Rohit (@neorohit) 's Twitter Profile
Rohit

@neorohit

Physics, Space, Rockets, Football, #MUFC

ID: 165726124

calendar_today12-07-2010 11:15:40

76,76K Tweet

1,1K Takipçi

2,2K Takip Edilen

Anuj Ghimire (The Bird Guy𓅃𓅖) (@mrophiophagus) 's Twitter Profile Photo

हरेक वर्ष  चराहरू बसाइ सराइ गर्छन्, उत्तर मा साइबेरिया बाट उडेर दक्षिणमा नेपाल देखि श्रीलङ्का सम्म पुग्छ। ती चराहरूलाई कसरी थाहा हुन्छ कहाँ जाने भनेर? यदि तपाईँ हरूलाई जान्न मन छ भने यो लेख पढ्नुहोस् setopati.com/blog/363021

Sheel Mohnot (@pitdesi) 's Twitter Profile Photo

Remember that nobody will ever watch that firework video again... unless it's the July 4th 2012 fireworks show in San Diego where they accidentally let off 18 minutes of fireworks at once

Dott. Orikron 🇵🇹 (@orikron) 's Twitter Profile Photo

☀️ Mainiu's automatic car awnings are becoming popular in China to avoid cars becoming boiling hot when parked outside during the summer.

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

प्रहरीलाई हतियार किन्न यसपालि १ अर्ब ९ करोड बजेट विनियोजन तर नयाँ प्रक्रियाबाट होइन, २०७८ मै ‘सेटिङ’ गरिएको ठेक्का ब्युँताउन सार्वजनिक खरिद नियमावली संशोधन ekantipur.com/news/2025/07/0…

प्रहरीलाई हतियार किन्न यसपालि १ अर्ब ९ करोड बजेट विनियोजन तर नयाँ प्रक्रियाबाट होइन, २०७८ मै ‘सेटिङ’ गरिएको ठेक्का ब्युँताउन सार्वजनिक खरिद नियमावली संशोधन
ekantipur.com/news/2025/07/0…
Ganesh Karki (@ganesskarki) 's Twitter Profile Photo

थाहा पाउने बित्तिकै मनमा सन्देह आयो, अब यीनको सुरक्षा कसले गर्छ ? अनि प्रश्न आयो, ति दुई थान मान्छे जो बम पड्किएन, मान्छे मरेनन् भनेर फैसला गर्थे, तिनको आलोचना गर्दा अदालतको अबहेलना हुन्छ कि न्यायको अपेक्षा ? सरकार यीनको सुरक्षा गर । न्यायलयले चाँडो भन्दा चाँडो अन्याय सच्याउ ।

थाहा पाउने बित्तिकै मनमा सन्देह आयो, अब यीनको सुरक्षा कसले गर्छ ? अनि प्रश्न आयो, ति दुई थान मान्छे जो बम पड्किएन, मान्छे मरेनन् भनेर फैसला गर्थे, तिनको आलोचना गर्दा अदालतको अबहेलना हुन्छ कि न्यायको अपेक्षा ? 

सरकार यीनको सुरक्षा गर । न्यायलयले चाँडो भन्दा चाँडो अन्याय सच्याउ ।
Rohit (@neorohit) 's Twitter Profile Photo

यी ब्रोको अरु फोटै छैन मीडियामा ? जता पनि सधैँ यै फोटो मात्रै दौडाउँछन् त ।

Binod Pokharel (@binodclimate) 's Twitter Profile Photo

#WeatherForecast काठमाडौँमा गएको २४ घन्टामा वर्षा भएको देखिदैन तर आज अपरान्ह देखि भोलि बिहान सम्म राम्रै वर्षा हुने पूर्वानुमान छ। पोखरा लगायत पश्चिम नेपालमा यो हप्ता मध्यम देखि भारि वर्षाको सम्भावना छ। Total accumulated precip forecast (6-hrly) until Friday from two models👇

Rohit (@neorohit) 's Twitter Profile Photo

यहाँ ‘भगवानको भक्त’ लेख्न खोजेको थिएँ, ‘भावनाको भक्त’ भएछ । 😂🤦🏻‍♂️

Rohit (@neorohit) 's Twitter Profile Photo

- महन्थ ठाकुरकी छोरी डा. मिनाक्षी ठाकुर हाल वैदेशिक रोजगार बोर्डकी सदस्य छिन् । - शरदसिंह भण्डारीले नै अघिल्लोपटक मन्त्री भएका बेला २०८० साल फागुनमा अध्यक्षकी छोरीलाई सो नियुक्ती दिलाएका थिए । आफु मन्त्री हुँदा आफ्ना मान्छेलाई सरकारी नियुक्ती नदिए त मन्त्री भएको अर्थै भएन नि ।