mohan raj sharma (@mohanrajsharma2) 's Twitter Profile
mohan raj sharma

@mohanrajsharma2

भ्रष्टाचार र बेथिति विरुद्ध तीखो प्रहार समाजको अलिकती पनि हित हुने सबै काममा समर्थन हुन्छ

ID: 1310162502

calendar_today28-03-2013 10:48:48

2,2K Tweet

3,3K Followers

3,3K Following

mohan raj sharma (@mohanrajsharma2) 's Twitter Profile Photo

यो अख्तियार भन्ने संस्थाले जवाफ त खत्रा पाएछ। जे जस्तो होस संबैधानिक निकायको मर्यादा राख्नु सबै नागरिकको कर्तब्य हो। मेयर साबको यो बानी नै खराब।

यो अख्तियार भन्ने संस्थाले जवाफ त खत्रा पाएछ।
जे जस्तो होस संबैधानिक निकायको  मर्यादा राख्नु सबै नागरिकको कर्तब्य हो। मेयर साबको यो बानी नै खराब।