Nabin Chaulagain (@nabin313803) 's Twitter Profile
Nabin Chaulagain

@nabin313803

ID: 1587431877253959680

calendar_today01-11-2022 13:11:00

1 Tweet

0 Followers

21 Following

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

कहिलेकाहीँ सोच्न बाध्य हुन्छु, के सम्बन्धको गहिराइ सधैं सात फेरोले मात्रै नापिन्छ ? के प्रेमलाई नाम, वाचा र समाजको स्वीकृतिले मात्र बाँध्नु पर्छ ? किनकि संसारमा यस्ता सम्बन्धहरू पनि छन्, जहाँ कुनै सिन्दूर छैन, कुनै औँठी छैन, तर दुई मन एक–अर्काको धड्कन बनेर बाँचेका हुन्छन्।