Narbu Lama Sherpa (@narbulamasherp2) 's Twitter Profile
Narbu Lama Sherpa

@narbulamasherp2

घमण्ड भन्दा नी आत्मीयता बढाउ मरी लानु के छ सकिन्छ राम्रो काम गरौं सकिन्न कसैको नराम्रो नगरौं
अरूलाई सुधार्नु सकिन्न भने आफूलाई अबस्य सकिन्छ🙏

ID: 1354721076840964097

calendar_today28-01-2021 09:21:14

59 Tweet

190 Followers

366 Following

Narbu Lama Sherpa (@narbulamasherp2) 's Twitter Profile Photo

जाडो धेरै बढेको छ कपडा लगाएर न्यानो भएर बस्नु है..... . ... .... .... ..... .... .... . . . मेरो माया😘😘❤️❤️

Narbu Lama Sherpa (@narbulamasherp2) 's Twitter Profile Photo

आफ्नै tweet सबै भन्दा पहिला पोस्ट हुने बित्तिकै लाइक गर्ने महान चलाख व्यक्ति म 😜😜👈

Narbu Lama Sherpa (@narbulamasherp2) 's Twitter Profile Photo

मेरो पोस्ट मा लाइक को option देखाउँदैन की के हो अरु को मा मैले पोस्ट गरेर आफैले गरेको लाइक भन्दा बढेन त🙄🙄🙄🙄🙄🙄🙄🙄🙄🙄😡