Krishna Pokhrel (@mrityupatra1) 's Twitter Profile
Krishna Pokhrel

@mrityupatra1

ID: 1338873080

calendar_today09-04-2013 10:49:40

6 Tweet

7 Followers

11 Following

Krishna Pokhrel (@mrityupatra1) 's Twitter Profile Photo

हाम्रो लोकमान दा' को के जादु छ हो तेस्तो ..कि उहा बाहेक सक्षम कोही छैन अख्तियार को लागी ..कि नब धनाढ्य हरु को कालो धन लुकाउने अस्त्र हुन दा'

Krishna Pokhrel (@mrityupatra1) 's Twitter Profile Photo

देश चलाउन राजनिती चाहिन्छ, राजनिती दरिलो हुनु पर्छ.जहाँ राजनितीक नपुंसक हरुले देशको नेतृत्व गर्छन त्यहाँ का जनताले चरम निराशा बाहेक के पाउने

Krishna Pokhrel (@mrityupatra1) 's Twitter Profile Photo

इतिहास मेटेर थोत्रा सपना बाड्नेहरुको देश यो शालिक ढालेर मात्र परिवर्तन देख्नेहरु को देश हो..

Krishna Pokhrel (@mrityupatra1) 's Twitter Profile Photo

प्रचन्डले भारतसँग को असमान सन्धी खारेज हुनुपर्छ भनेर दस्तावेज लेख्दै छन रे... मज्जा को चुट्किला ..हि हि

Krishna Pokhrel (@mrityupatra1) 's Twitter Profile Photo

ठुलो माछाको खोजीमा भाैतारिएका लोकमान लाई चुनाैति setopati.com/bichar/24377/

Krishna Pokhrel (@mrityupatra1) 's Twitter Profile Photo

सुमार्गी को धन र अख्तियार को कारबाहि को त्रास ले माआेवादि आन्दोलन मा.. पेरिस डाडा मा प्रचण्ड को हुकार उनलाई अख्तियार को डर छैन रे!!!