Min Rai (@minraibahing) 's Twitter Profile
Min Rai

@minraibahing

एउटा सामान्य नागरिक। संगीत,चित्रकला मन पर्छ। पुरानो X ह्याण्डल minbahing कुनै बज्याले चैट पारिदिए पछि फेरि उपस्थित भएको छु ।पहिले जसरी नै माया गरिदिनु होला। 🙏

ID: 1948602260306468864

calendar_today25-07-2025 04:33:03

115 Tweet

62 Takipçi

313 Takip Edilen

Prem Gharti Magar 🇳🇵 (@ipremarshi) 's Twitter Profile Photo

चीनतर्फका सीमा सुरक्षा सैनिकहरू नेपालको भूभागमा एक इञ्च पनि पाईला राख्दैनन्। तर भारतीय सुरक्षाकर्मीहरू हतियारसहित नेपाली भूभागमा निस्फिक्रि घुम्छन्। नेपाल सरकार र सीमा सुरक्षाकर्मीहरू के हेरेर बसेका छन्?

🇳🇵माइलो 🇳🇵khadga Acharya (@acharyakhandga) 's Twitter Profile Photo

भारतिय हरियाणा पुलिस नेपाल सिमाना भित्र आफै सक्यो की गृहमन्तरी बाबुको की प्रम जेन्जी आमैको आदेशमा त पसेको होला??

Min Rai (@minraibahing) 's Twitter Profile Photo

विश्वको ठूलो लोकतन्त्र मानिएको भारतको मिडिया सरकारको कमजोरीलाई ढाकछोप गर्न यसरी खुलेआम लागिपर्छ।

Min Rai (@minraibahing) 's Twitter Profile Photo

बेला न कुबेला भेनेजुएला ! ताउलोमा जाउलो छैन, अमेरिका प्रमुख शत्रु ! यी उखानहरू बेला बेला नेपाली राजनीतिक मञ्चमा ठोक्किन आइरहन्छन्।😀😀

Min Rai (@minraibahing) 's Twitter Profile Photo

भूगोलबाट अमेरिकाको नक्सा हराउने भो अब।😀😀😂😂🤗🤗

Keshab DAHAL (@dahalkeshab) 's Twitter Profile Photo

पूर्वमा छु र फेरि दमककै कुरा लेख्दै छु, कुरा के भने हिजो झापामा बालेनको पूरा दिन खराब रह्यो। कमजोर व्यवस्थापन, उग्र समर्थक, बात–बातमा रिसाएका उनी, न त सम्बोधन न भलाकुसरी। मानौँ उनले बोल्नुपर्ने, मुस्कुराउनुपर्ने र दुःखसुख बुझ्नुपर्ने त्यहाँ कोही छैनन्, छन् त फगत उनलाई भोट हाल्न

Min Rai (@minraibahing) 's Twitter Profile Photo

भावी प्रमज्यू चाँडै आवेगमा आइसिने होइसिदो रहेछ।

Min Rai (@minraibahing) 's Twitter Profile Photo

जति समय बित्दैछ उति डिजिटल नेताको लोकप्रियताको ग्राफ ओह्रालो लागिरहेको जस्तो लाग्छ मलाई चाहिँ । ती नेताले अझै थुप्रै चुनावी भ्रमण गर्नुछ।त्यहाँ रहस्यमयी उपस्थिति भएर मात्र हुन्न केही शव्द बोल्नु पनि पर्नेछ ।समस्या चाहिँ जति बोल्यो उति उदाङ्गिने अवस्था देख्दैछु।नबोले कै बेस ।😊

Min Rai (@minraibahing) 's Twitter Profile Photo

हिजो कांग्रेस,एमालेजनको अमर्यादित पोष्टहरूले ट्विटर संसार रङ्गीन थियो।आज घण्टीले पुरानाहरूलाई पाखा लगाइदिएको अवस्था देख्छु।

Min Rai (@minraibahing) 's Twitter Profile Photo

डिजिटल नेताहरूमा परिवर्तन गर्ने अद्भुत क्षमता हुन्छ भन्ने भ्रम चिर्नको लागि भएपनि उनीहरूलाई नेतृत्वमा पुर्याउनु पर्न भो।नत्र मौका पाएको भए यिनीहरूले देशको समस्याहरू छुमन्तर गरेर हटाउनेथिए भन्ने लोकप्रियतावादको सिकार भएका मानिसहरूको मास छट्पटीको समाधान कहिल्यै हुन्न।

Min Rai (@minraibahing) 's Twitter Profile Photo

विगतमा तपाईंहरूले जितेको क्षेत्रमा तपाईंहरूको प्रयासले भएको उदाहरणीय काम पनि उल्लेख गर्नुहोस् है महोदय।

Min Rai (@minraibahing) 's Twitter Profile Photo

हाम्रा अघि समय समयमा नेताको बाचा कसमहरू आइरहन्छन् सुनेर ताली बजाउने हामी छँदै छौँ प्रश्न गर्ने,जवाफदेहिता खोज्ने चेत पो छैन मान्छेलाई देवत्वकरण गर्ने हामी छँदै छौँ हाम्रो काँधमा टेकेर ऊ अग्लिए पछि आफू होचो भएको थाहा हुन्न तर उसको अप्राकृतिक उँचाइको गीत गाइदिने हामी छँदै छौँ

Min Rai (@minraibahing) 's Twitter Profile Photo

सहकारीको रकम झ्वाम काण्डमा महिनौँ जेल बसेको,जेलबाट भागेको,पुनः जेलमा आत्मसमर्पण गरेको,मुद्दा धाइरहेको मान्छेले चाहिँ यसरी नबोलिदिएकै राम्रो । बरू चुनावी प्रचार अभियानमा ठाउँ ठाउँ जाने,कम बोल्ने,अनुहार बेच्ने ।ताली बजाउने छँदैछन् । हेलीबाट भाग्नु र जेलबाट भाग्नुमा फरक होला नि?