naren rana (@narenranamagar) 's Twitter Profile
naren rana

@narenranamagar

You can’t enter into a new season, until you’re willing to leave the old one!

ID: 1251175160738004992

calendar_today17-04-2020 15:47:09

14 Tweet

14 Followers

78 Following

साया (@shayakharel) 's Twitter Profile Photo

"चाईनिज" ले "पुलिस" कुट्ने, "भारतिय" ले सिमा लुट्ने, हाम्रो "प्रधानमन्त्री" कुर्सी मात्र ढुक्ने हामी "जनता" सुत्केरी झै सुत्ने...!!!😃😃😃

Bodh Kumar Thapa (@bodh_123) 's Twitter Profile Photo

बच्चा: कोरोनाले गर्दा मेरो आधा सम्पत्ति हडपियो ! मैले सोधेँ कसरी? बच्चा: मेरो ममी प्रेगमेन्ट हुनुभो ! 😂😂😂😁

अब्बल दर्जाकी 'बर्षा'☔️ (@barsha052) 's Twitter Profile Photo

स्कुल पढ्दा नेपालको नक्सा बनाउ भनेर १० नम्बरको प्रश्न आउंथ्यो । म किताबको दुरुस्तै बनाईदिन्थें तर ८ नम्बर मात्रै आउंथ्यो । किन भनेको त भेट्नो कहिल्यै बनाउंदो रैनछु। २ नम्बरिहरुले पाठ्यक्रमबाट भेट्नो हटाईदिनाले जहिल्यै मेरो २ नम्बर संधै गायब भयो । 😌😌

Roshh (@sanjelroshaun0) 's Twitter Profile Photo

राहत लिने लाइनमा बसेकी आमाले सोधिन आमा : बाबू यो सामानको साटो पैसा लिन मिल्दैन ? - किन र आमा ? आमा : नातीको लागि अनलाइन क्लासको लागि internet जोड्ने पैसा जम्मा गर्नु छ । 😔

Puza_Timilsina🇳🇵 (@pooza_s1) 's Twitter Profile Photo

अहिलेसम्म रुघाखोकीलाई समेत कोरोना भनेर आत्तियौं, अब फट्याँग्रा देख्ने बित्तिकै सलह किरा भनेर उफ्रने भयौं !!

naren rana (@narenranamagar) 's Twitter Profile Photo

एक जना दिदि ले दिएको कुखुरा भाले फिर्ता भयो कि नाइ 🙈🙈🙈

Sabina Karki (@sabeenakarki) 's Twitter Profile Photo

''बुवाआमाको जिन्दगी बित्छ तिम्रो जीवन बनाउँदा बनाउँदै, अनि तिमी भने 'माइ लब इज माइ लाइफ' भन्दै निराश र हतास!”... हैट 😉

naren rana (@narenranamagar) 's Twitter Profile Photo

फूलको थुङ्गा बहेर गयो गङ्गाको पानीमा, कहिले भेट होला है राजै यो जिन्दगानीमा !!😥 हार्दिक श्रद्धाञ्जली राष्ट्रकवि माधव प्रसाद घिमिरे !🙏🙏

DON❣️ (@itsme_pravina) 's Twitter Profile Photo

ती आमाहरु लाई पनि "Happy father's day " जस्ले आमा बुवाको कर्तव्य एक्लै निर्वाह गर्छिन💚

हाकिम (@realhakkim) 's Twitter Profile Photo

मल पाइयोस नपाइयोस ,धान फलोस नफलोस, हाम्लाई बाल !! तर रेल र पानि जहाज चै जसरि नि चाहियो !! किनकि रेल र जहाज चढेर समृद्धि आउँछ !! 🙃🙃

Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

पंचायत छदा लाग्थ्यो,यो ढलेपछि रामराज्य आउछ।पंचायत गयो तर रामराज्य आएन।त्यसपछि लाग्यो गणतन्त्र आए,रामराज्य पक्का। गणतन्त्र आयो,तर रामराज्य देखा परेन।म जीवनमा कयौ पटक गलत साबित भए।मलाई एउटै मान्छे कहिले राम जस्तो,कहिले रावण जस्तो र कहिले नारद जस्तो लाग्यो.. #सम्बन्धहरु पृ१४७

naren rana (@narenranamagar) 's Twitter Profile Photo

उज्यालो नेपालका नायकलाई हार्दिक बधाई तथा कार्य सफलताको शुभकामना !!🎉