Sheriff mallah (@nehrumallah) 's Twitter Profile
Sheriff mallah

@nehrumallah

आफू सत्य हुनुपर्छ गलत बाटोले पनि सही ठाउँमा लगेर छोडिदिन्छ !!

ID: 2433640272

calendar_today08-04-2014 13:49:12

461 Tweet

55 Followers

51 Following

Sheriff mallah (@nehrumallah) 's Twitter Profile Photo

चुनाव हार्यो, राष्ट्रियसभा सदस्य बन्यो । चुनाव हार्यो, राजदूत बन्यो । चुनाव हार्यो, गभर्नर बन्यो । चुनाव हार्यो, मन्त्री बन्यो । त्यसैले यो चुनावको भ्यालू छैन, पहुँचवालाले जसरी पनि प्रभावशाली पद पाउँछन्, बाँडीचुँडी खान्छन् । जनता हेरेको हेर्यै

चुनाव हार्यो, राष्ट्रियसभा सदस्य बन्यो । 

चुनाव हार्यो, राजदूत बन्यो ।

चुनाव हार्यो, गभर्नर बन्यो । 

चुनाव हार्यो, मन्त्री बन्यो ।

त्यसैले यो चुनावको भ्यालू छैन, पहुँचवालाले जसरी पनि प्रभावशाली पद पाउँछन्, बाँडीचुँडी खान्छन् । 

जनता हेरेको हेर्यै
Sheriff mallah (@nehrumallah) 's Twitter Profile Photo

यस्तो किसिमको online social media ठगी बढेको छ होशियार सावधान

Facebook TikTok Instagram भन्दा त Twitter X , Grok Beta नै प्यारो लाग्छ किन होला??

दुनियाँ लाई न्याय दिने न्यायाधीश पनि घुसखोरी गरि पेट परिवार पालेको देख्न सुन्न सकिन्छ

वकिलहरुले न्यायाधीश को घर परिवारको गास बास कपास को जोहो को जिम्मेवारी लिएका हुन्छन्??

ओम सतिया १ गा वि स का सरकारी निकायले यस क्षेत्रमा चासो नदेखाएको पाईन्छ ??

हाम्रो देशका प्रमुख हरुको हात मिलाएको पटक्कै चित्त बुझेन

मनमा घमण्ड बढ्यो भने मसानघाट तीर घुम्न जानोस्, तपाई भन्दा अझ राम्रो मान्छेलाई उत्तानो पारेर आगो लगाउंदै गरेको देख्नुहुनेछ!☺️

मनमा घमण्ड बढ्यो भने मसानघाट तीर घुम्न जानोस्,
तपाई भन्दा अझ राम्रो मान्छेलाई उत्तानो पारेर आगो लगाउंदै गरेको देख्नुहुनेछ!☺️