Matrika Shrestha. (@mtkstha) 's Twitter Profile
Matrika Shrestha.

@mtkstha

Love is not what you say ... love is what you do.....

ID: 2993976612

calendar_today24-01-2015 01:26:19

6,6K Tweet

1,1K Followers

2,2K Following

Matrika Shrestha. (@mtkstha) 's Twitter Profile Photo

साथीमा - दुर्गेश थापा कथित युवा नेता भनिने - गगन थापा जनयुद्ध हाँकेको युद्ध लडेको भन्ने गद्दार - राम बहादुर थापा (बादल) प्रधानमन्त्रीको प्रेस सल्लाहाकार भनिने - सूर्य थापा धर्मको आडमा राजनीति गरेर पद स्वार्थको लागि जे पनि गर्ने - कमल थापा यस्ता मान्छे हुनु भन्दा नभएकै राम्रो

Matrika Shrestha. (@mtkstha) 's Twitter Profile Photo

कुनै दिन यस्तो बिहान थियो जहाँ म प्रत्येक बिहान हाँसेर उठ्ने गर्थे अहिले यस्ता कैयौं दिनहरु छन् जहाँ म कहिल्यै नमुस्कुराएनै साँझ पर्ने गर्छ।

Matrika Shrestha. (@mtkstha) 's Twitter Profile Photo

"हरेक सफल मान्छेको पछाडि एउटा असल नारीको हात हुन्छरे, हो...मलाई त्यही नारीको कमि छ"

ER. SONY SHARMA 🇨🇦🍁 (@sony_sharma2) 's Twitter Profile Photo

आजकल तिम्रो याद एकदमै अटेरी भाको छ, निशेधित क्षेत्रमापनि प्रवेश गरेर सताउने गरेको छ ।। बारम्बार तिमीलाई सम्झिन कर लगाएको छ, यो निर्दोष मन पनि उसैलाई सगाएको छ ।। मस्तिष्कले तिम्रो याद निकाल्न खोज्दै छ, तर मुटुले त्यै विषय लिएर प्रतिस्पर्धा गर्दै छ ।। ☕️☕️🙏🙏😘🥰

Matrika Shrestha. (@mtkstha) 's Twitter Profile Photo

ए एमाले हो पेट्रोलको भाउ तिमीहरुकै रसियन कम्युनिस्ट (लेनिनवादी) काका पुटिनले गर्दा बढेको हो बिचरा यो सोझो पुजीवादी काङ्ग्रेसलाई किन दोष दिन्छौ र बलिको बोको बनाउछौ? आफ्नी छोरी नखरमाउली अल्लारेलाई दोष?

Matrika Shrestha. (@mtkstha) 's Twitter Profile Photo

मेरो Ncell को नम्बरमा यस्तो म्यासेज आएको छ के होला साथिहरु तपाईहरु थाहा भए प्लिज भन्दिनु होला

मेरो Ncell को नम्बरमा यस्तो म्यासेज आएको छ के होला साथिहरु तपाईहरु थाहा भए प्लिज भन्दिनु होला
Payal (@payalnt) 's Twitter Profile Photo

घरमा कपडा सुकाउन डोरी किन्न गाको पसलेले अनुहार नराम्रो हुदैमा केही हुदैन गलत कदम नउठाउ भन्दै २घन्टा भासण दिए।😏😭

Matrika Shrestha. (@mtkstha) 's Twitter Profile Photo

डियर मेरो हुने वाली बुढी तिमी मेरो लागि नखाई नखाई व्रत बस्नु पर्दैन मेरो लागि कुमारी (भर्जिन) बसिदेउ

Matrika Shrestha. (@mtkstha) 's Twitter Profile Photo

ऊ नर्स भएको अस्पतालको बेवारिसे बिरामी हुँ म। समयलाई कुरुवा राखेर ऊबाट उपचार हुने आशामा दिनदिनै चक्कर काट्दैछु। हरेक रात उसका यादहरूको ज्वरो आउँछ अनि उसकै बिम्बले पानीपट्टी गरेर सुत्ने कोशिस गर्छु ।

Matrika Shrestha. (@mtkstha) 's Twitter Profile Photo

त्यो हँसिलो उनको तस्बिरबाहेक मसँग अब केही छैन। छन् त केही टुक्रिएका, छरपष्ट, अधुरा र मलिन यादहरू मात्र।

Matrika Shrestha. (@mtkstha) 's Twitter Profile Photo

यदि तिमी मलाई रुवाएर नै खुशी छौ भने म तिम्रो खुसीको लागि जिन्दगी भर रुन तयार छु

Matrika Shrestha. (@mtkstha) 's Twitter Profile Photo

समयमै आफ्नो सम्बन्ध र प्रेमलाई बुझ्ने कोसिस गर किनकि त्यो दिन त आउला तर त्यो सम्बन्ध र त्यो दिन फेरि फर्केर नआउला

Matrika Shrestha. (@mtkstha) 's Twitter Profile Photo

ढुंगा ढुंगा जस्तै थियो र पो मान्छे मान्छे जस्तै थिए शहर जहाँ एउटा पत्थर भेटिन्न भेटिन्छन् त खालि ढुंगा जस्ता मान्छे।

Matrika Shrestha. (@mtkstha) 's Twitter Profile Photo

तिजमा पानी नखाई ब्रत बसेर के गर्छौ बहिनि पछि बुढो पानी पनि नहाली रक्सी खाने पर्ने भएसि

Matrika Shrestha. (@mtkstha) 's Twitter Profile Photo

दु:ख पर्दा जसले साथ दिन्छ उही हो अाफ्नो मान्छे नाता र सम्बन्धले कोहि अाफ्नो हुदैन महोदय

Matrika Shrestha. (@mtkstha) 's Twitter Profile Photo

खुसुक्क एउटा गुलाब तिमिलाई दिन मन थियो तर त्यसको बास्ना वल्लो घर पल्लो घर टोल समाज सबै तिर फैलिएला र तिमिलाई अप्ठ्यारो पर्ला भनेर दिने आँट गरिन

Matrika Shrestha. (@mtkstha) 's Twitter Profile Photo

आज मिति 2080/4/6 गत्ते सनिवार बिहान 6 बजे देखि 6:30 बजेको समयमा भकुन्डेबेसि देखि मंगलटार चौकिको बिचमा मेरो कालो ब्याग मोटरसाइकल बाट झरेको हुदा भेट्नु हुने महानुभाब हरुले नजिकैको प्रहरी चौकी वा 9851071824 मा सम्पर्क गर्नु हुन अनुरोध गर्दछु झोलामा अतिनै महत्त्वपूर्ण कागजपत्र रहेको

Matrika Shrestha. (@mtkstha) 's Twitter Profile Photo

म बाघ हुँ मात्र के भन्दिएको थियो कुकुरहरु पुच्छर टाङमुनि हालेर पछाडि हट्दै छेर्दै भुक्न थाल्या छ गाँठे