NaYaN BaHaDuR BuDhA (@nayanbdrbudha) 's Twitter Profile
NaYaN BaHaDuR BuDhA

@nayanbdrbudha

Government employee, Nepal

ID: 1210898845527207938

linkhttp://facebook.com/nynbdr.budha calendar_today28-12-2019 12:22:52

70 Tweet

49 Takipçi

195 Takip Edilen

रुद्रयणी-RGM✍️ (@rgm909) 's Twitter Profile Photo

पहिलाे पटक प्रमोट लिस्ट बनाउँदै छु । लाइक रिट्विट फ्लाे र, हेन्डल मेन्सन गर्नुहाेस् -

Kamal Thapa (@ktnepal) 's Twitter Profile Photo

लिम्पियाधुरा नेपालको भूभाग होईन भन्ने/स्विकार गर्दिन भन्ने व्यक्तिलाई गरिमामय संसदमा रहने नैतिक आधार छैन। निजले आफ्नो भनाई फिर्ता लिनुपर्छ वा पद छाड्नु पर्छ

Rajan Bhattarai (@rajancbhl) 's Twitter Profile Photo

Testing मा नेपालको position दक्षीण एशीया र जापान भन्दा राम्रो।

Testing मा नेपालको position दक्षीण एशीया र जापान भन्दा राम्रो।
NaYaN BaHaDuR BuDhA (@nayanbdrbudha) 's Twitter Profile Photo

सरकारले कोरोनाको उपचारमा हालसम्म भएको खर्च विवरण सार्वजनिक गरि दिएको छ । यहाँ हेरौं । बुझौं । पारदर्शिता भनेको नाङ्गै होईन छ्याङ्गै हो ।

सरकारले कोरोनाको उपचारमा हालसम्म भएको खर्च विवरण सार्वजनिक गरि दिएको छ । यहाँ हेरौं । बुझौं । पारदर्शिता भनेको नाङ्गै होईन छ्याङ्गै हो ।
NaYaN BaHaDuR BuDhA (@nayanbdrbudha) 's Twitter Profile Photo

विवाह भएकै दिन अंगिकृत नागरिकता पाइहाल्ने प्रावधान कुन कुन देशमा छ ? बुझ्न पाए हुन्थ्यो ।

NaYaN BaHaDuR BuDhA (@nayanbdrbudha) 's Twitter Profile Photo

परिक्षणकालमा रहेको कार्यालय प्रमुखले दिएको अन्य कर्मचारीको नियुक्ति अस्थायी हुन्छर ? स्थायी नै त हुन्छ होईनर

Bhim Rawal, PhD (@bhimrawal179) 's Twitter Profile Photo

यातायातका साधनमा इम्वोस्ड नं. ल्पेट राख्दा नेपाली भाषामा राखियोस् ।नेपाली भाषा सरकारी कामकाजको भाषा हुनेछ भन्ने नेपालको संविधानको धारा ७ पालन होस्।नं. ल्पेट पराईका लागि नभई नेपालका लागि हो।व्यक्तिगत विवरण विदेशीको हातमा नजाओस् ।बंगलादेश,जापान र चीनले आफ्नै भाषा प्रयोग गरेका छन् ।

NaYaN BaHaDuR BuDhA (@nayanbdrbudha) 's Twitter Profile Photo

संविधान दिवस 2077 को उपलक्ष्यमा सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना !

NaYaN BaHaDuR BuDhA (@nayanbdrbudha) 's Twitter Profile Photo

"राजनितिक पक्षधरता कुनै पार्टीमुखी र व्यक्तीमुखी भएर हाेईन, नेपालकाे संविधान,२०७२ र लाेकतन्त्रकाे रक्षाकाे लागि"

NaYaN BaHaDuR BuDhA (@nayanbdrbudha) 's Twitter Profile Photo

नेपालकाे संविधान, २०७२ र लाेकतन्त्रकाे रक्षाकाे लागि शुभकामना ।

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा तैनाथ नागार्जुन सुरक्षा बेस र २ वटा पिकअप भ्यान तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको सुरक्षार्थ खटिएका ५७ सुरक्षाकर्मी र एउटा अगुवा गाडी फर्काइयो ETC ekantipur.com/news/2021/02/1…