🕊ϻr.ϻϵϵlαͷ🕊 (@mr_meelan) 's Twitter Profile
🕊ϻr.ϻϵϵlαͷ🕊

@mr_meelan

म छु नि♥तिमी अघि बढ!!💫♨

ID: 750987284586135556

linkhttps://twitter.com/search?q=from%3Amr_meelan%20-filter%3Areplies&src=typed_query calendar_today07-07-2016 09:38:16

41,41K Tweet

8,8K Followers

800 Following

🕊ϻr.ϻϵϵlαͷ🕊 (@mr_meelan) 's Twitter Profile Photo

बुहारीको शहर पस्ने रहर पस्यो भने😔❤ छोराले नि गाउँ भुल्छ शहर पस्यो भने😑❤

🕊ϻr.ϻϵϵlαͷ🕊 (@mr_meelan) 's Twitter Profile Photo

ए कातिलाना नज़र,😨 तेरो पनि बकालत हुनुपर्छ♻ ♨ मलाई उमेर कैद मंजूर छ मायामा, फैसला मायाको अदालत हुनुपर्छ ❤!!

👩🏻‍⚖️प्रकृति™🕊 (@nature_7053) 's Twitter Profile Photo

युद्ध हैन प्रेम गर्नुहोस् किनकि बन्दुक भन्दा Condom सस्तो छ😂

🕊ϻr.ϻϵϵlαͷ🕊 (@mr_meelan) 's Twitter Profile Photo

केहि त थियो पक्कै बातमा ऊस्को ! तर केहि पनि थिएन हातमा उस्को ॥ सबैलाई हसाँउदै हिड्यो दिनमा ऊ! दैनिकि नै थियो रूने रातमा उस्को ॥ माया गर्छु भन्नेलेपनि बाटो मोडेपछि! आफ्नै पनि थिएनन् साथमा ऊस्को॥ धन नभए मन त थियो नि औकातको! खै के राखेछ भाविले जातमा ऊस्को॥ #शुभबिहानि❤🌹

🕊ϻr.ϻϵϵlαͷ🕊 (@mr_meelan) 's Twitter Profile Photo

#आजको_ज्ञान🌹😂 यि दुई हमेशा जलि राखेमा खुब मजा आऊछ १.हुक्का २.दुश्मन 🤷😁

Re_view (@chyauso05) 's Twitter Profile Photo

" प्रेमको पहिलो शर्त इज्जत हो, जो इज्जत दिन सक्दैन त्यसले प्रेम गर्न सक्दैन !" #शुभ_संध्या 🙏🏻

🕊ϻr.ϻϵϵlαͷ🕊 (@mr_meelan) 's Twitter Profile Photo

यात्राकाे महत्व गन्तब्यले राख्दछ बाटाेले हाेईन !!

S@JJAN (@i_amsajjan) 's Twitter Profile Photo

म मेरो काल्पनिक दुनियाँमै ठिक छु, यथार्थता ज्यादै भयानक छ ..!

अनुराग™❣️ (@anu_raag1) 's Twitter Profile Photo

फेरि घमण्ड के कुराको मित्र.... एक रात यस्तो आउनेछ जस्को पछी कुनै बिहानी आउने छैन!!🙏

🕊ϻr.ϻϵϵlαͷ🕊 (@mr_meelan) 's Twitter Profile Photo

म टुकि हूँ। मेरो दुश्मनी त सिर्फ अँध्यारोसँग थियो। हावा त बिनाकारण किन मेरो बिपक्षमा छस्?!

🕊ϻr.ϻϵϵlαͷ🕊 (@mr_meelan) 's Twitter Profile Photo

स्कुल पढ्दा झुसुलीकिरा जस्ता साथीहरू कलेज पढ्दा पुतली जस्ता भए,अनि क-कसले उडाए पत्तो भएन।😂

🕊ϻr.ϻϵϵlαͷ🕊 (@mr_meelan) 's Twitter Profile Photo

प्रयास गर्न नछोडनुहोस🖤 अर्को पटक सुरूवात शुन्यबाट होईन अनुभव बाट हुनेछ 😎😎🤍🌊

🕊ϻr.ϻϵϵlαͷ🕊 (@mr_meelan) 's Twitter Profile Photo

32 Ribs Large Automatic Umbrella, Portable Windproof Business Folding Umbrellas, Rain Or Shine Dual-use Umbrella 🎉 Exclusive deal[₩1,636] -95% 👉 item link: temu.to/k/uv5jghjxxft ⚠️ Every New App User can only enjoy once

32 Ribs Large Automatic Umbrella, Portable Windproof Business Folding Umbrellas, Rain Or Shine Dual-use Umbrella
🎉 Exclusive deal[₩1,636] -95%
👉 item link: temu.to/k/uv5jghjxxft
⚠️ Every New App User can only enjoy once
🕊ϻr.ϻϵϵlαͷ🕊 (@mr_meelan) 's Twitter Profile Photo

बुबा! बिना कारण दुस्मन किन बन्छ?? छोरा "झार पाऊन पनि त मल चाहिदैन।"

🕊ϻr.ϻϵϵlαͷ🕊 (@mr_meelan) 's Twitter Profile Photo

नाङ्गै लैजाऊ वा शृगार गर दामी सङ्ग , लासले कुनै गुनासो गर्दैन मलामी सङ्ग!☺️

Rabindra Mishra (@rabindramishra) 's Twitter Profile Photo

आकासैमा चिलै उड्यो धर्तीमा छायाँ... हालै एउटा समारोहमा The Veterans साङ्गीतिक समूहले हाम्रो पालाको अत्यन्तै लोकप्रिय यो गीत यस्तो मिठो संगीतमा यति मीठोसँग गाएर हामीलाई nostalgic बनाइदियो।

🕊ϻr.ϻϵϵlαͷ🕊 (@mr_meelan) 's Twitter Profile Photo

गरे के नहुने रैछ र .... ५०० रुपैयाँबाट सुरु गरेको अहिले ५०००० पुगेको छ ।😎 (ऋण)

🕊ϻr.ϻϵϵlαͷ🕊 (@mr_meelan) 's Twitter Profile Photo

पाऊमा छन् ऊसका हात हेर्नुहोस्! मेरो खुट्टा तान्नेको औकात हेर्नुहोस्!!