Narayan Bhandari
@narayanmanav
Interested in music culture, book culture, arts, politics, social history, translation
ID: 441435610
https://www.youtube.com/watch?v=F_MHkgC1woQ 20-12-2011 02:57:41
3,3K Tweet
338 Followers
1,1K Following
कान्तिपुरलाई त के भनिसाध्य होला! तर उता प्यालेस्टिनीको जातीय सफाया गर्ने, अन्तरराष्ट्रीय नियमको धज्जी उडाउने, यता यस्ता स्वाङ अफेन्सिव देखाउने इजरायलका प्रतिनिधिलाई हामीले नागरिक स्तरबाट चाहिं बहिष्कार गरौं न,कतै नबोलाऔं, बाहिर निस्कनै लाज लाग्ने बनाऔं न। ekantipur.com/Interview/2024…
नेपालमा तिब्बत कतिपय किसिमले ‘सिचाङ’ भइरहेको छ। यसमा नेपाल सरकार त गजबले लचिलो देखिएकै छ, सञ्चारमाध्यम, नागरिक समाज र बुद्धिजीवीहरूमाझ पनि एक किसिमको आश्चर्यजनक मौनता छ। Amish Mulmi को टिप्पणी Nepal Views मा 👇 नेपालमा तिब्बत कसरी सिचाङ हुन पुग्यो ? nepalviews.com/2025/06/02/396…