मन्त्र भुलेकी बाहुनी (@misses_bahuni) 's Twitter Profile
मन्त्र भुलेकी बाहुनी

@misses_bahuni

I'm a new user in social media X

ID: 1876101661233651712

calendar_today06-01-2025 03:01:38

59 Tweet

34 Followers

35 Following

मन्त्र भुलेकी बाहुनी (@misses_bahuni) 's Twitter Profile Photo

धन् चोर्नेलाई पुलिस दाई ले हिरासतमा लिन्छ यो मेराे मन् चोरेको मुद्धा कसले हेरिदिन्छ 🥹

मन्त्र भुलेकी बाहुनी (@misses_bahuni) 's Twitter Profile Photo

तिमी मेरो मुहार रंगाउनुर, तिमि मेराे सिउँदो रंगाउनु, म तिम्राे पुरै जिन्दगि रंगाइदिने छु प्रिय #HappyHoli

मन्त्र भुलेकी बाहुनी (@misses_bahuni) 's Twitter Profile Photo

सायद बा हरुको चुनाव हुन्थ्याे भने हाम्रा बा बहुमत सहीत विजयी हुने थिए होला 🥹 किनकि हाम्रा बा का एक दर्जन छोरा छोरी जो छम्

मन्त्र भुलेकी बाहुनी (@misses_bahuni) 's Twitter Profile Photo

"जिन्दगी एउटा सुन्दर यात्रा हो, हरेक पाइलामा नयाँ सपना र खुशी बोकेर हिँड्नुहोस् #जय_श्री_कृष्ण

मन्त्र भुलेकी बाहुनी (@misses_bahuni) 's Twitter Profile Photo

"जिन्दगी एउटा अनमोल उपहार हो, हरेक सासमा सपना बुन्नुहोस् र मुस्कानले सजाउनुहोस्।"

मन्त्र भुलेकी बाहुनी (@misses_bahuni) 's Twitter Profile Photo

सत्यको मुख थुन, झुटको गीत गाऊ। बेइमानीको पूजा गर नैतिकताको खिल्ली उडाऊ।। क्रान्तिकारीको नाराले, जनतालाई उल्लु बनाऊ। पापीहरूको शासनमा, इमान्दारहरुलाई रुवाऊ।। गरिबहरुलाई चुस्दै, तिजोरीहरु भर । न्यायको आँखा फोडिदेऊ कानहरू बन्द गर,। भ्रष्टहरूको जयजयकार गर्दै , सत्ताको भोग गर

मन्त्र भुलेकी बाहुनी (@misses_bahuni) 's Twitter Profile Photo

"मनको कुनामा लुकेर बसेको एउटा आँसु, बाहिर निस्कन नपाउँदै मुस्कानले ढाकिन्छ।"

मन्त्र भुलेकी बाहुनी (@misses_bahuni) 's Twitter Profile Photo

तिमी यति असल छौ कुन भगवानको पूजा गर्छौं..? यो त मेरी आमालाई सोध्नु पर्छ 🥹💘❤️

मन्त्र भुलेकी बाहुनी (@misses_bahuni) 's Twitter Profile Photo

गल्ती गर्नु मानविय प्रकृति हो।गल्ती स्वीकार्नु मानव संस्कृति ह‍ो तर गल्ती सुधार्नु प्रगति हो। #Goodnight :) Peace 🙏

मन्त्र भुलेकी बाहुनी (@misses_bahuni) 's Twitter Profile Photo

पानि न पर्ने साहुन र मन्त्र भुलेको वाहुन उस्तै उस्तै हाे दुबै नाम को मात्रै

मन्त्र भुलेकी बाहुनी (@misses_bahuni) 's Twitter Profile Photo

कसैलाइ रूहायर खुसी नहौ किनकि पहीरो त पानि रोकीयर घाम लागेपछी खस्छ ।

मन्त्र भुलेकी बाहुनी (@misses_bahuni) 's Twitter Profile Photo

"सपना त्यो होइन जो सुत्दा देखिन्छ, सपना त्यो हो जसले सुत्न दिँदैन

मन्त्र भुलेकी बाहुनी (@misses_bahuni) 's Twitter Profile Photo

विश्वास नि कसको गर्नू र खै जब आफ्नै ब्लड ग्रुप नै नेगेटिभ भए पछि

मन्त्र भुलेकी बाहुनी (@misses_bahuni) 's Twitter Profile Photo

बाहिर बाट हेर्दा त कुनै घाउ छैन याे शरीरमा तर एकचोटी भित्री मन् काे पाना पल्टाएर हेर चोटको पहाड भेट्ने छौ

मन्त्र भुलेकी बाहुनी (@misses_bahuni) 's Twitter Profile Photo

मायाँ लाएर के पायौ भन्नेलाई मेराे कुनै जवाफ छैन 🥹 मायाँ त जवाफले होइन, अनुभवले बुझिन्छ। "

मन्त्र भुलेकी बाहुनी (@misses_bahuni) 's Twitter Profile Photo

"आँसु लुकाएर हाँस्न सिक्नुस्, किनकि यो संसारले कमजोरी मन पराउँदैन।"

मन्त्र भुलेकी बाहुनी (@misses_bahuni) 's Twitter Profile Photo

"टुटेको मन जोड्न खोज्छु, तर हरेक टुक्रामा तिम्रो नाम लेखिएको छ।" Grok

मन्त्र भुलेकी बाहुनी (@misses_bahuni) 's Twitter Profile Photo

"तिमी तिमीले सोचेभन्दा तिमी धेरै शक्तिशाली छौ; तिमी जस्तोसुकै भए पनि सुन्दर छौ।"