Dinesh Thapa
@mrthapa81
म यस्तै छु बुझ्नै गाह्रो।
जस्ले बुझ्छ उस्कै प्यारो। 😉
ID: 1302537845031096321
06-09-2020 09:23:26
9 Tweet
180 Followers
158 Following
***मुक्तक*** बालपन सकिन्छ ~सम्पूर्ण सुख सकिन्छ काल पछि जिबनका~ सबै दुख सकिन्छ नबिर्सनु कसैले, आज़ै हो चम्किलो गाला, जसै भोली हुन्छ त्यो घमण्ड़ी रूप सकिन्छ आकाश के.सी. 🇳🇵