Dr.JONAM एम.पि (@mpjonam) 's Twitter Profile
Dr.JONAM एम.पि

@mpjonam

if you like someone tell them. if you miss someone tell them. if you love ❤️ someone show them. life is too short to keep your feelings inside💯% following back

ID: 3299171883

calendar_today26-05-2015 13:27:09

3,3K Tweet

2,2K Followers

2,2K Following

Dr.JONAM एम.पि (@mpjonam) 's Twitter Profile Photo

घमण्डको कुरा नगर साथि म सँग सिटिको फ्यान भएर नि गाँऊमै बस्ने मान्छे हुँ म 😂😛😛

Dr.JONAM एम.पि (@mpjonam) 's Twitter Profile Photo

घटस्थापना अघि देखि नै दशैको लुगा किन्दे भनेर झगडा गर्ने तपाईको छोरो पनि दशै कसरि टार्ने भनेर सोच्न थालेको छ बा आमा ! के जिम्मेवारि काँधमा आएकै हो त ? 🤔🤔

Dr.JONAM एम.पि (@mpjonam) 's Twitter Profile Photo

पहिले पहिले चिना मिलेसि एरेन्ज म्यारिज हुन्थ्यो तर आजकाल धोका मिलेसि एरेन्ज म्यारिज हुन थालेछ। परिवर्तन 😀😀

Dr.JONAM एम.पि (@mpjonam) 's Twitter Profile Photo

हैन यो पढ्ने ,लेख्ने ,धन ,सम्पति ,जागिर कसले बनायो यार। जंगलमै बसिन्थ्यो गिठ्ठा भ्याकुर खाईन्थ्यो ओडारमा बसिन्थ्यो त्यहि मरिन्थ्यो कति आनन्द हुन्थ्यो त यार जिन्दगि 🤔🤔

Dr.JONAM एम.पि (@mpjonam) 's Twitter Profile Photo

भगवान भन्नुहुन्छ सबैलाई प्रेम गर्नु तर के गर्नु एऊटिलाई प्रेम गर्दा त अर्कि रिसाऊछे। ❤️

Dr.JONAM एम.पि (@mpjonam) 's Twitter Profile Photo

अर्काको प्रेमिलाई लाई आफ्नै सम्झेर माया गर्दा धर्म हुन्छ कि पाप ? 🤣🤣

Dr.JONAM एम.पि (@mpjonam) 's Twitter Profile Photo

राशिफलमा सधै एऊटाकुरा मिलिराछ शरिरमा आलस्यता छाऊनेछ। 😂

Dr.JONAM एम.पि (@mpjonam) 's Twitter Profile Photo

यहाँ पत्रकार सम्मेलन गरेर गरेको गठबन्धन त टुटिराछ सुटुक्क लब गरेर धोका पाऊदा के टुट्छौ हो केटाकेटि हो। 😂

Dr.JONAM एम.पि (@mpjonam) 's Twitter Profile Photo

काम गर्नेबेला चै ऊ ऊसको थुतुनो हेर्ने ऊ ऊसको जब समस्या पर्छ नि अनि राशिफल हेरेर हुन्छ। 🤔

Dr.JONAM एम.पि (@mpjonam) 's Twitter Profile Photo

रक्सि पिऊदा त अग्रेजि बोल्न नसक्ने म डि भी परेन भनेर के चिन्ता गर्नु। 😂😂

Dr.JONAM एम.पि (@mpjonam) 's Twitter Profile Photo

हिजो राति नेट नचलेर चाडै सुतेको घरकाले बिरामि भयो भनेर घरैमा डाक्टर बोलाएछन😂😂

Dr.JONAM एम.पि (@mpjonam) 's Twitter Profile Photo

जिन्दगिमा धेरै केहि गर्नुछैन बस् महंगो लागेका सामान सस्तो लाग्नेगरि कमाऊन मन छ 🤔

Dr.JONAM एम.पि (@mpjonam) 's Twitter Profile Photo

रातमा सुत्ने मान्छे सुखि हुन्छ रे बिहान सुत्ने मान्छे रोगि हुन्छ रे र दिऊसो सुत्ने मान्छे जोगी हुन्छ रे। स्रोत हजुरआमा 🙏

Dr.JONAM एम.पि (@mpjonam) 's Twitter Profile Photo

शिवजि लाई नै कन्फिऊज पार्ने गरि हरेक वर्ष फरक फरक केटा माग्न त पाईएन नि हौ। 😂😂

Dr.JONAM एम.पि (@mpjonam) 's Twitter Profile Photo

हैन यो संसारमा पापि मात्रै बाँकि छन् कि के हो ? 😂😂

Dr.JONAM एम.पि (@mpjonam) 's Twitter Profile Photo

दशै आऊदा पनि आकाश खालि देख्छु सायद चङ्गा ऊडाऊनेहरु जहाजमा ऊडेर होला। 🥲🥲

Dr.JONAM एम.पि (@mpjonam) 's Twitter Profile Photo

अदालत जस्तो हुन थाल्यो जिन्दगि हरेक दिन नयाँ नयाँ समस्या दर्ता भैरहने। 🥲

Dr.JONAM एम.पि (@mpjonam) 's Twitter Profile Photo

कुकुर पिटाई खादापनि बफादार हुन्छन् अनि मान्छे माया गर्दा पनि गद्दार हुन्छन्। 🙏

Dr.JONAM एम.पि (@mpjonam) 's Twitter Profile Photo

तमासा बनेको छ जिन्दगि म बोलेपनि गलत नबोलेपनि गतल। 🥲