MK Kshetri (@mk_kshetri) 's Twitter Profile
MK Kshetri

@mk_kshetri

Hi everyone! Nothing is impossible, Never wait for something because life runs faster than you think.

ID: 1211432191114088449

calendar_today29-12-2019 23:42:07

459 Tweet

1,1K Takipçi

2,2K Takip Edilen

MK Kshetri (@mk_kshetri) 's Twitter Profile Photo

हितोपदेश 28:11 धनी मानिस आफ्नो नजरमा बुद्धिमान् हुन सक्छ, तर ज्ञानी गरीब मानिसले उसलाई चिनिहाल्छ।

MK Kshetri (@mk_kshetri) 's Twitter Profile Photo

हितोपदेश 29:7 धर्मी मानिसहरूले बुझ्छन् कि गरीबले न्याय पाउँनुपर्छ। तर दुष्ट मानिसले गरीबको विषयमा चिन्ता नै गर्दैन।

MK Kshetri (@mk_kshetri) 's Twitter Profile Photo

हितोपदेश 29:11 मूर्ख मानिसले आफ्नो रिस थाम्दैन। तर बुद्धिमानी मानिसले आफ्नो रिसलाई नियन्त्रणमा राख्छ।

MK Kshetri (@mk_kshetri) 's Twitter Profile Photo

हितोपदेश 30:17 जुन आँखाले आफ्नै बाबुलाई खिसी गर्छ, आफ्नी आमाको आज्ञालाई घृणा गर्छ, बेंसीको कागले त्यसलाई ठुंङ्गछ अनि गिद्धले मासु खान्छ।

MK Kshetri (@mk_kshetri) 's Twitter Profile Photo

हितोपदेश 18:5 एकजना दोषी मानिसको पक्ष लिएर निर्दोष मानिसलाई अन्याय गर्नु अत्यन्तै अनुचित हो।

MK Kshetri (@mk_kshetri) 's Twitter Profile Photo

हितोपदेश 18:19 यदि साथीलाई अपमान गरेर उसलाई मनाउनु एउटा बलियो पर्खालले घेरिएको शहरलाई कब्जा गर्नु भन्दा गाह्रो पर्छ।

MK Kshetri (@mk_kshetri) 's Twitter Profile Photo

हितोपदेश 18:10 परमप्रभुको नाम एउटा दृढ किल्ला झैं हो, धर्मीहरू यसभित्र कुद्छन् र सुरक्षित रहन्छन्।

MK Kshetri (@mk_kshetri) 's Twitter Profile Photo

हितोपदेश 18:13 जसले कुरा सुन्न अघि उत्तर दिन्छ ऊ झमेला गराउँने मूर्ख हो।

MK Kshetri (@mk_kshetri) 's Twitter Profile Photo

भजनसंग्रह 7:12 यदि परमेश्वरले कुनै निर्णय लिनु भयो भने उहाँले आफ्नो मन बदल्नु हुन्न।

MK Kshetri (@mk_kshetri) 's Twitter Profile Photo

भजनसंग्रह 26:3 मैले तपाईंको साँचो प्रेम कहिल्यै बिर्सिएको छुइनँ अनि तपाईंको विश्वासले मेरो सारा जीवनलाई डोर्याइरहेको छ।

MK Kshetri (@mk_kshetri) 's Twitter Profile Photo

भजनसंग्रह 30:1 हे परमप्रभु, तपाईंले मलाई मेरो संकटहरूबाट माथि उठाउनु भयो। तपाईंले मेरो शत्रुहरूलाई जित्न दिनु भएन र मप्रति हाँसो उडाउन दिनु भएन। यसैले तपाईं प्रति म सम्मान जनाउँदछु।

MK Kshetri (@mk_kshetri) 's Twitter Profile Photo

भजनसंग्रह 30:6 जब म जोगिएँ र सुरक्षित भएँ, सोचें केही कुरोले पनि मलाई कष्ट पुर्याउन सक्ने छैन!

MK Kshetri (@mk_kshetri) 's Twitter Profile Photo

भजनसंग्रह 37:5 परमप्रभुमाथि भरोसा गर अनि के गर्नु पर्नेछ उहाँले गर्नु हुनेछ।

MK Kshetri (@mk_kshetri) 's Twitter Profile Photo

भजनसंग्रह 46:1 परमेश्वर हाम्रो बलको भण्डार हुनुहुन्छ। संकटको बेला उहाँबाट हामी सधैं सहयोग पाउन सक्छौं।

MK Kshetri (@mk_kshetri) 's Twitter Profile Photo

म परमेश्वरको मन्दिरमा उम्रिने हरियो धुपीको रूख जस्तै हुँ। म सदा-सर्वदा परमेश्वरको स्नेहपूर्ण करूणामा भरोसा गर्नेछु।

MK Kshetri (@mk_kshetri) 's Twitter Profile Photo

भजनसंग्रह 53:1 केवल मूर्खहरूले मात्र परमेश्वर छैन भनेर सोच्दछन्। त्यस्ता मानिसहरू भ्रष्ट, दुष्ट, धूर्त हुन्छन्, अनि तिनीहरूले कहिल्यै राम्रो काम गर्दैनन्।

MK Kshetri (@mk_kshetri) 's Twitter Profile Photo

भजनसंग्रह 55:15 म सहयोगको लागि परमेश्वरलाई पुकार्ने छु, अनि परमप्रभुले मलाई जवाफ दिनु हुनेछ।

MK Kshetri (@mk_kshetri) 's Twitter Profile Photo

भजनसंग्रह 56:11 म परमेश्वरमा भरोसा गर्छु, यसैकारण मानिसहरूले मलाई के गर्न सक्लान् भनी मैले डर मान्नु पर्दैन।

MK Kshetri (@mk_kshetri) 's Twitter Profile Photo

भजनसंग्रह 59:16 बिहान पख म तपाईंको स्तुति-गान गाउनेछु म तपाईंको प्रेममा आनन्दित हुनेछु। किन? किनभने अग्लो पर्वतहरू झैं तपाईं मेरो शरणस्थान हुनुहुन्छ। अनि जब ममाथि संकट आई पर्छ म तपाईंकहाँ दौडेर आउँदछु।