Mr Nabin🔱🕉️ (@narendrakhatiw8) 's Twitter Profile
Mr Nabin🔱🕉️

@narendrakhatiw8

ID: 1258691413098676224

calendar_today08-05-2020 09:33:26

75 Tweet

66 Takipçi

391 Takip Edilen

Mr Nabin🔱🕉️ (@narendrakhatiw8) 's Twitter Profile Photo

Today is hard, we have to move on. Tomorrow will be even harder, we have to endure. The day after tomorrow is beautiful, we have to wait. 🙌❤️

Mr Nabin🔱🕉️ (@narendrakhatiw8) 's Twitter Profile Photo

शुभ-बिहानी 🙏 ॐ श्री गणेशाय नम: 🙏🙏🙏 🙏 जय श्री गणेश जयजय श्री गणेश 🙏🙏🙏

शुभ-बिहानी 🙏 ॐ श्री गणेशाय नम: 🙏🙏🙏
🙏 जय श्री गणेश जयजय श्री गणेश 🙏🙏🙏
MOFA of Nepal 🇳🇵 (@mofanepal) 's Twitter Profile Photo

🚨 LIVE NOW! Tune in to the #SagarmathaSambaad Media Briefing live from the official @MoFA_Nepal YouTube channel. Don’t miss key insights on global dialogue & Nepal’s role! 🔴 Watch here: [youtube.com/watch?v=ERsBOx…]

Mr Nabin🔱🕉️ (@narendrakhatiw8) 's Twitter Profile Photo

नो अल्कोहल,नो लभ, नो भिडभाड यो सब कसरि सम्भब छ हो 😂

Mr Nabin🔱🕉️ (@narendrakhatiw8) 's Twitter Profile Photo

परदेश एउटा यस्तो बजार रहेछ जहाँ सल्लाह नि:शुल्क मिल्छ र सहयोग ब्याजमा 🤦

एकल यात्री🇳🇵🇳🇵 (@trvms111) 's Twitter Profile Photo

अरुलाई बिगार्छु भन्दा आफै बिग्रिएका घट्नाहरु धेरै सुनिएको छ देखिएको छ यहाँ।सकेसम्म आफुलाई हानि नगर्दासम्म कसैको पनि कुभलो नसोचौं नगरौं।तर यदि आफै माथि लगातार प्रहार भैरहन्छ भने मुकदर्शक भएर बस्नु हुदैन।समयमा नै उचित जबाफ सहि तरिकाले दिनुपर्दछ।त्यो नै महानता हुन्छ। #शुभसमय🌷🙏

Mr Nabin🔱🕉️ (@narendrakhatiw8) 's Twitter Profile Photo

टेन्सन बढदैछ अनि उमेर घट्दै छ नत कमाउन नै सकियो नत रमाउन नै खुसी बालापन मै छुट्यो अनि हाँसो जिम्मेवारीले लुट्यो😔

Mr Nabin🔱🕉️ (@narendrakhatiw8) 's Twitter Profile Photo

सम्पूर्ण सहृदयी मनहरूप्रति शुभ बिहानी शुभ दिनको कामना राधे राधे जय गौ माता 🕉️🙏🕉️

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

सम्बन्धकाे सबैभन्दा महत्त्वपूर्ण सर्त बिश्वास हो यदि कसैले तपाईंलाई बिश्वास गर्छ भने त्यो बिश्वासलाई टुट्न नदिनु तपाईंको कर्तव्य हो....!! 🥀 शुभ साँझ 🥀

Mr Nabin🔱🕉️ (@narendrakhatiw8) 's Twitter Profile Photo

𝔾𝕆𝕆𝔻 𝕄𝕆ℝℕ𝕀ℕ𝔾 💫 The secret of being happy is accepting where you are in life and making the most out of everyday.

Mr Nabin🔱🕉️ (@narendrakhatiw8) 's Twitter Profile Photo

गजल: छायाँझैँ तिमी त दिलको कुना बस्यौ, नबोलीकन पनि धेरै कुरा भन्यौ। हावामा घुलिएर आउँछौ कहिलेकाहीँ, नयनका भाषा पढ्ने रहर बन्यौ। अधुरो सपना जस्तै रात भरि देख्छु, बिर्सन खोज्दा किन झन् नजिक अट्यौ? आफ्नै मनले गर्छ तिमीलाई सम्झना, के तिमी पनि कहिल्यै मलाई सम्झ्यौ?