महेश खतिवडा (@mkhtwd) 's Twitter Profile
महेश खतिवडा

@mkhtwd

@sunlkhtwd is my brother.......

ID: 715064397459099649

linkhttps://twitter.com/Mkhtwd calendar_today30-03-2016 06:33:32

295 Tweet

54 Followers

564 Following

महेश खतिवडा (@mkhtwd) 's Twitter Profile Photo

चाहाना त तो मान्छे को पनि हुन्छ होला जुन मान्छे ले मलाइ भन्छे म कोइ शीत पनि माया म बस्दिन रे आनि stature चै सबै माया सम्बन्दी नै हुन्छ।।।।।

महेश खतिवडा (@mkhtwd) 's Twitter Profile Photo

मान्न त तो ब्याक्ती लाई पो मानु पर्छ जस्लेkp बाबुरामलाई घुमायो तेस्ले नि न पुग्यर अब देवा लाई घुमाउदै छ पक्कै नि दाहालले देवा लाईपनि घुमाउछ।

महेश खतिवडा (@mkhtwd) 's Twitter Profile Photo

देश बनाउन त मलाइ पनि मन्छ तर के गर्नु साथ कसैको पाको होइन तेइ भर को को प्रधानमन्त्री बन्छ्न भनेर हेरेर बस्दै छु मलाइ लाग्छ मेरोपनि पालो आउछ।

महेश खतिवडा (@mkhtwd) 's Twitter Profile Photo

झस्किनत म आस्तिनै झस्किसक्य जुन दिन तिमिले भनेको थोनि हजुर लाई नै चाहान्छु रे आनि बानी हेर्दा चाहिँ सबै भिन्दै थो।।।।।।।।।

महेश खतिवडा (@mkhtwd) 's Twitter Profile Photo

हिडन त मलाई पनि आउछ नि तेति कुरा त तिमिले सिकाउनु पर्दैन तर कसरी कुनै बस्तु आफ्नो बनाउनी सिकाउ न तेस्ले तिमिलाई पाउन त सक्छु होला।।।।

महेश खतिवडा (@mkhtwd) 's Twitter Profile Photo

मा कसम आज कल्का केटी हरुलाइ गाडी को हरन त सुन्दैनन हामी केटाहरुले हेल्लो भनेको के सुनुन त।।।।।।।।

महेश खतिवडा (@mkhtwd) 's Twitter Profile Photo

भारत को 1000 र 500 को नोट अब नचल्ने भाको छ आउनु म नेपाल को 1000 र 500 दिन्छु साटम।।।।। सहि मोउका को फाइदा लिगम।।।।।।।।।।।।

महेश खतिवडा (@mkhtwd) 's Twitter Profile Photo

चाहना जे भय नि पुर्ती गर्न तिर लाग्नु पर्दछ मेरो चाहना यो हो भनेर बस्नु हुदैन।।।।।।।।।भोगेको kuraa............

महेश खतिवडा (@mkhtwd) 's Twitter Profile Photo

चुरोट बाट सबै भन्दा बडि आम्दानी गर्नी सरकार चुरोट उत्पदन मा रोक लगाउछ आनि कसरी होस देश को बिकास।।।।।।

महेश खतिवडा (@mkhtwd) 's Twitter Profile Photo

मलाइ बाहुन हुनमा गर्भ छ किनकी म कसैको आसमा छैन मलाइ कुनै आरक्षणको आवश्यक छैन किन कि म बाहुन हु मेरो दिमाख अरुको भन्दा तेज छ होईन त।।।।

महेश खतिवडा (@mkhtwd) 's Twitter Profile Photo

यो जाडो महिनामा सिरक भित्र पसेपछि पिसाब चैं नलागोस भन्यो झन सिरक तात्नै पाउदैन भनेको ....तनाब छ हजुर तनाब छ

महेश खतिवडा (@mkhtwd) 's Twitter Profile Photo

exam fail भयो भने घरको बाउलाई भन्दा सर लाई tension हुन्छ किनभने पढ्ने बेलामा कुखुरा बनाउछ्न आनि result मा किन अन्डा नआओस।

Himal Khabar (@himal_khabar) 's Twitter Profile Photo

नेपालद्धारा माल्दिभ्स ९–० ले पराजित, सावित्राले गरिन् ५ गोल shar.es/1DCrzh