आचार्य नारायण (@narayan244) 's Twitter Profile
आचार्य नारायण

@narayan244

जिन्दगीमा सबैभन्दा बढी असफल भएपनि जिन्दगी देखि हार नमानेको मान्छे #खेल_तथा_साहित्य_प्रेमी
#youtube youtube.com/channel/UCTv63…

ID: 851414961704230914

calendar_today10-04-2017 12:42:00

2,2K Tweet

3,3K Followers

3,3K Following

आचार्य नारायण (@narayan244) 's Twitter Profile Photo

जिन्दगीको उज्यालो पक्षलाई पनि हेर्ने कोशिस गर्नुहोस् नत्र दुईपलको जिन्दगी अन्धकार मै बित्नेछ। #शुभबिहानी ☕️☕️ #शुभ_पल 😍😍🙏🙏

आचार्य नारायण (@narayan244) 's Twitter Profile Photo

मेयर भनेकाे #BalenShah जस्ताे हुनुपर्छ, हर्के त हवल्दार पनि हुन्छ🤣🤣🤣

आचार्य नारायण (@narayan244) 's Twitter Profile Photo

कसलाई कसलाई लाईन बस्नु पर्दैन !! सुची जारी गरेर सबै निकायको वडापत्रमा राख्नुपर्छ ।।🤣

आचार्य नारायण (@narayan244) 's Twitter Profile Photo

चित्र बिक्ने बजारमा चरित्रले मुल्य नपाउनु स्वभाविक हो | #शुभबिहानि ☕️☕️🙏🙏😍

आचार्य नारायण (@narayan244) 's Twitter Profile Photo

नक्सा पास र 18 पास अनिवार्य हुनुपर्छ । नत्र के हुन्छ थाहा नै होला नि ??? 🤣🤣

आचार्य नारायण (@narayan244) 's Twitter Profile Photo

एउटा असल पुस्तक सय साथी बराबर हुन्छ । तर, एउटा असल साथी पुरै पुस्तकालय बराबर हुन्छ । #शुभबिहानी ☕️☕️ #शुभदिनको_कामना 🙏🙏

आचार्य नारायण (@narayan244) 's Twitter Profile Photo

होटलमा नजानुहोला ! फेरी सिसी फुटेजमा देखिइन्छ । सिसी फुटेज त मन्त्रालय कै ठिक ।🤣🤣

आचार्य नारायण (@narayan244) 's Twitter Profile Photo

दोश्रो देशबाट राजिखुसी मोबाइल 📱ल्याए नचल्ने तर श्रीमती 🧕 ल्याए भोलिपल्टै नागरिकता चल्ने देश को नागरिक हु म। गर्व गरुँ कि दुखी हुनु 😥😥😥

आचार्य नारायण (@narayan244) 's Twitter Profile Photo

एउटै मान्छे अर्जेन्टिना र माओवादी दुबैको समर्थक रैछ भने त उसलाई होसमा ल्याउन त खोलामै चोबल्नु पर्छ त बरै😅😅

आचार्य नारायण (@narayan244) 's Twitter Profile Photo

तातो चुनावी अपडेट— • रुख अगाडि अगाडि 🏃‍♂️ • सूर्य पछाडि पछाडि🚶‍♂️ • घण्टी : पख्नोस् टो, पख्नोस् टो ✋🛑 • हँसिया हथौडा : थैट टेरिका माटोक्ने, आडै आन्न यार् 😩

आचार्य नारायण (@narayan244) 's Twitter Profile Photo

बजार मा नयाँ उखान आईसकेछ:- "घण्टि सग हारेको नेता मन्दिर देख्दा तर्सिन्छ"

आचार्य नारायण (@narayan244) 's Twitter Profile Photo

३ वटा बा बाट बढेर ४ वटा भएछन् केपी बा, देउवा, नानीका बा, र #घण्टी_बा 🤣🤣🤣🤣😂😂

आचार्य नारायण (@narayan244) 's Twitter Profile Photo

रामचन्द्र पौडेलले काठमाडौको भानु मा.बि. को अध्यक्ष पदमा उम्मेद्बारी दिने इच्छा व्यक्त गरेका छ्न । 🤣🤣🤣

आचार्य नारायण (@narayan244) 's Twitter Profile Photo

कक्षा 7 मा पढ्ने बेलामा मलाई मनिटर बनाइदिनु भन्दै 3 दिन सम्म खुब रोयको थिए । आज हर्क साम्पाङ्गलाई देख्दा त्यो दिनको याद आयो ।।