नवराज काप्री ( धादिङे भाले ) (@nawaraj_kapri12) 's Twitter Profile
नवराज काप्री ( धादिङे भाले )

@nawaraj_kapri12

Insta: instagram.com/kaprinabara 👉
YouTube : youtube.com/channel/UCifGw…

ID: 978200256646139904

calendar_today26-03-2018 09:21:30

33,33K Tweet

19,19K Takipçi

706 Takip Edilen

नवराज काप्री ( धादिङे भाले ) (@nawaraj_kapri12) 's Twitter Profile Photo

ज्ञान सिकाउने सिप सिकाउने र पढाउने देखि लडाउने सबै गुरुहरु लाइ गुरुपुर्णिमाको शुभकामना 🙏 किनकि लडाउने गुरु बाट पनि हामिले धेरै कुरा सिकेका हुन्छौ 🙏 जय गुरुपुर्णिमा

parbati dharel (@dharellama) 's Twitter Profile Photo

यस्तो गीत गाएर अश्लिल अपच्या भिडीयो बनाएर नाच्नु के पैसाकै लागी ?समाजमा कस्तो गीत सुन्छ कस्तोमा नचिन्छ ? बच्चाहरूले यो देखेर के सिक्छ पातकीहरू??यो त अति नै भयो। पैसा नै कमाऊने भए अर्काे साईडामा गएर ब्लु फिल्म बना तर ....यस्तो गीत नाच पच्दैन😏यस्ता गितमाथि प्रतिबन्ध लगा सरकार!!

नवराज काप्री ( धादिङे भाले ) (@nawaraj_kapri12) 's Twitter Profile Photo

काठमान्डौ महानगरका पुर्व मेयर बिध्यासुन्दर साख्य भन्नु र नवराज काप्री भन्नु एउटै हो हामि दुबै जनाले केहि काम गरेको हैन क्यारे 😁😁😁😁

अविच्छेद -Indivisibility (@aviccheda) 's Twitter Profile Photo

माखो पनि मारया छैन नेता हरुको हातले आज सम्म देश चलाए पशुपतिनाथ ले 😂😂😂 बात तो सहि है😂😂

मन्दिरा (@mandira321) 's Twitter Profile Photo

बजारमा सबैभन्दा बढि चर्चित गित धादिङ्गे भालेको। वलि बाको भूँडिभित्र महिलाको छ किड्नी त्यहि भएर रैचन बुढा गफै मात्र चुट्नी पानिजहाजमा सक्केछ तेलपनि टायर पन्चर भाछ रे रेलपनि

नवराज काप्री ( धादिङे भाले ) (@nawaraj_kapri12) 's Twitter Profile Photo

अहिले फेस्बुकमा अन्फलो गरेर के गर्नु मत पत्रमा छाप लाउने बेला त्यहि लगाइहाल्छौ