मैदाने (@n2__h1) 's Twitter Profile
मैदाने

@n2__h1

ID: 4003982593

linkhttp://mankokura.com calendar_today24-10-2015 16:13:17

2,2K Tweet

4,4K Followers

2,2K Following

मैदाने (@n2__h1) 's Twitter Profile Photo

आज छोराको मन दुख्ने गरी फनपार्कमा गई छोरीलाई खेलाइयो।

मैदाने (@n2__h1) 's Twitter Profile Photo

करोडको मालिक बन्नुछ भने गुमनाम भयो केही समयको लागि काम गर

मैदाने (@n2__h1) 's Twitter Profile Photo

करोडौंको मालिक बन्नु छ भने केही समयको लागि गुमनाम भइदेउ, काम गर

मैदाने (@n2__h1) 's Twitter Profile Photo

के गर्दैछौ भन्नेहरूको लागि मुख बन्द गरिदेउ बन्द कोठामा गुमनाम बन रातदिन किताब पढ

मैदाने (@n2__h1) 's Twitter Profile Photo

तिमीले केटीको पछि लाग्दा तिम्रो लागि केटीहरू पछि लागेनन् भने सम्झिनु तिमीमा खोट छैन। खोटी केटी हो।

मैदाने (@n2__h1) 's Twitter Profile Photo

यौनका इच्छा त हर कोहीमा हुन्छ। मन त्यसमा लगाउनु जहाँ तिमीलाई सफलता मिल्छ

मैदाने (@n2__h1) 's Twitter Profile Photo

काँचो हुँदा पाकेन भन्छन् पाकेपछि २ देखि १० दिनका लागि मरिहत्य गर्ने हुन् सबैले त्यसैले गुमनाम बस बारबार सफलताको पोस्टहरू गर चाहे तिमी असफलताई किन हासिल गर्न नपरोस्

मैदाने (@n2__h1) 's Twitter Profile Photo

जब आफूलाई पुनर्जन्मपछि सब बिर्सिएर नयाँ जीवन जिउन मन लाग्छ नि तो जति मिठो संसार अर्को लाग्दैन

मैदाने (@n2__h1) 's Twitter Profile Photo

जब तिमीले चिन्तन गर्न छाड्दछौ तिम्रो शरीरमा बोसो पलाउँछ तिमी पानी खाए पनि मोटाउँछ

मैदाने (@n2__h1) 's Twitter Profile Photo

भविष्यको चिन्ताले मन दुखेको छ। किताब हेर्न मनलाग्दैन न कसैलाई हेर्न मन लाग्छ

मैदाने (@n2__h1) 's Twitter Profile Photo

यो माया यो संसार पनि कस्तो अचम्मको छ क्षणभरमै तिम्रा सपना सकिएको थाहै हुँदैन

मैदाने (@n2__h1) 's Twitter Profile Photo

यो मायावी संसार पनि अचम्मको छ जब तिमीलाई कसैसँग प्रेम गर्न मन लाग्दैन तब तिम्रा पछि माया गर्नेहरु आउँछन्

मैदाने (@n2__h1) 's Twitter Profile Photo

जीवन यस्तो चक्र रहेछ जिरो देखि १ सम्म तय गरिएको यो जीवन म जिरोमै छु कि कि मध्यविन्दुमा पुगे थाहै नहुने

मैदाने (@n2__h1) 's Twitter Profile Photo

खै कस्तो सफलता हाहा आइसकेपछि जीवनपूर्ण हुने हो भनेजस्तो हुने हो थाहा छैन

मैदाने (@n2__h1) 's Twitter Profile Photo

३० वर्ष लाग्दासम्म भनेजस्तो पैसा नकमाउँदा मन त दुखेकै थियो। माया गर्छु भन्ने एउटा प्रेमिकाले छोडेर जाँदा आज मन लथालिङ्ग भएको छ।

मैदाने (@n2__h1) 's Twitter Profile Photo

खै म प्रेम पनि कसलाई गरौँ? माया गर्छु भन्नेहरुले एकाएक छोडेर गएका छन्।

मैदाने (@n2__h1) 's Twitter Profile Photo

अचम्म लाग्छ 13 वर्षको कलिलो उमेरमा आफ्नै बहिनीलाईलाई बलात्कार गर्ने आफ्नै दाजुभाई अङ्कलहरूले बलात्कारीहरूसँग फोटो खिच्दै we are together भन्दै राख्छन्।

मैदाने (@n2__h1) 's Twitter Profile Photo

पैसा त कैदीले पनि कमाउँछ मलाई त खुल्ला मनले प्रेम गर्ने सपनामा देखिरहने परी चाहिएको हो।

मैदाने (@n2__h1) 's Twitter Profile Photo

हेर्दाहेर्दैको कमेडी शो बन्द गरे त प्राइभेट गर्नुको कारण के होला