Navin (@navinji15) 's Twitter Profile
Navin

@navinji15

.

ID: 1252126400074534917

calendar_today20-04-2020 06:46:50

1,1K Tweet

5,5K Followers

4,4K Following

Gururaj Ghimire (@ghimire_gururaj) 's Twitter Profile Photo

लोकान्तरमा आज मुख लुकाएर हिँड्नुपर्ने अवस्था आयो, अनुहारमा पोतिएको 'ध्वाँसो' सफा गरौं ! lokaantar.com/story/222716/2…

Gururaj Ghimire (@ghimire_gururaj) 's Twitter Profile Photo

'सुध्रिएन भने कांग्रेस पार्टीकाे भविष्य छैन' ekagaj.com/article/interv…

Gagan Thapa (@thapagk) 's Twitter Profile Photo

भ्रष्टाचारबिरुद्धको अभियानमा जो जहाँ छौं, त्यहीबाट आवाज उठाऔं, खबरदारी गरौं, दबाब दिऔं। नागरिकस्तरबाट हुने जनदबाबमूलक अभियानले भ्रष्टाचार नियन्त्रणका लागि सरकारबाट भएका प्रयासलाई थप मद्दत पुग्नेछ, सदन र पार्टीहरूभित्र उठिरहेका आवाजलाई ठूलो बल पुग्नेछ। भोलिको कार्यक्रमहरु प्रति

भ्रष्टाचारबिरुद्धको अभियानमा जो जहाँ छौं, त्यहीबाट आवाज उठाऔं, खबरदारी गरौं, दबाब दिऔं।

नागरिकस्तरबाट हुने जनदबाबमूलक अभियानले भ्रष्टाचार नियन्त्रणका लागि सरकारबाट भएका प्रयासलाई थप मद्दत पुग्नेछ, सदन र पार्टीहरूभित्र उठिरहेका आवाजलाई ठूलो बल  पुग्नेछ। भोलिको कार्यक्रमहरु  प्रति
Gururaj Ghimire (@ghimire_gururaj) 's Twitter Profile Photo

रुपन्देहीको भैरहवाबाट रुपान्तरण अभियान प्रारम्भ,साथीहरूको उत्साहजनक सहभागिता!

रुपन्देहीको भैरहवाबाट रुपान्तरण अभियान प्रारम्भ,साथीहरूको उत्साहजनक सहभागिता!
रामेश (@raameshkoirala) 's Twitter Profile Photo

लवाइ त मलाई ठीकै लागेको थियो, कुरो नउठाएको भए हुने। तर सर्मिस्‌हरूले देशका जल्दाबल्दा मुद्दामा केन्द्रित हुँदै सजिलाको लागि लगाएका पहिरनमा समय हेरी बेलाबखत भिर्ने क्रस खुकुरीवाला टोपी, गम्छा र राष्ट्रिय झण्डाको बर्को चैँ बुझिएन। कि मुद्दा कहिलेकाँही भावनाको व्यापार पनि हुने हो?🙏

Gagan Thapa (@thapagk) 's Twitter Profile Photo

भ्रष्टाचार विरुद्धको अभियान र नक्कली भुटानी शरणार्थी प्रकरणबारे धारणा नेपाली जनताको बलिदानीपूर्ण संघर्षका कारण युगान्तकारी राजनीतिक परिवर्तन त भए, तर नेपाली जनताको अपेक्षा अनुसार आर्थिक विकास, सामाजिक रुपान्तरण र सुशासनको प्रत्याभूति हुन सकेको छैन । यस्तो किन हुन सकेन ? आम

भ्रष्टाचार विरुद्धको अभियान र नक्कली भुटानी शरणार्थी प्रकरणबारे धारणा

नेपाली जनताको बलिदानीपूर्ण संघर्षका कारण युगान्तकारी राजनीतिक परिवर्तन त भए, तर नेपाली जनताको अपेक्षा अनुसार आर्थिक विकास, सामाजिक रुपान्तरण र सुशासनको प्रत्याभूति हुन सकेको छैन । यस्तो किन हुन सकेन ? आम
Gagan Thapa (@thapagk) 's Twitter Profile Photo

