Mahesh Bhusal (@muktaksinger) 's Twitter Profile
Mahesh Bhusal

@muktaksinger

न कसैसँग रिसाएर फाईदा छ ! न कसैसँग मन बिसाएर फाईदा छ !! बरू अाफ्नै रफ्तारमा हिड्नुस, पक्कै गन्तव्यमा पुगिनेछ ।

ID: 726278463192100864

linkhttp://www.maheshbhusal.com.np calendar_today30-04-2016 05:14:14

306 Tweet

26,26K Followers

17,17K Following

Mahesh Bhusal (@muktaksinger) 's Twitter Profile Photo

राती मोबाइल चार्जमा छोडेर सुतेँ, बिहान उड्दा त ८७ % मात्रै ! कुराे के रैछ भनेकाे त, १३ % कर पाे काटेछ ।

Mahesh Bhusal (@muktaksinger) 's Twitter Profile Photo

कपाल ठाडो बनाउन खोज्दा, कपालले नमानेमा ... जेल चलान गरिने छ !! 😀😁😁😀

Mahesh Bhusal (@muktaksinger) 's Twitter Profile Photo

होइन हो.. साच्ची यो खुर्सानी हातमा दियो भने झगडा पर्दछ भनि पत्ता लगाउने बैज्ञानिक कुन देश का थिए ??

Mahesh Bhusal (@muktaksinger) 's Twitter Profile Photo

सक्नुहुन्छ भने.. केटिहरूलाई पट्याउन सक्ने खालकाे केटा नबन्नुस ! बरू केटिहरू अाफै पट्टिने खालकाे केटा बन्नुस !! इमान्दार, सुसिल 💞💞

Mahesh Bhusal (@muktaksinger) 's Twitter Profile Photo

छुटेपछि एउटा ठूलाे खत हुन्छ जिन्दगीमा । हारेपछि हारिरहने लत हुन्छ जिन्दगीमा ।। 😭😭

Mahesh Bhusal (@muktaksinger) 's Twitter Profile Photo

जिन्दगीमा कठिन परिस्थिति आउँदा कहिल्यै नआत्तिनुस ! किनकी दुध फाट्दा उही आत्तिन्छ, जसलाई पनिर बनाउन आउँदैन ।।

Mahesh Bhusal (@muktaksinger) 's Twitter Profile Photo

*माया गर्ने मान्छेसँग विवाह गरे – हरेक दिन प्रेम दिवस ! *अल्छिसँग विवाह गरे– हरेक दिन श्रमिक दिवस ! *अपरिपक्व मान्छेसँग विवाह गरे – हरेक दिन बाल दिवस ! *झुट बोल्ने मान्छेसँग विवाह गरे –हरेक दिन अप्रिल फूल ! *विवाह नै नगरे – हरेक दिन स्वतन्त्रता दिवस !

Mahesh Bhusal (@muktaksinger) 's Twitter Profile Photo

माया त्यो होइन जसले मान्छेलाई पागल बनाईदिओस् !! माया त त्यो हो जसले पागललाई मान्छे बनाई दिओस् !!!! #प्रणय_दिवसकाे_शुभकामना.

Mahesh Bhusal (@muktaksinger) 's Twitter Profile Photo

प्रेम अनुहारमा हाेईन व्यबहारमा हुनुपर्छ भन्दै भाषण दिदै हिड्ने म, जब बेहुलाले 'केटी नहेरी म बिहे गर्दिन' भनेकाे सुनेँ, तब थाहा पाएँ...यहाँका हरेक प्रेम अनुहारबाटै सुरू हुदा रहेछन् ।

Mahesh Bhusal (@muktaksinger) 's Twitter Profile Photo

समयको Speed Fix हुन्छ, त्यो निश्चित speed भन्दा कहिलै तेज भाग्न सक्दैन !!! तर मानिसले चाह्यो भने जतिपनि तेज भाग्न सक्छ, उसको प्रगतिको कुनै Limit हुदैन । त्यसैले अाफ्नो असफलतामा समयलाई दोष नदिउँ । यदि कसैलाई अाफ्नो जिन्दगी प्रति गुनासाे छ भने, त्यसको कारण उ स्वयमं अाफै हो !!

Mahesh Bhusal (@muktaksinger) 's Twitter Profile Photo

मेराे attitude !! म कसैसँग बदलाकाे भाव कहिलै राख्दिन ! अाफ्नाे गल्ती नहुँदा नहुँदै पनि Sorry माग्छु ! तर मलाई कसैले अति नै चाेट पुर्यायाे भने उसकाे अस्तित्वलाई यस धर्तीमा यसरी Ignore गर्न सक्छु कि मानाै मैले उसलाई याे जीवनभरी चिनेकै छैन, भेटेकै छैन । 😏😏

Mahesh Bhusal (@muktaksinger) 's Twitter Profile Photo

हामी कसैका लागि त्यही समयसम्म मात्र खास हुन्छौँ, जबसम्म उसले अरु कसैलाइ भेट्दैन । मान्छेलाई कदर गर्न सिक ! न त जिन्दगी फेरि मिल्छ न जिन्दगीमा आएका मान्छे ।

Mahesh Bhusal (@muktaksinger) 's Twitter Profile Photo

चिन्ताले चितालाइ भन्यो तैले मरेको मान्छेलाई जलाउछ्स मैले जिउदो मान्छेलाइ जलाउछु ।

Mahesh Bhusal (@muktaksinger) 's Twitter Profile Photo

हेर्दा हेर्दै मृत्युकाे पनि समय बदलियाे ! न कात्राे 💀 न तुलसी 💀 न गंगाजल 💀 न कसैकाे काँधकाे साहारा 💀 न कुनै बिश्राम 💀 न कसैकाे रामराम 💀एम्बुलेन्समा साईरन बजाउदै त्याे पनि साेझै समसाम 😰😰 #indrasaud07

Mahesh Bhusal (@muktaksinger) 's Twitter Profile Photo

भुलिदिनुस तिनीहरूलाई, जसलाई तपाईले कहिलै माफ गर्न सक्नुहुन्न । अनि...माफ गरिदिनुस तिनीहरूलाई, जसलाई तपाईले कहिलै भुल्न सक्नुहुन्न ।

Mahesh Bhusal (@muktaksinger) 's Twitter Profile Photo

त्याग नै सबैभन्दा ठूलाे सन्तुष्टि हाे प्राप्तिकाे लालचले जीवनभर पाेलिरहन्छ

Mahesh Bhusal (@muktaksinger) 's Twitter Profile Photo

यहाँ अरू जस्तै बन्न खाेज्नेहरू हाेईन,, अाफु जस्तै बनाउन खाेज्नेहरू मात्र भेटिदा रैछन् ।

Mahesh Bhusal (@muktaksinger) 's Twitter Profile Photo

कसै कसैलाई हेरिरहेँ मात्रै- बोल्नै पाइन । अनि कसै कसैसँग बोलिरहेँ मात्रै- हेर्नै पाइन ।। . लौ न यो के भयो जिन्दगी...