निरन्तर लकडाउन, त्यसले नपुगे कर्फ्यु, दैनिक १० हजार परीक्षण, आशंकितलाई क्वारेन्टाइन, विरामीलाई उपचार, स्वास्थ्यकर्मीलाई पीपीई, उपकरणको छिटो प्रबन्ध । यसबाहेक कोभिड- १९ सँग लड्ने हामीसँग विकल्प नै के छ र ? सरकारका निर्णयमा नागरिकको बलियो साथबाट मात्रै हामीले संकटलाई जित्न सक्छौँ ।