 's Twitter Profile
Nepal Clicks

@nepalclicksnews

A trustworthy news platform.

ID: 1629056972946575360

linkhttp://www.nepalclicks.com calendar_today24-02-2023 09:54:02

20,20K Tweet

510 Followers

0 Following

Nepal Clicks (@nepalclicksnews) 's Twitter Profile Photo

टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा समाचार: nepalclicks.com/details/105775

टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा

समाचार: nepalclicks.com/details/105775
Nepal Clicks (@nepalclicksnews) 's Twitter Profile Photo

सुुनचाँदी व्यवसायी कर फिर्ताको माग गर्दै विरोधमा

धुलिखेल–खावा सडक समयमै निर्माण नहुँदा यात्रुलाई सास्ती

Nepal Clicks (@nepalclicksnews) 's Twitter Profile Photo

सुुनचाँदी व्यवसायी कर फिर्ताको माग गर्दै विरोधमा

Nepal Clicks (@nepalclicksnews) 's Twitter Profile Photo

१२ वर्षमा आधा पनि बनेन बागलुङको नयाँ सहर अर्थात् बुर्तिबाङ || #NepalClicks #नेपालक्लिक्स nepalclicks.com/details/105778

Nepal Clicks (@nepalclicksnews) 's Twitter Profile Photo

ओलीलाई चेपाङले दिए चिउरी उपहार || #NepalClicks #नेपालक्लिक्स nepalclicks.com/details/105784

Nepal Clicks (@nepalclicksnews) 's Twitter Profile Photo

त्रिवि मैदान हेर्न कीर्तिपुर पुगे ओली || #NepalClicks #नेपालक्लिक्स nepalclicks.com/details/105787

Nepal Clicks (@nepalclicksnews) 's Twitter Profile Photo

नेपालमा पहिलोपटक लिङ्ग परिवर्तन शल्यक्रिया || #NepalClicks #नेपालक्लिक्स nepalclicks.com/details/105798

Nepal Clicks (@nepalclicksnews) 's Twitter Profile Photo

संसद खुलाउने विषयमा दलहरुबीच सकारात्मक छलफल #nepalclicks #foryou #https://www.nepalclicks.com

Nepal Clicks (@nepalclicksnews) 's Twitter Profile Photo

लगातारका सल्लाह नमिलेपछि हल्लाखल्लामै सकियो सदनको बैठक || #NepalClicks #नेपालक्लिक्स nepalclicks.com/details/105808

Nepal Clicks (@nepalclicksnews) 's Twitter Profile Photo

जिल्ला ट्राफिक कार्यालय पर्साले ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रम–२०८२ अन्तर्गत आइतबार वीरगञ्जमा सचेतनामूलक कार्यक्रम खटिदै ट्राफिक प्रहरी। कार्यालयले जेठ २२देखि २८ गतेसम्म सप्ताहव्यापी जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको छ। तस्बिरः हिमाल लम्साल/रासस

जिल्ला ट्राफिक कार्यालय पर्साले ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रम–२०८२ अन्तर्गत आइतबार वीरगञ्जमा सचेतनामूलक कार्यक्रम खटिदै ट्राफिक प्रहरी। कार्यालयले जेठ २२देखि २८ गतेसम्म सप्ताहव्यापी जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको छ।

तस्बिरः हिमाल लम्साल/रासस
Nepal Clicks (@nepalclicksnews) 's Twitter Profile Photo

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा रमाउँदै गरेका पर्यटक। पछिल्लो समय अन्नपूर्ण आधार शिविर आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको छ। तस्बिरः कमल खत्री/रासस

संसद ‘डेडलक’ बनाएपछि के भन्छन् दलका नेताहरू? || #NepalClicks #नेपालक्लिक्स nepalclicks.com/details/105810

Nepal Clicks (@nepalclicksnews) 's Twitter Profile Photo

वीरगञ्जबाट भित्रियो १ खर्ब ५५ अर्बको इन्धन, सरकारले लियो साढे ६४ अर्ब कर || #NepalClicks #नेपालक्लिक्स nepalclicks.com/details/105821

Nepal Clicks (@nepalclicksnews) 's Twitter Profile Photo

अछामको रामारोशन गाउँपालिका-१ स्थित तालिगाँउका रातो माटो र कमेरो लगाइएका परम्परागत घरहरु। तस्बिर : सुशील भण्डारी/रासस

अछामको  रामारोशन गाउँपालिका-१ स्थित तालिगाँउका रातो माटो र  कमेरो लगाइएका परम्परागत घरहरु।

तस्बिर : सुशील भण्डारी/रासस
Nepal Clicks (@nepalclicksnews) 's Twitter Profile Photo

कञ्चनपुरको कृष्णपुर नगरपालिकाको सिस्ने सिमसार क्षेत्र नजिकको रुखमा बसेको स्यालपोथरी लामपुच्छ्रे चरा।स्थानीय थारु समुदायले यसलाई ललठोरी लमपुछिया भन्ने गर्दछन्। तस्बिर: राजेन्द्रप्रसाद पनेरु/रासस

पेनाल्टीमा पुगेर हार्‍यो स्पेन, पोर्चुगलले जित्यो नेसन्स लिगको उपाधि nepalclicks.com/details/105824

Nepal Clicks (@nepalclicksnews) 's Twitter Profile Photo

पाल्पामै भेटियो यार्सा, रिमिघा लेकमा प्रवेश निषेध || #NepalClicks #नेपालक्लिक्स nepalclicks.com/details/105828

Nepal Clicks (@nepalclicksnews) 's Twitter Profile Photo

राजावादी आन्दोलनले जलाएको जडिबुटी कम्पनीले थाल्यो उत्पादन [तस्बिरहरू] || #NepalClicks #नेपालक्लिक्स nepalclicks.com/details/105843