Nabin Khanal (@nabinkhanal9) 's Twitter Profile
Nabin Khanal

@nabinkhanal9

Banker | Financial Enthusiast | Helping clients grow their wealth | Passionate about banking, investments, and financial literacy | Based in Butwal

ID: 1635422538

linkhttps://www.facebook.com/nabin.khanal.355744 calendar_today31-07-2013 13:10:07

57,57K Tweet

4,4K Followers

328 Following

Nabin Khanal (@nabinkhanal9) 's Twitter Profile Photo

अनि कि मम्मिलाई बेस्ट फ्रेन्ड भन्ने केटिहरुले मम्मिको श्रीमान अर्थात आफ्नै पुजनिय पिताजीलाई के भन्छन होला? भिनाजु कि बाबा?

Nabin Khanal (@nabinkhanal9) 's Twitter Profile Photo

सि जिङ पिङ भन्ने मुन्छे २/४ महिना नेपाला बसेर घुम्दिय हुन्थ्यो वा बनी हाल्थ्यो कि देश

Nabin Khanal (@nabinkhanal9) 's Twitter Profile Photo

जिन्दगिमा दिनदिनै भाडाभैलो चलिराछ तिमी तिहारको भैलीको कुरा गर्छौ

Nabin Khanal (@nabinkhanal9) 's Twitter Profile Photo

तारा खस्दा माग्नुपर्ने उनलाई मैले अस्ति उल्का खस्दा मागेछु अहिले पुरै World war 3 चलिराछ

Nabin Khanal (@nabinkhanal9) 's Twitter Profile Photo

हाम्रा कमरेडले सिङ्गापुर भन्नू भाथ्यो अहिलेको परिस्थितिमा हामिले देशलाई सिङ्गापुर चाहिँ होईन सकेसम्म अमेरिका नसके ईटली बनाउने सोचिराछौ !! #Nefoli #Covid-19

Nabin Khanal (@nabinkhanal9) 's Twitter Profile Photo

बृद्दा आश्रममा भयका बा आमा भेट्न छोरो बर्षौ पछि गयो । छोरा सङ्गै बा आमा घर जान पाउने आशमा पुलकित भयका थिय । एकैछिनको गफ पछि छोराले ५/७ ठाउमा औठा लगाउदै भन्यो बा Demat Account खोल्नलाई हो क्या सेयर भर्नु छ त्येसैले आयको । #लघुकथा

Nabin Khanal (@nabinkhanal9) 's Twitter Profile Photo

राजाको छोरो राजा भएजस्तै झोलेको छोरो झोले हुन्छ कि नाई?

Nabin Khanal (@nabinkhanal9) 's Twitter Profile Photo

रिटर्न सदैब प्रशेन्टेजमा हेरिनुपर्छ नकि रकममा !! किनकी कसैले एक अर्ब लगानी गरेर एक करोड कमाएको हुन्छ कसैले एक लाख लगानी गरेर एक हजार कमाएको हुन्छ !! यहाँ दुबैको रिटर्न बराबर हो !! त्येसैले लगानी गर्न नछोडौ !! #keepinvesting

Nabin Khanal (@nabinkhanal9) 's Twitter Profile Photo

सपनामा पानी परेको देख्न पाए निद लाग्थ्यो कि !! हाय गर्मी 🤧

Nabin Khanal (@nabinkhanal9) 's Twitter Profile Photo

कुन चाहिँ मौसम बिद्ले हो यो साल पानी धेरै पर्छ भन्या? यहाँ पानी भन्दा पसिना धेरै भैसक्यो 😐️

Nabin Khanal (@nabinkhanal9) 's Twitter Profile Photo

केटाहरु बदलिन्छन रे हेर हाम्रो पोज त सेम छ ८ बर्षदेखी 😜

केटाहरु बदलिन्छन रे हेर हाम्रो पोज त सेम छ ८ बर्षदेखी 😜
Nabin Khanal (@nabinkhanal9) 's Twitter Profile Photo

नेपाल राष्ट्र बैंकद्धारा मौद्रिक नीति समीक्षा सार्बजनिक (पूर्ण पाठ सहित) bankingkhabar.com/archives/161841