Nabaraj Dahal (@nabarajdahall) 's Twitter Profile
Nabaraj Dahal

@nabarajdahall

#Marketing Manager at Chaudhary Group
#Ex- Journalist
#Secretary of Janasurakshit credit and cooperative
#Visit likes for Tweet
#Email: [email protected]

ID: 797738295941705729

linkhttp://facebook.com/nabaraj.dahal.14 calendar_today13-11-2016 09:50:05

4,4K Tweet

17,17K Takipçi

19,19K Takip Edilen

Nabaraj Dahal --नबराज दहाल (@nabarajnepse) 's Twitter Profile Photo

अनुशासित तरीकाले लगानी गरे शेयर बजारले धोका दिँदैन : नवराज दहालसंगका कुरा abhiyandaily.com/newscategory-d…

Nabaraj Dahal --नबराज दहाल (@nabarajnepse) 's Twitter Profile Photo

नेपालका संसदहरु भ्रष्ट रास्ट्रद्रोही डाका अपराधी गुन्डा अपराधी हुन भन्छन त भिडियो हेर्नुस त

Nabaraj Dahal --नबराज दहाल (@nabarajnepse) 's Twitter Profile Photo

बजार बढोस या घटोस तपाईं आफ्नो बिचारमा अडिग रहनुस ..भन्नेले जे सुकै भनुन जित तपाइको

Nabaraj Dahal --नबराज दहाल (@nabarajnepse) 's Twitter Profile Photo

हैट .. के के हुने हो यो नेपालमा ? कलाकार खेलाडी नेता सबै भटाभट खोरमा परेपछि अब के होला ? ... नाम चल्यो भन्दैमा दिमाख पनि चाहिने भन्दा बढी चलाउनै पर्ने होला त् ?

हैट .. के के हुने हो यो नेपालमा ? कलाकार खेलाडी नेता सबै भटाभट खोरमा परेपछि अब के होला ?   ... नाम चल्यो भन्दैमा दिमाख पनि चाहिने भन्दा बढी चलाउनै पर्ने होला त् ?
Nabaraj Dahal (@nabarajdahall) 's Twitter Profile Photo

युट्युब च्यानल सस्क्राइब गर्ने नगर्ने तपाइको इच्छा ..एकपटक हेर्नुस आफुलाई काम लाग्ने कुरा रहेछन भने लिनुस है youtube.com/@NabarajDahal/…

Nabaraj Dahal (@nabarajdahall) 's Twitter Profile Photo

नेपालको पुजि बजारमा भएको आजको तितो यथार्थ यहि हो ... कुराहरु मन परे च्यानलको सस्क्राइब गरेर साथी बन्न सकिन्छ है ..... फाइदा होला नहोला तर घाटा चै पक्कै हुदैन youtube.com/watch?v=srBrcA…

Nabaraj Dahal (@nabarajdahall) 's Twitter Profile Photo

Thankyou Capital Nepal समय मिले पढेर प्रतिक्रिया दिनुहोला 🙏 सामाजिक सन्जालको अफवाह र प्राविधिक विश्लेषणको जोखिमबाट लगानीकर्ता बच्नुपर्छ capitalnepal.com/detail/45257?f…

Nabaraj Dahal (@nabarajdahall) 's Twitter Profile Photo

नया बर्ष 2081 सालको हार्दिक मंगलमय सुभकामना बिगतबाट सिकौ बर्तमानको सामना गरौ भबिस्यको सामना गर्न तयार बनौ सबैको जय होस

Nabaraj Dahal (@nabarajdahall) 's Twitter Profile Photo

केहि समयपछी मिडिया मार्फत सेयर बजारको बारेमा आफ्नो धारणा राखेको छु हेरेर प्रतिक्रिया दिनुहोला youtube.com/watch?v=r7KCni…

Nabaraj Dahal (@nabarajdahall) 's Twitter Profile Photo

प्राइम टेलिभिजन मार्फत सेयर बजार कुराकानी अध्ययन गरेर लगानी गरे शेयर बजारमा फसिदैन youtube.com/watch?v=byU8YM…

Nabaraj Dahal (@nabarajdahall) 's Twitter Profile Photo

पछिल्लो अबस्थाको सेयर बजारको बारेमा कुराकानी साझा अर्थको बजार बहस मार्फत youtu.be/EGW8sJiq2lI?si…

Nabaraj Dahal (@nabarajdahall) 's Twitter Profile Photo

सेयर बजारको पछिल्लो अबस्थाको बारेमा ताजा कुराकानी हेरेर प्रतिक्रिया दिनुहोला youtube.com/watch?v=PcIt0N…

Nabaraj Dahal (@nabarajdahall) 's Twitter Profile Photo

मेरो लगानि सेयर गफ मार्फत सेयर बजारको बारेमा गरिएको कुराकानि 2082...3...10 youtu.be/KgTJzCLekqw?si…

Nabaraj Dahal (@nabarajdahall) 's Twitter Profile Photo

साझा अर्थ मार्फत सेयर बजारको पछिल्लो अबस्थाको बारेमा आफ्नो धारणा राखेको छु हेरेर सुनेर प्रतिक्रिया दिनुहोला 2081...3...21 youtu.be/Gm2lj-ygVKg

Nabaraj Dahal (@nabarajdahall) 's Twitter Profile Photo

अफिसमा एक तह बढुवा भईयो है .. काममा साथ दिने सहयोग गर्ने र कामको मूल्याङकन गर्ने सबैलाई धन्यबाद..