विशाल के.सी (@mr_bishalkc) 's Twitter Profile
विशाल के.सी

@mr_bishalkc

ल ल हल्ला हैन !

ID: 2582609844

calendar_today22-06-2014 18:11:19

595 Tweet

381 Followers

63 Following

विशाल के.सी (@mr_bishalkc) 's Twitter Profile Photo

हेर्छु तिम्रो नै तस्बिर बिहान अनि बेलुकी प्रतीक्षामा तिम्रो सायद आज अर्को दिन पनि जालाकी ?🥲

विशाल के.सी (@mr_bishalkc) 's Twitter Profile Photo

तिमी रिसाउन छोड्यौ मैले फकाउन छोडे तिमिले सताउन छोड्यौ मैले माया जताउन छोडे । 😶

विशाल के.सी (@mr_bishalkc) 's Twitter Profile Photo

गर्छु बिश्वास तिमिलाइ आँखा बन्द गरि हिजो आज भोलि लाग्नेछ तिम्रो नै माया जिवनभरी । 💕

विशाल के.सी (@mr_bishalkc) 's Twitter Profile Photo

जुन दिन मैले सास फेर्न छोड्नेछु त्यो दिन तिमिलाइ मेरो लास पनि खास लाग्नेछ। 🤗

विशाल के.सी (@mr_bishalkc) 's Twitter Profile Photo

छैन भुलेको तिमिलाई, न त भुल्छु कहिल्यै नगर माया तोडिदिन्छु मुटु भन्न त भनेकी हौ पहिल्यै।

विशाल के.सी (@mr_bishalkc) 's Twitter Profile Photo

लायक भए माफिको गरिदेउ माफी नभए ठिक छ गरिदेउ गाली बिगतका कुरा तिमी बिर्सिदेउ एक्लोपन धेरै भयो फर्की आइदेउ । 🫤

विशाल के.सी (@mr_bishalkc) 's Twitter Profile Photo

रुन बिर्साइदेउ अनि दिएका चोट फिर्ता लगिदेउ जति सजिलै गएकी थियौ तेति नै सजिलो सङ फर्किदेउ ।

विशाल के.सी (@mr_bishalkc) 's Twitter Profile Photo

नआउ सपनीमा अझै चोट थप्न्लाइ काफी छ पहिलेकै चोट सक्दिन अब नयाँ खप्न्लाइ ।

विशाल के.सी (@mr_bishalkc) 's Twitter Profile Photo

नसोच्दा पनि तिम्रो बारेमा किन रसाउछन् आँखा मेरो खुसी छौ र बनाएर सरल जीवन अप्ठेरो?

विशाल के.सी (@mr_bishalkc) 's Twitter Profile Photo

कोमल हृदयकि तिमिलाइ हजारौं चोट दिए रसाउदा आँखा तिम्रा आँसु मैले पनि पिए दिन सकिन प्रेम तिमिले खोजे जस्तो समय हो कि भाग्य, भएन केही सोचे जस्तो ।

विशाल के.सी (@mr_bishalkc) 's Twitter Profile Photo

बिपनीमा आउन्नौ सपनीमा आउछेउ घाइते मुटुमा अझै चोट थपेर तिमिले के पाउछेउ? 🙂

विशाल के.सी (@mr_bishalkc) 's Twitter Profile Photo

नचाहेकी त तिमिले थियौ, भाग्यलाई दोष दिएर चित्त बुझाए। 😐️

MrBeast (@mrbeast) 's Twitter Profile Photo

I’m gonna give 10 random people that repost this and follow me $25,000 for fun (the $250,000 my X video made) I’ll pick the winners in 72 hours

विशाल के.सी (@mr_bishalkc) 's Twitter Profile Photo

Female Interaction बढाउन पर्यो भन्दैमा महिला सिटमा त बस्न भएन नि ।🤣

विशाल के.सी (@mr_bishalkc) 's Twitter Profile Photo

मेरो आँसु नदेख्ने तिम्रा आँखाले, मेरो प्रेम कसरी देख्थ्यो !🙂