santosh upadhyaya (@mrnepal2019) 's Twitter Profile
santosh upadhyaya

@mrnepal2019

Mr. Supranational 2021 (3rd RU)
Mr. Nepal 2019,
Doctor, Artist, Politician

ID: 1070169904916049920

calendar_today05-12-2018 04:16:02

517 Tweet

562 Takipçi

133 Takip Edilen

santosh upadhyaya (@mrnepal2019) 's Twitter Profile Photo

जन्मथलो : अछाम २ निर्वाचन , प्रतिनिधि सभा #election #drsantosh #announcement

जन्मथलो : अछाम २ 

निर्वाचन , प्रतिनिधि सभा  
#election #drsantosh #announcement
santosh upadhyaya (@mrnepal2019) 's Twitter Profile Photo

हामिले नसक्ने हैन, नगरेको हो, हामी दुर दराजका हैनौ , हाम्रो प्रतिनिधित्वले जोड्न नसकेको हो । म बोलेर हैन गरेर आउदै छु, म मेरो खुबीले गर्ने छु, म तयार छु, तपाईहरु पनि तयार रहनुहोस । highlight #Drsantosh #achham2 #santoshupadhyaya #politics

santosh upadhyaya (@mrnepal2019) 's Twitter Profile Photo

अछाम मेरो लागी एउटा जिल्ला मात्र नभएर मेरो अस्तित्वको जरा गाडिएको माटो हो। आफ्नो व्यक्तिगत तर्फ बाट सके जति गरे, अब SYSTEM मा बसेर नै परिवर्तन गर्ने हो। हामी ढिलो जरुर भएका छौ, तर त्यो माटोले जन्माएका सन्तानहरुको पौरखले अवसर मात्र पाए संसार जित्ने सामर्थ्य राख्दछ । #drsantosh

santosh upadhyaya (@mrnepal2019) 's Twitter Profile Photo

अछाम एउटा जिल्ला मात्र नभएर मेरो अस्तित्वको जरा गाडिएको माटो हो। आफ्नो व्यक्तिगत तर्फ बाट सके जति गरे, अब SYSTEM मा बसेर नै परिवर्तन गर्ने हो।हामी ढिलो जरुर भएका छौ, तर त्यो माटोले जन्माएका सन्तानहरुको पौरखले अवसर मात्र पाए संसार जित्ने सामर्थ्य राख्दछ । #drsantosh #achham2

santosh upadhyaya (@mrnepal2019) 's Twitter Profile Photo

आज कीर्तिपुरमा दिउसो २:३० बजे, हाम्रो जिल्ला अछामका बारे सर-सल्लाह गरौ । गाँउको बिकास भए मात्र , देश समृद्ध हुन्छ । 🙏♥️🇳🇵 #election #politics #drsantosh #santoshupadhyaya

आज कीर्तिपुरमा दिउसो २:३० बजे, हाम्रो जिल्ला अछामका बारे सर-सल्लाह गरौ । 

गाँउको बिकास भए मात्र , देश समृद्ध हुन्छ । 🙏♥️🇳🇵

#election #politics #drsantosh #santoshupadhyaya
santosh upadhyaya (@mrnepal2019) 's Twitter Profile Photo

देशले सास फेर्नु पर्ने बेला कसैले काचुली फेरिराको छन्, कसैले सर्प फेरिराको छन । पुस्तान्तरण सँग सङ्गै हरेक पस्तालाई जोड्न सक्ने सोच को पनि खाँचो छ । #politics #election #drsantosh

santosh upadhyaya (@mrnepal2019) 's Twitter Profile Photo

विश्वका ४० भन्दा बढी देशमा नेपालको झन्डा फर्फराएर अछामको नाम चिनाउन पाउनु मेरो लागी गर्वको कुरा हो, तर आफ्नो ज्ञान, सिप्,अनुभव्, अनि सेवा आफ्नो गाँउ ठाँउमा नपुर्याएसम्म मेरो कर्तव्य अधुरो नै हुन्छ। म आफ्नो गाँउ हुँदै देश बदल्न आँउदै छु, मेरो अछाममा। #politics #achham2 #drsantosh

विश्वका ४० भन्दा बढी देशमा नेपालको झन्डा फर्फराएर अछामको नाम चिनाउन पाउनु मेरो लागी गर्वको कुरा हो, तर आफ्नो ज्ञान, सिप्,अनुभव्, अनि सेवा आफ्नो गाँउ ठाँउमा नपुर्याएसम्म मेरो कर्तव्य अधुरो नै हुन्छ। म आफ्नो गाँउ हुँदै देश बदल्न आँउदै छु, मेरो अछाममा।

