Narendra Rawat (@narendra143415) 's Twitter Profile
Narendra Rawat

@narendra143415

शब्द, सिकाइ, साहित्य, दर्शन, विद्या, ज्ञान इत्यादि कुराहरुप्रति इच्छुक ।। Student of English Literature, Learner, Literature lover, Involved in PVP Nepal

ID: 1473919035947450371

calendar_today23-12-2021 07:31:38

247 Tweet

936 Followers

913 Following

Narendra Rawat (@narendra143415) 's Twitter Profile Photo

कैलाली तराइको 'उत्तरी पहाडको' यात्रा 👉 हेर्नैपर्ने ठाउँ । youtu.be/b7oMMOueOcs?fe… via YouTube हाम्रो राम्रो ठाउँ हेरिदिनुहोला साथिहरु -Vlog

Narendra Rawat (@narendra143415) 's Twitter Profile Photo

आदर्श र सत्यता लाइ पछ्याउने केटा हो तिम्रो बोक्रे झुटो रुपले म कत्ति पनि प्रभावित हुदैन जबसम्म तिमिमा सत्यता हाबि हुदैन। #girl

Narendra Rawat (@narendra143415) 's Twitter Profile Photo

बाटो बिर्सिएर हराएका प्रकाश त फर्किए तर हामि बाटो चिनेर हराएका प्रदेशि हरु फर्कने सुरसार छैन ...!

बाटो बिर्सिएर हराएका प्रकाश त फर्किए तर हामि बाटो चिनेर हराएका प्रदेशि हरु फर्कने सुरसार छैन ...!
Narendra Rawat (@narendra143415) 's Twitter Profile Photo

आफ्नै जिन्दगी नै तितो छ साथी तपाइहरुलाइ X मा के मिठो लाइन लेखेर पस्कि दिउ र !😥😥🙏

Narendra Rawat (@narendra143415) 's Twitter Profile Photo

मेरो दुःखमा साथ दिने तिमीलाई मेरो खुसीको हकदार बनाउने।

Narendra Rawat (@narendra143415) 's Twitter Profile Photo

हाम्रो भव्य देउसी भैलो कार्यक्रम 2081 🙏 youtu.be/2B4lCuWUmzY?fe… via YouTube

Narendra Rawat (@narendra143415) 's Twitter Profile Photo

संघर्स को यात्रा मा जसले साथ दिन्छ उही नैं प्यारो""!!🥰 #struggle #karma

Narendra Rawat (@narendra143415) 's Twitter Profile Photo

"प्रेम थियो र त सिताले पनि रामको प्रतिक्षा गरिन" "नत्र रावणमा पनि के को कमि थियो र!!❤️❤️😔

Narendra Rawat (@narendra143415) 's Twitter Profile Photo

जति handsome भएनि काम छैन केटाओ यदि तिमिहरु सङ्ग ...... छैन भने !

Narendra Rawat (@narendra143415) 's Twitter Profile Photo

म मौनताको काव्य लेख्दै छु, जहाँ हरेक अक्षर तिम्रो नामले रंगिएको छ। जीवनको वसन्तमा अधुरो प्रेमको पातझर केवल तिम्रो सम्झनाले झर्छ, र म तिम्रो प्रतीक्षामा शून्यतासँग संवाद गर्छु… 💔”

Narendra Rawat (@narendra143415) 's Twitter Profile Photo

एक अथक यात्रीको यात्रा कहिल्यै टुंगिदैन, किनभने ऊ यात्राको मार्ग, ठाउ, बाताबरण, र भुगोलका हरेक मोड र सङरचनाहरुलाइ अथाह प्रेम गर्छ । यात्राका हरेक मोडमा नयाँ कथा, अनि हरेक पाइलामा नयाँ अनुभवका कविता कोर्दै ऊ अनन्त यात्रामा लम्किरहन्छ; यात्रा नै उसको जीवनको खास सौन्दर्य हो ।

एक अथक यात्रीको यात्रा कहिल्यै टुंगिदैन, किनभने ऊ  यात्राको मार्ग, ठाउ, बाताबरण, र भुगोलका हरेक मोड र सङरचनाहरुलाइ अथाह प्रेम गर्छ । 
यात्राका हरेक मोडमा नयाँ कथा, अनि हरेक पाइलामा नयाँ अनुभवका कविता कोर्दै ऊ अनन्त यात्रामा लम्किरहन्छ; यात्रा नै उसको जीवनको खास सौन्दर्य हो ।
Narendra Rawat (@narendra143415) 's Twitter Profile Photo

यो साल जनताले राजा भित्र्याए भने अर्को साल मैले पनि रानी भित्र्याउँछु । #king 😊

Narendra Rawat (@narendra143415) 's Twitter Profile Photo

"रंग लगाउने बाहाना मा सिन्दुर लगाउलान् है केटिहरु होस् गर्नु 🤣 #HappyHoli #holispecial

Narendra Rawat (@narendra143415) 's Twitter Profile Photo

गुरूर्ब्रह्मा: गुरूर्बिष्णु: गुरूर्देवाे महेश्वर । गुरु शाक्षात परब्रह्म तस्मै श्री गुरूभ्याे नम: । जन्मगुरू प्रात:स्मरणीय मातापिता : मन्त्रगुरू कूल पुरेाहित : कर्मगुरू सवै शाश्वत ओेैपचारिक शिक्षा दिने शक्तिमा गुरूपूर्णिमाको अवसरमा हार्दिक नमन र श्रद्धाभक्ति,सहित सुभकामना!!

Narendra Rawat (@narendra143415) 's Twitter Profile Photo

हाम्लाइ के बाल Tiktok बन्द भको थियो Facebook चलाएका थियोउ अब Facebook बन्द भए TikTok छदैछ , 👉यो नभए त्यो, त्यो नभए यो भनेजस्तो क्या । 😃 #Repost #trending #GoViral

Narendra Rawat (@narendra143415) 's Twitter Profile Photo

अब अति भयो ! सत्ताको आडमा लुकेर हत्या गर्ने अपराधिहरुले सजाय पाउनैपर्छ , युवाहरूको रगत न्यायको लागि चिच्याइरहेको छ। उनीहरूको बलिदान व्यर्थ जान दिने छैनौं। पुराना भ्रष्‍ट शासक र तिनीहरूको कुहिएको पार्टीहरूको अन्त्य गर्नैपर्छ । उठौं, एकताबद्ध होऔं – नेपालले नयाँ बिहान पाउनुपर्छ ।

Narendra Rawat (@narendra143415) 's Twitter Profile Photo

मौनता यति र यसरी कायम राख कि त्यो मौनता मुल्यवान र अर्थपुर्ण बनोस ।#silent

Narendra Rawat (@narendra143415) 's Twitter Profile Photo

पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरेका हुन् । त्यस्तै, उनको शपथ ग्रहण आजै बेलुका ९ बजे हुने भएको छ । #news #primeminister

Narendra Rawat (@narendra143415) 's Twitter Profile Photo

पुरानो वर्षका अनुभवहरू शक्तिमा रुपान्तरण होउन, नया बर्षका योजना र प्रयासहरू सफलतामा रूपान्तरण होऊन्, र बर्षका हरेक दिनहरु सुन्दरमय, सुखमय, शान्तिमय र समृद्धिमय बनुन भन्दै सम्पुर्ण देशवासी र प्रवासि नेपालीजनहरु प्रति नयाँ वर्ष २०८३ को हार्दिक मङ्गलमय शुभकामना। 🙏✍🏼Narendra