बस्नेत काजि🇳🇵(A+) (@mr_basnet01) 's Twitter Profile
बस्नेत काजि🇳🇵(A+)

@mr_basnet01

#Reader #Listener #Learner #Psychology #Philosophy #Literature #Politics #Science #Rider🙏

ID: 3251407117

linkhttp://divine.edu.np calendar_today21-06-2015 07:00:18

15,15K Tweet

4,4K Followers

4,4K Following

मन्दिरा (@mandira321) 's Twitter Profile Photo

जुत्ता घोटेर बनाएको पहिचान र जुत्ता चाटेर बनाएको पहिचानमा आकाश पत्तालको फरक हुन्छ महोदय!!!

बस्नेत काजि🇳🇵(A+) (@mr_basnet01) 's Twitter Profile Photo

सुर्य थापालाई भेलू बाजेले हराउनीभो ,उता ईशवर पोख़रेललाई नेपाली माइकल ज्याक्सनले 😀😀😀

सोबिता गौतम (@sobita465) 's Twitter Profile Photo

नमस्कार, सङ्घीय प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ बाट मलाई निर्वाचित गर्नुभएकामा सम्पूर्ण मतदाताप्रति आभार प्रकट गर्दछु । आम नेपालीको सुख, समृद्धि र शान्तिको आकाङ्क्षाको प्रतिनिधित्व गर्ने सङ्कल्पसहित म निर्वाचनमा होमिएँ, र तपाईंहरुले ममाथि भरोसा राख्नुभयो ।

नमस्कार, 
सङ्घीय प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ बाट मलाई निर्वाचित गर्नुभएकामा सम्पूर्ण मतदाताप्रति आभार प्रकट गर्दछु ।  आम नेपालीको सुख, समृद्धि र शान्तिको आकाङ्क्षाको प्रतिनिधित्व गर्ने सङ्कल्पसहित म निर्वाचनमा होमिएँ, र तपाईंहरुले ममाथि भरोसा राख्नुभयो ।
Hark Sampang A revolution (@hark_sampang) 's Twitter Profile Photo

मेरो कार्यकालमा एक करोड विरुवा रोप्नेछु ! म सङ्ग जोडी खोज्ने, विरोध गर्नेहरुले २ करोड जति रोपेर देखाउनु ! प्रतिष्पर्धा यसरी गरौँ ! गालिगरेर होइन !

मेरो कार्यकालमा एक करोड विरुवा रोप्नेछु ! म सङ्ग जोडी खोज्ने, विरोध गर्नेहरुले २ करोड जति रोपेर देखाउनु ! प्रतिष्पर्धा यसरी गरौँ ! गालिगरेर होइन !
बस्नेत काजि🇳🇵(A+) (@mr_basnet01) 's Twitter Profile Photo

एउटै मैदानमा लडेका मेसी- एम्बापे पनी भोली गईं psg मा मिलीजुली खेल्नेनै छन्,अब हेर्न बाँकी यता सरकार कसरी बनाउछन भन्नी छ,कतै बाट नासिकेको पाठ यहाँबाट सिकून। !🙏😂

अनिसा (@aneesha60) 's Twitter Profile Photo

अब अँगालो हालेर रुन ktm जान पर्दैन पोखराबासी हो त्यतै पाउने भयौ😁

Neha Chapagain (@nehuchapagai) 's Twitter Profile Photo

मानिसको तल्लो अंग भन्दा फोहोर त राष्ट्रको चौथो अंग रैछ 🤦‍♂️🙊🙈

युवराज चन्द ठकुरी (@candathakuri) 's Twitter Profile Photo

जिम्मेवारीले तोरिको फूल देखाइ रहेको बेला गुलाबको फूल देखाएर मजाक नगर न #माया 😍 #शुभबिहानी

Hark Sampang A revolution (@hark_sampang) 's Twitter Profile Photo

विदेशी ऋण नलिने हो भने धुस्रै फुस्रै काम गर्नु पर्छ ! श्रमदान गर्नु पर्छ ! ऋण ल्याएको पैसामा भ्रष्टाचार गर्नेहरुले पनि सिक्नु केही ! भ्रष्टाचार गरेर देश बिगृयो !

बल्ल भात रुच्ने भो है ! यस्ता नाथे ठेउला सयौँको संख्यामा आउनु पर्छ अनि बल्ल स्वास्थ्य बन्छ के ! जय धरान ! जय श्रमदान !

बल्ल भात रुच्ने भो है ! यस्ता नाथे ठेउला सयौँको संख्यामा आउनु पर्छ अनि बल्ल स्वास्थ्य बन्छ के ! जय धरान ! जय श्रमदान !
Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

यो बादल पानी पार्ने खालको होइन। छाता बोक्नु पर्दैन ।

Hark Sampang A revolution (@hark_sampang) 's Twitter Profile Photo

म सङ्ग जोरी नखोज्नु ! सक्छौ नै भने ८४ सालको चुनावमा भिडेर मेयर बन्नु अनि बल्ल चलाउनु धरान ! त्यतिन्जेल चुपो लागेर बस्नु ! नयाँ नयाँ बिकास र सुशासन हेर्दै comment गर्दै बस्नु ! बात कर्ता है...

Kashyap G (@kashyap52331528) 's Twitter Profile Photo

सफलताको लागि संघर्ष गरिरहदा चर्को घामकै आवश्यकता हुन्छ 😓😊यदि शितल छहारी पाइयो भने बिचमै निदाउन सकिन्छ।😊❤️ #शुभ_दिनको_कामना❤️❤️🙏