Narendra Parashar (@narendraparasar) 's Twitter Profile
Narendra Parashar

@narendraparasar

From Ratuwamai -4, Morang. Jhurkiya. #Nepal. #nemophilist I m #vegan. Son of a laborious Farmer.

ID: 363586890

linkhttp://narendraparasar.blogspot.com/ calendar_today28-08-2011 10:16:39

6,6K Tweet

1,1K Followers

890 Following

Narendra Parashar (@narendraparasar) 's Twitter Profile Photo

साहित्यपोस्टमा मेरो रचना छापिएको रहेछ । एकपटक नजर लगाऊँ है ! छन्द कविता नित्य–उन्मुक्त जीवन sahityapost.com/kabyapost/kaby… via साहित्यपोस्ट Official

Narendra Parashar (@narendraparasar) 's Twitter Profile Photo

A vegan festival is being held at Utpala Cafe Boudha today. Interested friends can participate. आज उत्पला क्याफे बौद्धमा भेगन फेस्टिवल हुँदैछ। इच्छुक मित्रहरू सहभागी हुन सक्नुहुनेछ ।

A vegan festival is being held at Utpala Cafe Boudha today. Interested friends can participate.
आज उत्पला क्याफे बौद्धमा भेगन फेस्टिवल हुँदैछ। इच्छुक मित्रहरू सहभागी हुन सक्नुहुनेछ ।
Narendra Parashar (@narendraparasar) 's Twitter Profile Photo

बाघ र नाग दिवस संयोगले एकैदिन परेछ । विश्व बाघ दिवस: नेपालमा बाघको संख्या बढ्दै जाँदा संरक्षणमा चुनौती थपिँदै deshsanchar.com/2025/07/29/107…

Narendra Parashar (@narendraparasar) 's Twitter Profile Photo

लौ हेर्नुहोस्- एआईले हाम्रो पिउने पानी कसरी रित्याइरहेको छ ? onlinekhabar.com/2025/07/173225…

Narendra Parashar (@narendraparasar) 's Twitter Profile Photo

माटो, खेती, वर्षा, पानी र जीवनमाथि वाग्लेका मसिना कुरा ।setopati.com/opinion/365418

Narendra Parashar (@narendraparasar) 's Twitter Profile Photo

धौली, कुमः र शुक्रहरूले बनाइरहेको देश ekantipur.com/opinion/2025/0…

Narendra Parashar (@narendraparasar) 's Twitter Profile Photo

तराई खडेरी समस्याका कारक र समाधानका उपाय - थाहा यात्रा thahayatra.com/%E0%A4%A4%E0%A…

Narendra Parashar (@narendraparasar) 's Twitter Profile Photo

भुइँमा नबसी १० महिनासम्म उडेको उड्यै गर्ने चरा! setopati.com/blog/365926

Narendra Parashar (@narendraparasar) 's Twitter Profile Photo

अयं निजः परो वेति गणना लघुचेतसाम्। उदारचरितानां तु वसुधैव कुटुम्बकम्॥ सामान्यार्थ: यो तेरो, यो मेरो भन्ने विचार त सानो चित्त गरेकाहरूको हो । उदारहृदयीहरूको लागि त धर्ती(सबै प्राणी र वनस्पतिसहित) पनि आफन्त हो । शुभमस्तु। सबैजनालाई रक्षाबन्धन र संस्कृत दिवसको शुभकामना !!

Narendra Parashar (@narendraparasar) 's Twitter Profile Photo

हरियोपरियो खानपान : भेज र भिगन : झम्सीखेलको भीगन हाउसका सिलवालजीकहाँ मीठो भीगन हलुवा पनि पाइन्छ । ठमेल लबिंग हर्ट पनि कहिलेकाहीँ पुग्छु म पनि । ekantipur.com/koseli/2025/08…

Narendra Parashar (@narendraparasar) 's Twitter Profile Photo

३५ वर्षभित्र प्लास्टिक उत्पादन तीन गुणा बढ्ने अनुमान, स्वास्थ्यमा गम्भीर जोखिम onlinekhabar.com/2025/08/173964…

Narendra Parashar (@narendraparasar) 's Twitter Profile Photo

हराएका हायु समुदाय : कोही किन लोप हुन्छन् ? ratopati.com/story/506352/t…

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

नगरप्रमुखको बाँस मोह #EkantipurReels #Kantipur #eKantipur #shortsvideos #KantipurNews #shorts #dailynews #Latestnews #News #reels #todaynews #topnews

Narendra Parashar (@narendraparasar) 's Twitter Profile Photo

अहिले बेलुका पाँच बजेर पाँच मिनेटमा देखिएको धरानको आकाश ।

अहिले बेलुका पाँच बजेर पाँच मिनेटमा देखिएको धरानको आकाश ।
Narendra Parashar (@narendraparasar) 's Twitter Profile Photo

रमेश भुसालको 'छालबाटो' पढ्दा चरम् गरिवी र कुपोषणको यस्तै चित्र देखेको थिएँ । यहा यो समाचार पढ्दा पनि आँसु आयो - ‘रेडियोले पोषिलो खानुपर्छ भन्थ्यो, म रोटीसँग नुनको धुलो चाट्थें’ onlinekhabar.com/2025/08/174770…

Narendra Parashar (@narendraparasar) 's Twitter Profile Photo

‘जब मेरो विवाह नेपालमा भयो, आफ्नो सपना पूरा गर्न मैले नेपाली  सिक्नैपर्‍यो’ ratopati.com/story/508762/w…

Narendra Parashar (@narendraparasar) 's Twitter Profile Photo

वर्षाले वनस्पतिमात्र होइन चराहरू पनि खुसी हुन्छन्। आज दिउँसो परेको पानीमा रमाउदै गरेको चिबे चरो । *रतुवामाई -4, मोरङ ।

Narendra Parashar (@narendraparasar) 's Twitter Profile Photo

पूर्वी तराईमा प्रसस्त पाइने यो सर्पलाई हामी 'हरहरे' भन्छौँ। घरआँगनमा यिनीहरू यताउता गरिरहेका हुन्छन्। अविषालु यो सर्पको जिउको बुट्टा अत्यन्त सुन्दर देखिन्छ। तपाईं पनि यसलाई हेरेर रमाउनुहोस्।

Narendra Parashar (@narendraparasar) 's Twitter Profile Photo

रोपेको तेस्रो वर्षमा दोस्रो फसल । कुनै हाँगाको आँख्लो खाली छैन । हेर्दै आनन्द लाग्ने । No single knot of the branch is empty. It's a joy to watch! #coffee

रोपेको तेस्रो वर्षमा दोस्रो फसल ।
कुनै हाँगाको आँख्लो खाली छैन ।
हेर्दै आनन्द लाग्ने ।
No single knot of the branch is empty. It's a joy to watch!
#coffee
Narendra Parashar (@narendraparasar) 's Twitter Profile Photo

प्रायः सबै जन्तु-जनावर, पन्छीहरू मान्छेको नजिक रहन चाहन्छन्। तर मान्छेले तिनीहरूलाई कुटपिट गरेर टाढा धपाउँछ (वा मार्छ, खान्छ।) अलिकति प्रज्ञा खुले सबै प्राणीहरूप्रति असीम माया पलाउँछ। *आफ्नै आँगनमा ढुक्कले रमाएको ढुकुर ।