नीति तथा कार्यक्रम ल्याउने समय बदलिनु पर्छ, बनाउने तरिका बदलिनु पर्छ, यस भित्र रहने अन्तरवस्तु पनि बदलिनु पर्छ। नीति तथा कार्यक्रममा संसद भित्र हुने छलफललाई अझै पनि यसै गरी अघि बढाउने हो भने, तिनलाई लिएर संसद भित्र छलफल गर्नुको कुनै औचित्य रहँदैन। सरकारलाई गर्नु भएन भनेको हैन,

Kulchandra Neupane (@kcneupane) 's Twitter Profile Photo

पार्टीलाई संकटबाट पार गर्न एकपछि, दुई, दुईपछि चार गरेर हुँदैन । सामान्य प्रक्रिया र अवस्थाले अब कांग्रेस सुध्रिने अवस्था छैन । यहाँ त अब एकपछि दस आउने अवस्था बन्न सक्छ । आजको कान्तिपुरमा कांग्रेसका महामन्त्री गगन थापा सँगको अर्न्तवार्ता Gagan Thapa ekantipur.com/Interview/2023…

Bhupendra Jung Shahi (@bhupendransu) 's Twitter Profile Photo

नेपाली कांग्रेस रुपान्तरण अभियान अन्तर्गत आज बागमती प्रदेश, विशेष कार्यक्रम। रुपान्तरण अभियान यहि जेठ ११ गते मधेस प्रदेश जनकपुर वाट शुभाराम्भ भएको हो। ‘नेपाली कांग्रेस रुपान्तरण अभियान’ मेची देखि महाकालीसम्म सातै प्रदेशमा बृहत भेला गरेर रुपान्तरण अभियान सन्चालन गर्न लागिएको हो।

नेपाली कांग्रेस रुपान्तरण अभियान अन्तर्गत आज बागमती प्रदेश, विशेष कार्यक्रम।
रुपान्तरण अभियान यहि जेठ ११ गते मधेस प्रदेश जनकपुर  वाट शुभाराम्भ भएको हो।
 ‘नेपाली कांग्रेस रुपान्तरण अभियान’ मेची देखि महाकालीसम्म सातै प्रदेशमा बृहत भेला गरेर रुपान्तरण अभियान सन्चालन गर्न लागिएको हो।
Bhupendra Jung Shahi (@bhupendransu) 's Twitter Profile Photo

हार्दिक निमन्त्रणा !! "नेपाली काँग्रेस रुपान्तरण अभियान" कर्णाली प्रदेश विशेष कार्यक्रम । मिति :२०८० साल जेष्ठ २३ गते , मंगलबार समय: विहान ११ वजे स्थान: शुभ होटल , सुर्खेत

हार्दिक निमन्त्रणा !!

"नेपाली काँग्रेस रुपान्तरण अभियान"
    कर्णाली प्रदेश विशेष कार्यक्रम ।

मिति :२०८० साल जेष्ठ २३ गते , मंगलबार
समय: विहान ११ वजे
स्थान: शुभ होटल , सुर्खेत
Gururaj Ghimire (@ghimire_gururaj) 's Twitter Profile Photo

विशेष महाधिवेशन गराउन हस्ताक्षर संकलन सुरु गर्छौं annapurnapost.com/story/434996/

Gururaj Ghimire (@ghimire_gururaj) 's Twitter Profile Photo

प्रदेशभरीका नेपाली कांग्रेसका साथीहरूलाई हार्दिक आमन्त्रण गरिन्छ।जय नेपाल !

