prabhas (@narayan94161803) 's Twitter Profile
prabhas

@narayan94161803

ID: 1634169062208024576

calendar_today10-03-2023 12:27:55

8,8K Tweet

443 Followers

351 Following

prabhas (@narayan94161803) 's Twitter Profile Photo

उसको प्रेमको मूल्य उसैलाई थाहा होला के भनौ र म त भरोसामा बिकेको मान्छे”

prabhas (@narayan94161803) 's Twitter Profile Photo

कुरा पैसाको आएर मात्रै हो। नत्र आफन्ती त मेरो पनि धेरै नै थिए..!!

prabhas (@narayan94161803) 's Twitter Profile Photo

आमाको विधुवा भत्ता चलाएर बनाएको पासपोर्ट पनि बिकाउन सकिन मैले त ।

💕MAYABI💕 (@mayabi56) 's Twitter Profile Photo

मैले माया गरेको मान्छे हौ बोलचाल नभए पनि मनमा बसिराको छौ || Good night

Riddi (@riddi515646) 's Twitter Profile Photo

सोध्न मन छ😔 हिजो म मा के देखेर अपनाएको थियौ ,तेस्तो के पाएर मलाई त्यागिदिएउ💔💔😢😢

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

बुवा को बारेमा के लेखौ उहा को माया,ममता स्नेह लाइ शब्द मा बयान गर्न शब्द नै छैन हरेक छोरि मान्छेको नजर मा आफ्नो बुवा हिरो हुन परिस्थिति अनुसार को भुमिका निर्वाह गर्न सक्ने,सन्सार को हर एक सुख सुविधा एकातिर र अर्को तिर मेरो बुवा को न्यानो काख मलाइ त्यो उहाको सुरक्षित काख प्यारो छ|

prabhas (@narayan94161803) 's Twitter Profile Photo

मेरो बुवालाई त्यो खुशी मिलोस् जुन खुशी हामी छोरा छोरी लाई हुर्काउदा छुटेको थियो।🥰❤️happy Father’s Day muwa 🤗

मेरो बुवालाई त्यो खुशी मिलोस् जुन खुशी हामी छोरा छोरी लाई हुर्काउदा छुटेको थियो।🥰❤️happy Father’s Day muwa 🤗
prabhas (@narayan94161803) 's Twitter Profile Photo

यदि बारम्बार काँडाले घोचिरहँदा तिमिलाई पीडा महशुष हुन्छ भने खुसी होउ किनकी फुलै फुलले सजिएको दिन त जिन्दगी नै अन्त्य हुन्छ ।

prabhas (@narayan94161803) 's Twitter Profile Photo

आफ्नो जीवनको दिशा अरूले तोकिदिने होइन। आँधी–तुफान आए पनि आफ्नो बाटो आफैं बनाउन सक्ने मानिस नै सफल हुन्छ।" ! शुभ रात्री !

prabhas (@narayan94161803) 's Twitter Profile Photo

रुवाइको कारण जे सुकै होस् तर आसुले सधैं आमालाई खोज्छ ।😍😍

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

उ मेरो सपनामा आउँछ उ शीतल हावाजस्तै आउँछ उ नदीझैँ बग्दै मेरो मनमा पस्छ उही जसले मेरो मुटु चोरेर लग्छ तिमी को हौ? ती पहाड जहाँ सयपत्री फुल्छ हावा जसले सुवास ल्याउँछ अरू को हुन सक्छ र? चरीहरूको गीतमा उषालाई झल्काउने ती हिमालहरूमा उही जो हाम्रो प्रेमकथा अगाडि बढाइरहेको छ! #शुभदिन❤️

prabhas (@narayan94161803) 's Twitter Profile Photo

आफ्नो रोजाइमा पछुतो हुने दिन नआओस्, दुःख त तिम्रो साथमा हाँसी हाँसी कटाइदिन्छु❤️❤️HighLight

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

सुख शान्ति सम्वृध्दि भौतिक विकास र आर्कषणसॅग जोडिएकी लक्ष्मी हाम्रो सुझबुझ सहितको सॅस्कृति र परम्परा मानव जातीमा गौरवको स्थान दिलाउने लक्ष्मी पुजा आजकै दिन महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती शुभकामना यी दुवै सन्दर्भमा यहॅाहरू सबैमा सुख शान्ति र समृद्धिको मंगलमय शुभकामना …!!!

prabhas (@narayan94161803) 's Twitter Profile Photo

थाकेको गोडा, भोको पेट अनि तिम्रो अभाब, गार्हो छ यो परदेशमा जिउन आमा🥹❤️ शुभ रात्री🙏😴💤

sapana❤️ (@sanusapana_1) 's Twitter Profile Photo

धनी पनि यति भैयो 🙄 टाउको कन्याउँदा पनि चाँदी झर्छ 😁😆

🥰 luri ❣️ (@lurimaya600) 's Twitter Profile Photo

संसार एउटा नदी हो खुशी र दुःख यसका दुई किनार हुन् ! मलाई थाहा छैन कहाँ जाने , हामी बग्ने खोला हौं !! ☘️🕊️✨❤️🦚🥀 #शुभरात्री

prabhas (@narayan94161803) 's Twitter Profile Photo

रक्सीको नशाले भन्दा, तिमी सँग नबोली सुत्न नसक्ने नशाले मलाई रातभरि छटपटी हुने गर्छ..!!

Sunita (@sunita720951281) 's Twitter Profile Photo

दूरी भन्ने चिज खतरनाक हुन्छ। सँगै हुँदा, अंगालोमा हुँदा सबै कुरा सहज लाग्छ। केही पल टाढा हुँदा फरक पर्दैन तर त्यो दूरी दिनदिनै बढ्दै गयो भने……….. बोल्न छोडिन्छ भेट्न छोडिन्छ अंगालो पनि छुट्छ। अन्त्यमा मान्छे त मन नै हो कहिलेकाहीँ अर्कै साथ खोज्न थाल्छ। त्यसैले………………