#politics #achham2 #drsantosh
santosh upadhyaya (@mrnepal2019) 's Twitter Profile Photo

तुर्माखादमा अस्पताल 1 उदाहरण मात्र हो, हामीले बिकासका लागी हरेक गाँउलाई भौतिक पुर्वाधार तथा मानविय श्रोत, योजनाले सृङाँर गर्न जरुरी छ। यो हाम्रो पालामा सम्भव छ। देश बिकास गर्न दक्ष जनसक्तिले आ आफ्नो गाँउ बिकास गर्न जरुरी छ। देशलाई हाजिर लाउने नेता हैन, सेवा गर्ने नेताको खाँचो छ।

santosh upadhyaya (@mrnepal2019) 's Twitter Profile Photo

गुट र गुट्खा मा के बढी हानिकारक हुन्छ ? #nepalicongress #drsantosh #politics

santosh upadhyaya (@mrnepal2019) 's Twitter Profile Photo

आज परेको नेपाल टेलिकमको २२औँ वार्षिकोत्सवमा, लगातार दोस्रो वर्ष ब्रान्ड प्रोमोटरको रूपमा सहभागी हुन पाउँदा म अत्यन्तै गर्वान्वित छु। संयोगवश, आजकै दिन माघ २२ गते, NTCको २२औँ वार्षिकोत्सव मात्र नभई मेरो श्रीमतीज्यूको जन्मदिन पनि परेकाले यो दिन मेरो लागि झन् विशेष र शुभ बनेको छ।

आज परेको नेपाल टेलिकमको २२औँ वार्षिकोत्सवमा, लगातार दोस्रो वर्ष ब्रान्ड प्रोमोटरको रूपमा सहभागी हुन पाउँदा म अत्यन्तै गर्वान्वित छु।
संयोगवश, आजकै दिन माघ २२ गते, NTCको २२औँ वार्षिकोत्सव मात्र नभई मेरो श्रीमतीज्यूको जन्मदिन पनि परेकाले यो दिन मेरो लागि झन् विशेष र शुभ बनेको छ।
santosh upadhyaya (@mrnepal2019) 's Twitter Profile Photo

खेल हार्यौँ, तर मनोबल अझ उच्च छ। दुखी छौँ, तर झन् सशक्त भएर फर्किने वाचा गर्छौँ। Thank you team Nepal Cricket Association of Nepal-CAN . Well played champs. #NepVsEng #T20WorldCup2026 #santoshupadhyaya #drsantosh #NepalVsEngland #nepalicricket #winnermentality

सत्यबोल्ने साइलो दाई (@satyabachak) 's Twitter Profile Photo

गोताखोर पनि कडा ! चुनाबमा ल्याउने रछ्न पुराना सबै कर्तुत जति 🤣🤣

African (@ali_naka) 's Twitter Profile Photo

American President Asking his best friend Jeffrey Epstein that he should have naked women spinning on the ceiling at the Sex Island. Epstein laughs at his best clients request! Americans voted him President. Americans are idiots

Kamal Shishir (@kamalshishir3) 's Twitter Profile Photo

रमितामा सुर्जे थापा कम छैनन् तर बढी बद्नाम ऋषि धमला छन्।

santosh upadhyaya (@mrnepal2019) 's Twitter Profile Photo

I will be sharing my experiences and knowledge with the students of Canvas International College tomorrow morning at 9:00 AM It is always a great pleasure to learn from and inspire the future generation. Excited. 🙏♥️ #motivationalspeaker #drsantosh #santoshupadhyaya #inspire

I will be sharing my experiences and knowledge with the students of Canvas International College tomorrow morning at 9:00 AM

It is always a great pleasure to learn from and inspire the future generation. 
Excited. 🙏♥️

#motivationalspeaker #drsantosh #santoshupadhyaya #inspire
Dil Nisani Magar (@dil_nisani) 's Twitter Profile Photo

यसरी भड्किएको थियो टिकापुर काण्ड, जहाँ अमरेश सिंहले घरेलु हातहतियार लिएर आन्दोलन गर्न उक्साएका थिए। यतिबेला अमरेश बालेनको भरपर्दो सारथी भनेर चुनावमा उत्रिएका छन् भने, कुनै प्रमाण फेला नपरेका रेशम चौधरी लामो समय जेलमा बसेर चुनाव समेत लड्न नपाउने गरी प्रतिबन्धित छन्।