FATMA NUR (@narayan30433886) 's Twitter Profile
FATMA NUR

@narayan30433886

Nişantaşı Üni
FTR

ID: 1427169434649649156

calendar_today16-08-2021 07:25:01

11 Tweet

7 Followers

10 Following

FATMA NUR (@narayan30433886) 's Twitter Profile Photo

गजल हामी त नेपाली हौं जातका कुरा किन कालान्तरमा बितेका रातका कुरा किन घरि घरि नकोट्याउन मन दुख्छ मेरो गोधुलीमा आएर प्रभातका कुरा किन बुझक्की छौ तिमि त म भन्दा पनि माया पिरतिमा फेरि घातका कुरा किन कर्मठ योद्धा आफै हुँदा हुदै मैदानमा फेरिपनि  सहयोगि हातका कुरा किन