Mirak Limbu (@ml20402) 's Twitter Profile
Mirak Limbu

@ml20402

Interested in Geopolitical discourse.

ID: 1312658871631130625

calendar_today04-10-2020 07:40:57

6,6K Tweet

921 Followers

1,1K Following

अन्टसन्ट विज्ञ  (@8kaal) 's Twitter Profile Photo

“पहेलपुर सरकार” बारेको प्रश्नको उत्तर दिन साटो पत्रकारलाई “पहेलो” फ्रुट्टी ख्वाएछन प्रचण्ड सरले 😂😂

रमण कोइराला (@superstar_rk437) 's Twitter Profile Photo

३३ किलो सुन तस्करीमा मुछिएको बाजेको सेकुवाको संचालक चेतन भण्डारीकी श्रीमती नितिमा भण्डारी रास्वपाकी सांसद छिन्, चेतन फरार भएर अमेरिकामा लुकेका छन् । यो कुरा जनतालाई थाहा छ कि नाई ?

🇳🇵माइलो 🇳🇵khadga Acharya (@acharyakhandga) 's Twitter Profile Photo

देश बनिरहेको छ। नया सुन ग्यागले पो नदेखेको हो की देखेर पनि नदेखेको हो? #द्रुतमार्ग

Mirak Limbu (@ml20402) 's Twitter Profile Photo

महंगीले जनतालाई सास फेर्न गाह्रो पारीसक्यो । सरकार राहत होइन, जनताको घर भत्काइरहेछ । रिण लिएर मन्त्रीको आइफोन किन्नमा ब्यस्त छ । चुपचाप घन्टी छापको निती होला, जनता, प्रतिपक्षी दल, मिडिया, नागरिक समाज सबै चुप छन ।

Nirmal Prasai🇳🇵 (@nirmalprasai5) 's Twitter Profile Photo

विपक्षी पार्टीहरु कहाँ छ? मानवअधिकार आयोग कहाँ छ? नागरिक समाज कहाँ छ? स्वघोषित Gen Z लिडर कहाँ छन? हेर्नुस् आँखा खोलेर।

Kale Keto (@kaalekeeto) 's Twitter Profile Photo

उहिले १०/१५ रुपैयाँ मुल्यवृद्वि हुँदा यसरी कुर्लिने माननीयज्यु ऐले लिटर कै अढाई सय आसपास पुग्दा चुईक्क छैन त बा ??

Rejina Khadka (@rejinaakhadka12) 's Twitter Profile Photo

आजको लोकतन्त्रमा बोल्ने स्वतन्त्रता छ भनिन्छ,तर सत्य के हो भने,थिचिएको शरीरले जति बोल्न सक्छ, त्यति मात्रै सुनिन्छ। विकास आखिर कसका लागि हुँदैछ?के यो केवल एलिट वर्गका केही सीमित मानिसहरूका लागि मात्र हो,कि दिनभरि पसिना बगाएर साँझको छाक टार्ने मानिसहरूका लागि पनि हो?

अन्टसन्ट विज्ञ  (@8kaal) 's Twitter Profile Photo

गोर्खेला बुझ्ने भाषा - हाना हान । यो भुत्लाउने त अलि कडै नियम पो भो त ।

Sadiksha Karki (@sadiksha_karki_) 's Twitter Profile Photo

दीपक भट्टसंग सुधनले पैसा लिएको कुरा पहिलानै आएको थियो, यो त अझ साझेदारीकै बिषय परेछ। यदि यो सत्य हो भने भट्टलाई सापटी दिएकै कारण अग्रवाल परिवारलाई पक्राउ गर्ने सरकारले सुधन माथि तत्काल छानबीन गरोस्। रबि बालेनले सुधनसंग सती जाने काम नगरुन्।

Dil Nisani Magar (@dil_nisani) 's Twitter Profile Photo

ह्वीलचेयरमा बसेको मान्छेमाथि अमानवीय तरिकाले धरपकड

Prakash Timalsina (@prakashujyalo) 's Twitter Profile Photo

रमाईलो माने रमाईलो छ जिन्दगी, रमाईलो चाँही प्रधानमन्त्रीको सल्लाहकार कुमार बेन झै गर्नु पर्छ, एकबारको जिन्नगीमा !!

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

नयाँ सरकार बनेपछि ‘लाइन होइन अनलाइन’ भन्नेहरुलाई सिभिल अस्पतालमा आज बिहान देखिएको लामो लाइनले गिज्याएको छ । #CivilHospital #onlinekhabar onlinekhabar.com/2026/04/191509…

Madhukar Khanal (@madhukarkhanal) 's Twitter Profile Photo

बिचौलियाले आफ्नो कम्पनीमा ५०००००० को शेर किन दिन्छ ? उत्तर पाउँ न मन्त्री ज्यू । सोबिता गौतम

TKC (@thakurkc) 's Twitter Profile Photo

नेपाली जनताले जसलाई भगवान ठानेका थिए!तिनै हैवान बनेर निस्के।यि हेरौं न,#सन्दुक_रुईतलाई!जेनजीहरुले त यिनलाई झन्डै प्रधानमन्त्रीनै पो बनाएका थिए। तर आज यिनको बारेमा त यस्तो खतरनाक समाचार आयो।यिनी त आखाँ शिविर चलाउने भन्दै अमेरिकि जासुसहरुलाई बोकेर उत्तर कोरियासम्म पुगेका रैछन्।अनि!

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले –रिहा भएका भनिएका अमृत अझै जेलमै छन् । नेपालमा रहेको उनको परिवार थप तनावमा परेको छ । #onlinekhabar onlinekhabar.com/2026/04/191572…

AajTak (@aajtak) 's Twitter Profile Photo

तीन हफ्ते में ही करप्शन के आरोप, नेपाल के गृहमंत्री सुदन गुरुंग का इस्तीफा, क्रांति से आए थे राजनीति में सुदन गुरुंग पर आय से अधिक संपत्ति से लेकर मनी लॉन्ड्रिंग तक कई तरह के आरोप लगे हैं. उन पर विवादित कारोबारी से जुड़ी कंपनियों के शेयर खरीदने के भी आरोप हैं. गुरुंग ने अपना

तीन हफ्ते में ही करप्शन के आरोप, नेपाल के गृहमंत्री सुदन गुरुंग का इस्तीफा, क्रांति से आए थे राजनीति में

सुदन गुरुंग पर आय से अधिक संपत्ति से लेकर मनी लॉन्ड्रिंग तक कई तरह के आरोप लगे हैं. उन पर विवादित कारोबारी से जुड़ी कंपनियों के शेयर खरीदने के भी आरोप हैं. गुरुंग ने अपना
Hari Chandra Pandey (@sktpandey) 's Twitter Profile Photo

चुपचाप छाप वाला भडासहरुको दैनिकी माग्ने बुढाको तलको भिडियोमा जस्तै भा होला!