प्रदेशभरीका नेपाली कांग्रेसका साथीहरूलाई हार्दिक आमन्त्रण गरिन्छ।जय नेपाल !
Bhupendra Jung Shahi (@bhupendransu) 's Twitter Profile Photo

"नेपाली काँग्रेस रुपान्तरण अभियान" लुम्बिनि प्रदेश विशेष कार्यक्रम दाङ, घोराहि । जय नेपाल

"नेपाली काँग्रेस रुपान्तरण अभियान" लुम्बिनि प्रदेश विशेष कार्यक्रम दाङ, घोराहि । जय नेपाल
Gagan Thapa (@thapagk) 's Twitter Profile Photo

सांसदहरुले आफ्नो भूमिका नखोज्ने हो भने सरकारले हेप्छ। सरकारको संसद प्रति डर र भर कायम राख्न, बजेटको प्रभावकारी कार्यान्वयनको लागी सांसदहरूले आफ्नो हातको अधिकार प्रयोग गर्नुपर्छ। #ParliamentOfNepal #Budget

Bhupendra Jung Shahi (@bhupendransu) 's Twitter Profile Photo

पुर्ब यात्राको क्रममा सुदुरपुर्बको सुन्दर पहाडी जिल्ला पाचथर र ताप्लेजुङमा। जिल्ला सभापति रुपनारायण जबेगु र गजेन्द्र तुम्याहाङ साथै पार्टिका नेता साथिहरु सङ भेटघाट तथा विशेष छलफल। जय नेपाल

पुर्ब यात्राको क्रममा सुदुरपुर्बको सुन्दर पहाडी जिल्ला पाचथर र ताप्लेजुङमा।
जिल्ला सभापति रुपनारायण जबेगु र गजेन्द्र तुम्याहाङ  साथै पार्टिका नेता साथिहरु सङ भेटघाट तथा विशेष छलफल। जय नेपाल
Gururaj Ghimire (@ghimire_gururaj) 's Twitter Profile Photo

नेपाली कांग्रेस रुपान्तरण अभियानका प्रदेशस्तरीय कार्यक्रमहरुमाआफ्नो बिचार र सुझाव राख्ने,उपस्थितहुने तथा शुभेच्छा राख्ने सबै साथीहरूलाई अभियानको तर्फबाट धेरैधेरै धन्यवाद दिदै निकटभविष्यमा सञ्चालन हुने जिल्लास्तरीय कार्यक्रमहरुमा समेत सहभागिताका लागि बिनम्रअनुरोध गर्दछौं।जय नेपाल!

नेपाली कांग्रेस रुपान्तरण अभियानका प्रदेशस्तरीय कार्यक्रमहरुमाआफ्नो बिचार र सुझाव राख्ने,उपस्थितहुने तथा शुभेच्छा राख्ने सबै साथीहरूलाई अभियानको तर्फबाट धेरैधेरै धन्यवाद दिदै निकटभविष्यमा सञ्चालन हुने जिल्लास्तरीय कार्यक्रमहरुमा समेत सहभागिताका लागि बिनम्रअनुरोध गर्दछौं।जय नेपाल!
Gagan Thapa (@thapagk) 's Twitter Profile Photo

के तपाईँहरू नेपाली कांग्रेसको सदस्य भएर हामीसँग जोडिन चाहनु हुन्छ? यदि चाहनुहुन्छ भने नेपाली कांग्रेसले अनलाइन मार्फत सदस्यता लिन मिल्ने गरी सदस्यता खुला गरेको छ। नेपाली कांग्रेसको वेबसाइट (nepalicongress.org/online-members…) मा गएर सदस्यता लिन चाहिने व्यक्तिको विवरण भरेपछि सदस्यता लिने

के तपाईँहरू नेपाली कांग्रेसको सदस्य भएर हामीसँग जोडिन चाहनु हुन्छ?

यदि चाहनुहुन्छ भने नेपाली कांग्रेसले अनलाइन मार्फत सदस्यता लिन मिल्ने गरी सदस्यता खुला गरेको छ। नेपाली कांग्रेसको वेबसाइट (nepalicongress.org/online-members…) मा गएर सदस्यता लिन चाहिने व्यक्तिको विवरण भरेपछि सदस्यता लिने