Misan (@missan264) 's Twitter Profile
Misan

@missan264

ID: 782586460276862976

linkhttps://www.youtube.com/@Missan264 calendar_today02-10-2016 14:22:06

1,1K Tweet

2,2K Followers

351 Following

Netra Budha (@netrabudha52) 's Twitter Profile Photo

Misan अरूलाई सजिलै सुनाउन सकेको पीडा पनि के पीडा रै’छ र? असली पीडा त त्यो हो—जसलाई शब्द दिन खोज्दा पनि आवाज बन्द हुन्छ, र मनभित्रै चिच्याएर बस्नुपर्छ। 💔

Misan (@missan264) 's Twitter Profile Photo

व्यवहारबाट जवाफ पाएपछि प्रश्न गर्न जरुरी ठानिन।

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

उदास हुँदा हुँदै पनि कहिल्यै व्यक्त गर्न सकिनँ। “ठिक छु, राम्रै छ, खुशी छु” , यिनै शब्दहरूले आफैँलाई ढाकिरहेँ। भित्र आँधी चलिरह्यो, बाहिर मुस्कान टाँसिरहेँ। सबैलाई सान्त्वना दिँदै हिँड्दा, आफ्नै पीडालाई मौनतामा कैद गरेँ। सायद कहिल्यै सोधिएन, “साँचै कस्तो छौ ?” र मैँले पनि

Misan (@missan264) 's Twitter Profile Photo

भित्र खोक्रो बाहिर बुट्टा भर्न नजान्ने मान्छे सत्यलाई लुकाएर झुटो बन्न नजान्ने मान्छे छर्लङ्ग व्यवहार देखेसि,मिठो बोलीनि तितो भ​यो म​ फेरि ब्यावहारले अर्को बोलिले अर्को ग​र्न​ न​जान्ने मान्छे सबैले स्वार्थ अनुसार अनुहार फेरिरहँदा नि म त परिस्थिति अनुसार बदलिन नि न​जान्ने मान्छे

Misan (@missan264) 's Twitter Profile Photo

एक्लै भएर बेग्लै भए कि ,बेग्लै भएर एक्लै? थाहै भएन 🖤

Misan (@missan264) 's Twitter Profile Photo

५००० पुग्छ भन्ने सुनेर नबेचि राखेको सेयर १७०० पुग्न लाग्दा नि बिहोस हुदिन न त 😣

Misan (@missan264) 's Twitter Profile Photo

अरूले मेरो लागि केही गरिदिएन भनेर गुनासो पोखिरहँदा, आफूले अरूका लागि के–के गरें भनेर आफूलाई सोध्छन् कि सोध्दैनन् होला?

Misan (@missan264) 's Twitter Profile Photo

अहिलेसम्म बिहे नहुनुमा ३/४ जनाको सरापको पनि ठुलै हात छ जस्तो लाग्न थाल्यो 😔😛

Misan (@missan264) 's Twitter Profile Photo

लौ म त अब टुइटर नै चलाउनु छोड्नु परो सारै हेपे 🙄

मुसी🍁 (@aneesha86) 's Twitter Profile Photo

खै काहा बाट आउँछ यति धेरै सहने शक्ति मन हरेक दिन भाचिन्छ तर अनुहारले अझै मुस्कुराउन छोड्दैन।🥹💔

Misan (@missan264) 's Twitter Profile Photo

त्यति धेरै आशा पनि नगर न ए मन ! यहाँ जो कोहीको पनि अलग्गै दुनियाँ हुन्छ ! 💔

Misan (@missan264) 's Twitter Profile Photo

हुन त माया बराबरीको गणित होइन रे, तर जति कसैको लागि सोचिन्छ, त्यति कसैले आफ्नो लागि नसोचिदिँदा मन अलि चिसिँदो रहेछ।

Misan (@missan264) 's Twitter Profile Photo

जीवन जिउनको लागि आफ्नाहरुको होइन, आफ्नोपनको आवश्यकता हुदो रहेछ

Misan (@missan264) 's Twitter Profile Photo

गरे गर्छन नगरे यत्रै सिद्दि , यत्रो बर्ष नभाकै हो भनेर नै भोट फ्याके छन नि 😂

Misan (@missan264) 's Twitter Profile Photo

र​बि बालेन मिलेर​ देश ब​नाउन​ लागे रे, आउ तिमी र​ म​ प​नि मिलेर​ घ​र ब​नाउ 😁

Misan (@missan264) 's Twitter Profile Photo

हर्क साम्पङ ले जितेसी मेरो चुनाव सकिन्छ, अरु जेसुकै होस्🤣