Mad Max (@nareshnnaresh_) 's Twitter Profile
Mad Max

@nareshnnaresh_

ID: 182728614

linkhttps://mobile.twitter.com/search?q=from%3A%40nareshnnaresh_%20-filter%3Areplies&f=live calendar_today25-08-2010 07:36:30

83,83K Tweet

3,3K Followers

240 Following

Mad Max (@nareshnnaresh_) 's Twitter Profile Photo

यो जाठो चुनाव नि कैले सकिन्छ जस्तो भैसक्यो झोले ग्याङ र म्याचिथार्ने खरानि दस्ताहरुको चुरिफुरिले वाक्कै भो ! जस्ले जिते नि मुला त्यै ड्याङ को हो 😂

Mad Max (@nareshnnaresh_) 's Twitter Profile Photo

दुर्गा प्रसाईलाइ थुनेर देशमा खुब शान्ति भैराहोला हैन घन्टे दादाहरु ?

Mad Max (@nareshnnaresh_) 's Twitter Profile Photo

कहिलेकाही ति मिलनका यादहरु आए भने सपना सम्झी त्यसलाई बिर्सिदिनु म त यस्तै नै भए यसै सस्तो नै भए तिमी मुल्यवान बनिदिनु Arun Thapa hits different

Mad Max (@nareshnnaresh_) 's Twitter Profile Photo

के हुन्छ त भनेर भन्दा, बालेनलाइ घन्टिहरुले नै जित्न दिँदैनन्, लामिछाने जितेर पनि जेल जान्छ, फेरि प्रम हुने उहि ओलि उहि प्रचन्ड हो ! ! मौका पाउदा लछारपाटो लाउन नसक्ने अब फेरि चुनाव सुनाव भन्दै नाटक गर्ने ! ! बालेनलाइ प्रधानमन्त्री बन्देउ भन्दै ज्यु ज्यु गर्दै जाँदा किन नबनेको ?

Mad Max (@nareshnnaresh_) 's Twitter Profile Photo

बिदेशमा हुनेहरुले घण्टीमा भोट हालौँ, नेपालमा बस्ने जतिले रुखमा भोट हालौँ । जय नेपाल ! !

Mad Max (@nareshnnaresh_) 's Twitter Profile Photo

तिम्रो फोटो सिरानि मुनि फोटो माथि चढेर नहुनि ! ! रे गित नि के के हो 😂

Mad Max (@nareshnnaresh_) 's Twitter Profile Photo

बालेनलाइ पनि ठग समितिमा मिसाए, केटो मक्ख छ फेरि 😂

Mad Max (@nareshnnaresh_) 's Twitter Profile Photo

सिङ्गल केटि छैनन् कि कुन्नि राम्रा जति पहिल्यै नै प्याक हुनि ! ! 🙄